मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Fri, Jun 27, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
इच्छा विपरीत जन्मदिनको भोज दिने कम्पनीलाई ४ लाख डलर तिर्न आदेश
दुई दिनको सुनुवाइपछि जुरीले उनलाई ४,५०,००० डलर तिर्न कम्पनीलाई आदेश दिएको छ।
बुधबार, वैशाख ७, २०७९
सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै भेरी अस्पताललाई सम्मान
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ।
बुधबार, वैशाख ७, २०७९
नेपालको राष्ट्रिय भिटामिन ए कार्यक्रमको प्रचार सामग्रीमा बंगलादेशी बालकको तस्बिर
तर, उक्त बालक भने नेपाली नै नभएको पत्ता लागेको छ। नेपालको राष्ट्रिय अभियान भएकाले ती बालक नेपाली नै होलान् भन्ने धेरैलाई लाग्न सक्छ। तर वास्तविकता भने फरक छ।
मंगलबार, वैशाख ६, २०७९
टाइफाइडको खोप छुटेका बालबालिकालाई वैशाख ९ गते लगाइने
काठमाडौँ महानगरपालिकाले टाइफाइडको खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ९ गते खोप लगाउने जनाएको छ।
मंगलबार, वैशाख ६, २०७९
प्रदेश नं १ मा चार लाख बालिबालिकालाई भिटामिन ‘ए’ को औषधि खुवाइँदै
प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो।
मंगलबार, वैशाख ६, २०७९
१० वर्षे स्वास्थ्य वित्त रणनीतिको मस्यौदा तयार, मन्त्रिपरिषदमा पठाउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रको दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको अन्तिम मस्यौदा तयार पारेको छ। मन्त्रालयले सरोकारलावाहरुसँगको छलफलपछि तयार पारेको रणनीति मन्त्रिपरिषदमा पठाउने तयारी भएको छ।
मंगलबार, वैशाख ६, २०७९
स्पाइनल इन्जुरी कम गर्न सरकार र समाज दुबै लाग्नुपर्ने
सुरुवातीका दिनमा आठ जनाबाट सुरु गरिएको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रले आजदेखि २० वसन्त पार गरेको छ। स्पाइनल इन्जुरी भएका बिरामीको सेवामा समर्पित काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित सो केन्द्रले सोमबार विविध कार्यक्रम गरी २०औँ वार्षिकोत्सव मनाएको हो।
मंगलबार, वैशाख ६, २०७९
थप १० जनामा कोरोना संक्रमण, २६ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा शून्य जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, वैशाख ६, २०७९
एकीकृत समाजवादीको घोषणापत्र: बजेटको पहिलो प्राथमिकता स्वास्थ्य, मदिरा सेवन गर्न पालिकाबाट अनुमति
घोषणपत्रमा उक्त पार्टीले जनताको अधिकार निःशुल्क स्वास्थ्योपचार भन्ने नारा अघि सारेको छ। उसले जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख गरेको छ। 'स्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने छ।'
मंगलबार, वैशाख ६, २०७९
पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउन सुरु (फोटोफिचर)
सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको छ।
मंगलबार, वैशाख ६, २०७९
बिरामी भएको बहाना बनाएर वीर अस्पतालबाट फरार थुनुवा राधाकृष्ण मन्दिरबाट पक्राउ
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोक करमडाँडा घर भएका ४५ वर्षीय तिरुवालाई बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिर परिसरबाट पक्राउ गरिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए।
मंगलबार, वैशाख ६, २०७९
रोनाल्डोका जुम्ल्याहा सन्तानमध्ये छोराको निधन
३७ वर्षे रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेज जुम्ल्याहा सन्तानको स्वागतको तयारीमा थिए। तर, छोरी मात्रै जीवित जन्मिएको रोनाल्डोले सोमबार इन्स्टाग्राममार्फत् जानकारी दिएका छन्।
मंगलबार, वैशाख ६, २०७९
पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै
सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको छ।
मंगलबार, वैशाख ६, २०७९
भारतमा फेरि बढ्दै कोरोना संक्रमण, नेपाल कति जोखिममा?
नेपालमा भने हाल कोरोना संक्रमणको अवस्था सामान्य छ। गत २४ घण्टामा ४ हजार ६८१ जनाको परीक्षण हुँदा १० जनामा संक्रमण पुष्टि भयो। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। सक्रिय संक्रमितको संख्या मात्र ३५० छ।
सोमबार, वैशाख ५, २०७९
५, १० र १५ शय्याका आधारभूत अस्पतालमा कति जनशक्ति? यस्तो छ मन्त्रालयको प्रस्ताव
मन्त्रालयले तयार पारेको उक्त प्रस्ताव अझै छलफलकै क्रममा रहेको छ। मन्त्रालयले सरोकारवालाहरुसँग आवश्यक छलफल गरेर यी अस्पतालका लागि आवश्यक पर्ने जनशक्तिका विषयमा अन्तिम रुप दिने तयारी गरेको छ।
सोमबार, वैशाख ५, २०७९
सत्यमोहन जोशीकोे स्वास्थ्य अवस्था स्थिर
गत २४ घण्टा देखि उनको मुटुको चालमा सुधार आएको र समग्र स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ।
सोमबार, वैशाख ५, २०७९
थप १० जनामा कोरोना संक्रमण, ३४ जना निको भए
पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सोमबार, वैशाख ५, २०७९
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलित
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरुको वृत्ति विकास र बढुवा हुन नसकेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
सोमबार, वैशाख ५, २०७९
काठमाडौं महानगरका वडा सदस्य सत्यालको क्यान्सरबाट निधन
उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।
सोमबार, वैशाख ५, २०७९
चितवनका एक लाख ७४ हजार बालबालिकाले लगाए टाइफाइड विरुद्धको खोप
गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अभियान वैशाख ४ गते सकिएको छ।
सोमबार, वैशाख ५, २०७९
धुलिखेल अस्पतालबाट ‘म्यामोग्राफी’ सेवा
यसअघि परीक्षण गर्ने म्यामोग्राम मेशिन नहुँदा भक्तपुर र काठमाडौँ धाउनुपर्नेमा अब सो सेवा धुलिखेल अस्पतालबाट नै उपलब्ध हुने अस्पतालका प्राडा सुमनराज ताम्राकारले बताए।
सोमबार, वैशाख ५, २०७९
नियन्त्रित औषधिसहित फार्मेसी संचालक थिङ पक्राउ
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभागमा पठाईएको प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए।
सोमबार, वैशाख ५, २०७९
चिकित्सा शिक्षा: स्नातक तह एकीकृत प्रवेश परीक्षाको पुनर्योग नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको पुनर्योगको नतिजा प्रकाशन भएको छ। चिकित्सा शिक्षा आयोगले आइतबार पुनर्योगको नतिजा सार्वजनिक गरेको हो।
सोमबार, वैशाख ५, २०७९
यी हुन शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा छनोट भएका चिकित्सक र स्वास्थ्यकर्मी
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अन्तरवार्ताको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, वैशाख ५, २०७९
नेपाल फर्मा एक्स्पो २०२२ को तयारी अन्तिम चरणमा
एक्स्पोको लागि स्टलहरु बनाउने, उपकरण ल्याउने र ल्याब बनाउने काम भइरहेको एपोनका उपाध्यक्ष सन्तोष बरालले बताए। हालसम्म सबै १६० वटा स्टल नै बुक भइसकेको उनले जानकारी दिए।
आइतबार, वैशाख ४, २०७९
थप १२ जनामा कोरोना संक्रमण, ३६ जना निको भए
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन् भने हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन्।
आइतबार, वैशाख ४, २०७९
श्वासबाट कोरोना परीक्षण गर्ने विधिलाई अनुमति, ३ मिनेटमै रिपोर्ट
अमेरिकामा श्वासबाट कोरोना परीक्षण गर्ने विधिले अनुमति पाएको छ। बिहीबार अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो।
आइतबार, वैशाख ४, २०७९
काठमाडौंमा एक पटक मौका खोज्दै विवेकशील साझा: के छन् स्वास्थ्यका एजेन्डा?
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकामा एक पटक आफूहरूलाई मौका दिन आग्रह गरेका छन्।
आइतबार, वैशाख ४, २०७९
कोरोना संक्रमण सामान्य भएपछि पर्यटकको संख्या बढ्यो
विभागका अनुसार अप्रिल १ तारिखमा एकैदिन दुई हजार ५१३ विदेशी पर्यटक नेपाल आएका छन्। पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण दर करिब अन्त्य जस्तै भएकाले यहाँ भ्रमणका लागि पर्यटक आउनेक्रम एकाएक बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए।
आइतबार, वैशाख ४, २०७९
कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ सय
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको छ।
शनिबार, वैशाख ३, २०७९
Previous
303
304
305
306
307
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
६ घण्टा अगाडि
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search