मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
गोठगाउँमा मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो।
मंगलबार, फागुन १६, २०७९
काम सुरु गर्ने बेलामा मन्त्रालयबाटै हट्नु पर्यो: निवर्तमान स्वास्थ्यमन्त्री गिरी
निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन्।
मंगलबार, फागुन १६, २०७९
घरमा आगलागी हुँदा जलेर वृद्धको मृत्यु
मंगलबार राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
मंगलबार, फागुन १६, २०७९
विराट मेडिकल कलेजले सिटी केयर अस्पतालमा अंकोलोजी यूनिट स्थापना गर्दै
सिटी केयर अस्पताल बर्दीवास र विराट मेडिकल कलेजबीच क्यान्सर रोकथाम विभाग संचालनको लागि समझौता भएको छ।
सोमबार, फागुन १५, २०७९
स्वास्थ्यमन्त्री गिरीले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा, स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीसँगै रहने
एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री थिए। एमालेबाट पदम गिरी स्वास्थ्यमन्त्री थिए। एमाले सरकारबाट बाहीरिएसँगै अर्को स्वास्थ्यमन्त्री नियुक्त नहुन्जेल स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीले नै राख्नेछन्।
सोमबार, फागुन १५, २०७९
अस्पतालमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न चिकित्सक संघको माग
माल अस्पतालमा हुल हुज्जत गरी अस्पतालको वातावरणमा असर पुऱ्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले विज्ञप्तिमार्फत शान्तिपूर्ण वातावरण सिर्जना गर्न माग गरेको हो।
सोमबार, फागुन १५, २०७९
नर्भिकको उपचार सेवाको जर्मन पर्वतारोहीद्वारा प्रशंसा
केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन्।
सोमबार, फागुन १५, २०७९
कर्मचारीको जिम्मेवारी हेरफेर नगर्ने बताएका मन्त्री गिरी आफैँ सरकारबाट बाहिरिए
बिना कुनै कारण कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सरकारबाट बाहिरिएका छन्।
सोमबार, फागुन १५, २०७९
बिना कारण कुनै पनि कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर नगर्ने स्वास्थ्यन्त्री गिरीको घोषणा
स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री गिरीले आफू पदमा रहदाँसम्म बिनाकारण कुनै पनि कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका हुन्।
सोमबार, फागुन १५, २०७९
स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालको कार्यकाल सकियो
नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनाललाई बिदाई गरिएको छ।
आइतबार, फागुन १४, २०७९
स्वास्थ्य सेवा दिवसका अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रक्तदान
स्वास्थ्य सेवा दिवस २०७९ को अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, फागुन १४, २०७९
जनस्वास्थ्य विद्यार्थीलाई छात्रबासको व्यवस्था गर्न नेविसंघको माग
नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेको छ।
आइतबार, फागुन १४, २०७९
अछाममा केएमसीको तीन शिविरबाट नौं हजार बिरामीले पाए निःशुल्क उपचार
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अछाम जिल्लाका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट नौं हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन्
आइतबार, फागुन १४, २०७९
दाङमा डायलाइसिस सेवाका लागि बिरामीलाई सास्ती
उनी मानसिक तनावमा छन्। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, लमहीस्थित डायलाइसिस सेवा बन्दको सूचना प्रकाशित भएपछि घिमिरे थप चिन्तित बनेका छन्। उनले यहाँ दुई वर्षदेखि डायलासिस गराउँदै आएका थिए।
आइतबार, फागुन १४, २०७९
कहिले बन्छ बुर्तिबाङमा जिल्ला अस्पताल?
बागलुङ बजारभन्दा करिब डेढ किलोमिटर पश्चिमका नागरिकले अहिले पनि जिल्ला अस्पतालबाट पाउने सेवा पाउन सकेका छैनन्।
आइतबार, फागुन १४, २०७९
राष्ट्रिय फार्मेसी संघ नेपालमा नयाँ कार्यसमिति
शनिबार सम्पन्न संघको पहिलो सम्मेलनले उपाध्यक्षमा अमृत खनाल, उमा दुलाल र जयबहादुर घले चयन गरेको छ।
आइतबार, फागुन १४, २०७९
प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिने बढे
गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।
शनिबार, फागुन १३, २०७९
नुवाकोटको ठूलोखोला क्षेत्रमा फैलिएको बर्डफ्लू नियन्त्रणमा
माघ अन्तिम सातादेखि फागुन पहिलो साताको अवधिमा देखापरेको बर्डफ्लू भाइरस सङ्क्रमित र शङ्कास्पद फार्मको पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादनका सामग्रीहरू नष्ट गरेर थप फैलनबाट रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले जानकारी दिए।
शनिबार, फागुन १३, २०७९
'ट्रान्स फ्याट नियन्त्रण गर्न कानुन आवश्यक'
नेपालमा पनि खानामा ट्रान्स फ्याट नियन्त्रण गर्ने नीति, कार्यक्रम र कानुन बनाउन प्रतिष्ठानले दुई वर्षदेखि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ।
शुक्रबार, फागुन १२, २०७९
स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फका सहसचिव मदन भुजेलको सरुवा, गौतम आए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन महाशाखामा कार्यरत सहसचिव मदन भुजेलको सरुवा भएको छ। भुजेलको राष्ट्रिय योजना आयोगमा सरुवा भएको हो।
शुक्रबार, फागुन १२, २०७९
स्वास्थ्य चौकीको पर्खाल बनाएको नक्कली बिलभरपाई बनाएर लिइयो साढे सात लाख भुक्तानी
ग्याबिन पर्खाल निर्माण नगरेर नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई ७ लाख ५७ हजार ३०७ रुपैयाँ रकम भुक्तानी लिने दिने कार्य भएको बताइएको छ।
शुक्रबार, फागुन १२, २०७९
तनहुँमा प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र बनाइने
तनहुँको जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ।
शुक्रबार, फागुन १२, २०७९
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख भित्रको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पर्वतका ५४ वर्षिय पुरुषको मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न भएको छ।
शुक्रबार, फागुन १२, २०७९
किन खाने हात्तीपाइले रोग विरुद्धको औषधि?
मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु (जस्तै हात्तीपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिदैन।
शुक्रबार, फागुन १२, २०७९
चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित
चिकित्सक अभावबारे स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारलाई पत्राचार गरिएको छ। छात्रवृत्तिका चिकित्सक समयावधि पुगेर फर्कनु र दरबन्दीका चिकित्सक अध्ययन बिदामा बस्दा समस्या भएको हो।
शुक्रबार, फागुन १२, २०७९
प्रदेश १ ‘मोबाइल ब्लड बस’ परियोजना समितिले पूर्णता पायो
अंग्रेजी क्यालेन्डर अनुसार यही मार्च ५ अर्थात फागुन २१ गते भित्र सम्पूर्ण रकम संकलन गर्ने तयारीका साथ समितिलाई पूर्णता दिइएको संयोजक गौतमले जानकारी दिए। यो परियोजनालाई गैरआवासीय नेपाली संघ क्यानडाले स्वामित्व लिएको छ।
बिहीबार, फागुन ११, २०७९
आयुर्वेद क्याम्पस कीर्तिपुरकी छात्रामाथि हातपात
आयुर्वेद क्याम्पस कीर्तिपुरमा अखिल क्रान्तिकारी निकट एक छात्रले महिला सहपाठीलाई हातपात छन्।
बिहीबार, फागुन ११, २०७९
फार्मेसी सहायकको लाइसेन्स परीक्षा चैत ४ गते
नेपाल फार्मेसी परीषद्द्वारा लिइने फार्मेसी सहायक तर्फको २१ औ नाम दर्ता परीक्षा आउँदो चैत ४ गते हुने भएको छ।
बिहीबार, फागुन ११, २०७९
आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण भएन
स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण हुनसकेको छैन। सर्वेक्षण नहुँदा एक सय शय्याको अस्पतालमा कम्तीमा ४० नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६ मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले जानकारी दिए।
बिहीबार, फागुन ११, २०७९
हात्तीपाइलेको औषधि कसले खाने, कसले नखाने?
आज (बिहीबार)देखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ। आज (फागुन ११ गते)देखि सुरु भएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुने छ।
बिहीबार, फागुन ११, २०७९
Previous
301
302
303
304
305
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search