मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
बिहीबार, असार १२, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
ह्याप्पी माइन्ड्सले मनायो पहिलो वार्षिकोत्सव
अनलाइनमार्फत मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने संस्था, ‘ह्याप्पी माइन्स् डट हेल्थ’, ले स्थापनाको पहिलो वर्ष पुरा गरेको छ।
सोमबार, वैशाख १२, २०७९
उच्च रक्तचापले जटिलता देखिएकी गर्भवतीको हुम्ला अस्पतालमा शल्यक्रिया सफल, जुम्ल्याहा शिशुको स्वास्थ्य सामान्य
शल्यक्रिया विधिबाट २ सन्तान जन्मिएका छन्। शिशुहरुको तौल एक जनाको २ केजी र अर्कोको २. ९ केजी रहेको उपचारमा संलग्न डा कृशान्त भण्डारीले बताए।
सोमबार, वैशाख १२, २०७९
थप २१ जनामा कोरोना संक्रमण, १७ जना निको भए
पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सोमबार, वैशाख १२, २०७९
मेडिकल काउन्सिलबाट राजीनामा दिएकी लामा बुढानिलकण्ठको उपप्रमुखको उम्मेदवार
मेडिकल काउन्सिलबाट राजीनामा दिएकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी छन्।
सोमबार, वैशाख १२, २०७९
गर्भवती तथा सुत्केरीलाई हेलिकोप्टर मार्फत उद्धार गर्ने सिलवालले दिए काठमाडौंको मेयरमा उम्मेदवारी
स्वास्थ्य जोखममा परेका ग्रामिण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गर्ने दीपक सिलवालले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्।
सोमबार, वैशाख १२, २०७९
सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
सोमबार, वैशाख १२, २०७९
तनहुँमा दुई सय एक क्षयरोगका बिरामी
तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन्।
सोमबार, वैशाख १२, २०७९
२०२५ सम्म औलो निवारण गर्ने नेपालको लक्ष्य
नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रले विश्व औलो दिवसको पूर्वसन्ध्यामा आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो।
आइतबार, वैशाख ११, २०७९
पत्रकार महासंघ अछामद्धारा डा.गौचनको बिदाई
बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनको बिदाई गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले डा. गौचनको एक कार्यक्रमकाबीच बिदाई गरेको हो।
आइतबार, वैशाख ११, २०७९
थप १३ जनामा कोरोना संक्रमण, २५ जना निको भए
पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आइतबार, वैशाख ११, २०७९
आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन
आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन्। भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन्।
आइतबार, वैशाख ११, २०७९
यस्तो छ कांग्रेसको घोषणापत्रमा स्वास्थ्यका ११ विषयमा ५७ बुँदे संकल्प
घोषणा पत्रमा स्वास्थ्यलाई महत्व दिइएको छ। घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी र सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली नारा दिइएको घोषणापत्रमा स्वास्थ्यका ११ विषयमा ५७ बुँदा राखिएको छ।
आइतबार, वैशाख ११, २०७९
ग्रामीण क्षेत्रमा जान दन्त चिकित्सकलाई प्रोत्साहन गर्नुपर्ने माग
चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरूको राष्ट्रिय सम्मेलनमा सहभागीहरुले सहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामीण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरूलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
आइतबार, वैशाख ११, २०७९
डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमण उपलब्धिमुलक: स्वास्थ्य मन्त्रालय
स्वास्थय मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसको नेपाल भ्रमण फलदायी रहेको बताएको छ।
आइतबार, वैशाख ११, २०७९
स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा ढकाल
स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन्। सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
आइतबार, वैशाख ११, २०७९
आर्थिक अभावमा स्वास्थ्य बीमाबाट बञ्चित किसान समुदाय
मेचीनगरका विभिन्न स्थानमा करिब एक हजार ९०० किसानको बसोबास रहेको छ तर अझैसम्म पनि स्वास्थ्य बीमा गर्न नसकेको जनाएका छन्।
आइतबार, वैशाख ११, २०७९
पूर्वमन्त्री डिम्पल झाको क्यान्सरका कारण निधन
मधेस प्रदेशकी पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य डा डिम्पलकुमारी झाको क्यान्सर रोगका कारण निधन भएको छ।
आइतबार, वैशाख ११, २०७९
थप १८ जनामा कोरोना संक्रमण, २७ जना निको भए
पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शनिबार, वैशाख १०, २०७९
सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ: उद्योगी
द्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन्।
शनिबार, वैशाख १०, २०७९
सांघाईमा कोभिडबाट थप ११ जनाको मृत्यु
शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए। पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबृद्धा रहेको चीन सरकारले जनाएको छ।
शनिबार, वैशाख १०, २०७९
भारतमा थप २५ सय संक्रमित थपिए, ३३ को मृत्यु
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन।
शनिबार, वैशाख १०, २०७९
चिकित्सा शिक्षा: पिजी खुला तर्फको तेस्रो भर्ना सूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले पिजीको खुलातर्फको तेस्रो भर्ना सूची प्रकाशित गरेको छ।
शनिबार, वैशाख १०, २०७९
चुडिएको हात तथा औँला जोड्ने ह्याण्ड सर्जरी के हो?
दुर्घटनाका कारण कुनै बेला व्यक्तिको हात चुडिने तथा चोटपटक लाग्ने गर्दछ। सामान्य चोटपटक लाग्दा शल्यक्रियाको आवश्यक पर्दैन। तर दुर्घटनामा परेर हात तथा औँला चुडिए शल्यक्रिया मार्फत नै त्यसको उपचार गर्नुपर्ने हुन्छ।
शनिबार, वैशाख १०, २०७९
बागमती प्रदेश सरकारले माग्यो ठुलो संख्यामा स्वास्थ्यकर्मी
मेडिकल सुपरिटेन्डेन्ट एक जना, स्वास्थ्य शिक्षा प्रशासक दुई जना र इन्टोमोलोजिष्ट एक जना माग गरिएको छ।
शनिबार, वैशाख १०, २०७९
जुम्लामा आगलागीबाट एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु
तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ। आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ।
शनिबार, वैशाख १०, २०७९
चिकित्सा शिक्षा: खुल्ला तर्फको म्याचिङ सूची सार्वजनिक (सूचीसहित)
विभिन्न शैक्षिक कार्यक्रमको लागि एकिकृत प्रवेश परीक्षामार्फत नाम निकालेका विद्यार्थीहरुको भर्ना प्रक्रिया आयोगले अगाडि बढाएको हो।
शुक्रबार, वैशाख ९, २०७९
नेपाल फर्मा एक्स्पो चितवनमा सुरु [फोटोफिचर]
नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।
शुक्रबार, वैशाख ९, २०७९
आईसीयू र भेन्टिलेटर खाली, सक्रिय संक्रमित तीन सय भन्दा कम
स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार थप १८ जना नयाँ संक्रमित फेला परेपनि आईसीयू र भेन्टिलेटरमा एकजना पनि कोभिडका बिरामी छैनन्।
शुक्रबार, वैशाख ९, २०७९
प्रधानमन्त्री देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेटवार्ता
प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराए।
शुक्रबार, वैशाख ९, २०७९
यस्ता छन् एमालेको घोषणापत्रमा स्वास्थ्यका एजेन्डा [पूर्णपाठसहित]
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो। एमालेले प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
शुक्रबार, वैशाख ९, २०७९
Previous
301
302
303
304
305
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
४ प्रतिष्ठानकाे उपकुलपतिमा ५५ जनाको आवेदन
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
४ घण्टा अगाडि
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search