मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
शुक्रबार, असार १३, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्य सामग्री कालोबजारीको मुद्दा 'सेटिङ' गरेर सफाइ पाउने सुलभ अग्रवालको योजना फेरि असफल
प्रहरीले २०७६ चैत २५ गते ६७ थान थर्मल गनसहित रंगेहात पक्राउ गरेको थियो। कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा उनी पक्राउ परेका थिए।
बुधबार, चैत २३, २०७८
थप १३ जनामा कोरोना संक्रमण, ७६५ जना सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन्। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
बुधबार, चैत २३, २०७८
डा ज्ञानेन्द्र गिरीले सार्वजनिक गरे आफू उपकुलपति भएपछि बिपी प्रतिष्ठानमा भएका उपलब्धि
विसं २०७६ चैतमा पाँच वर्षका लागि उपकुलपति नियुक्त भएका गिरीले यो अवधिमा प्रतिष्ठानमा भएका उपलब्धिपूर्ण काम सार्वजनिक गरेका हुन्।
बुधबार, चैत २३, २०७८
भैरहवा पुगेका महन्थ ठाकुर अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइयो
चिकित्सकहरूका अनुसार ठाकुरमा उच्च ज्वरो, निमोनिया र अक्सिजनको लेबलसमेत घटेको थियो।
बुधबार, चैत २३, २०७८
टाइफाइडविरुद्धको खोप अभियान प्रधानमन्त्रीले उद्घाटन गर्ने
सरकारले यही २५ गतेबाट सुरु गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा टाइफाइड खोप समावेश गर्ने कार्यको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।
बुधबार, चैत २३, २०७८
आर्थिक अभावले उपचार गर्न नसकेपछि सात वर्षदेखि खोरमा
बुधबार, चैत २३, २०७८
चिकित्सा शिक्षा: एकीकृत प्रवेश परीक्षामा मर्यादा विपरित कार्य गर्नेको परीक्षा रद्द
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी विभिन्न परीक्षार्थीको परीक्षा रद्द गरेको छ।
बुधबार, चैत २३, २०७८
टिकटको विषयमा झडप हुँदा घाइते गाउँपालिका अध्यक्षको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार
धादिङमा स्थानीय तहको टिकट वितरणका विषयमा दुई पक्षबीच झडप भएको छ। झडप हुँदा खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्।
बुधबार, चैत २३, २०७८
कंगोमा बिद्रोहीको आक्रमणबाट घाइते शान्ति सैनिक गुरुङको उपचारका क्रममा मृत्यु
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट १४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।
बुधबार, चैत २३, २०७८
प्रसूति गृह अस्पतालले माग्यो कर्मचारी
काठमाडौ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्स माग गरेको छ।
बुधबार, चैत २३, २०७८
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको कलेजो प्रत्यारोण
अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा शलिन अग्रवाल नेतृत्वको टोलीले यही चैत २० र २१ गते दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो।
बुधबार, चैत २३, २०७८
मातातिर्थ आयुर्वेद औषधालय आफ्नै नयाँ भवनमा
नगरपालिकाको वडा नम्बर ८ मातातिर्थमा रहेको औषधालयले नयाँ भवन निर्माण गरी मंगलबारदेखि उक्त भवनबाट सेवा संचालन गरेको हो।
बुधबार, चैत २३, २०७८
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो स्नातक तह प्रवेश परीक्षाको नतिजा
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बुधबार, चैत २३, २०७८
ट्रमा सेन्टरमा तीन दिने ‘इमेजिङ इन अंकोलोजी’ तालिम चल्दै
स्कटल्याण्डमा कार्यरत नेपाली डाक्टर दिपक सुवेदी र स्कटल्याण्डका डाक्टर ऋषि रमेशले राष्ट्रिय ट्रमा सेन्टरमा इमेजिङ इन अंकोलोजी विषयमा केन्द्रिर रहेर प्रशिक्षण तालिम दिइरहेका छन्।
मंगलबार, चैत २२, २०७८
२४ घण्टामा २४ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
मंगलबार, चैत २२, २०७८
बाँकेको खजुरामा जेष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा
बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि गाउँघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ।
मंगलबार, चैत २२, २०७८
चैत २५ देखि ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप, १० हजार स्वास्थ्यकर्मी परिचालन
चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो।
मंगलबार, चैत २२, २०७८
खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
यही चैत २९ देखि वैशाख ४ गतेसम्म खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ।
मंगलबार, चैत २२, २०७८
मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान
प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान मधेस प्रदेशमा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन गरिने छ।
मंगलबार, चैत २२, २०७८
अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो
प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो। अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो।
मंगलबार, चैत २२, २०७८
हुम्लामा २४ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
जनस्वास्थ्य सेवा कार्यालय हुम्लाद्वारा सोमबार आफ्नै कार्यालयमा आयोजित एक दिने गोष्ठीमा यही चैत २५ गतेदेखि आगामी वैशाख ५ गतेसम्म यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइयो।
सोमबार, चैत २१, २०७८
नर्भिक हस्पिटलले अत्याधुनिक भवन बनाउने
पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा बिस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ।
सोमबार, चैत २१, २०७८
शून्य संक्रमित जिल्लाको संख्या १८
नेपालमा कोरोनाको शून्य संक्रमित जिल्लाको संख्या बढ्दै गएको छ।
सोमबार, चैत २१, २०७८
प्रसूति गराउँदा हुने रक्तश्रावको रोकथाम तथा उपचार सम्बन्धी कार्यशाला सम्पन्न
कार्यक्रमबाट देशभरका प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा प्रसूतिकर्मीहरुलाई मास्टर ट्रेनरका रुपमा विकसित गरी देशभरीका प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा प्रसूतिकर्मीहरुलाई उक्त तालिम दिई मातृ मृत्युदर घटाउने लक्ष्य राखिएको छ।
सोमबार, चैत २१, २०७८
थप ३३ जनामा कोरोना संक्रमण, ८४२ जना सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
सोमबार, चैत २१, २०७८
यस्ता छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक वर्षे उपलब्धि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ। प्रतिष्ठानका उपकूलपति डा मंगल रावलले प्रतिष्ठानको एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन्।
सोमबार, चैत २१, २०७८
‘स्वस्थ जीवनका लागि योग आवश्यक’
पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ। यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ।
सोमबार, चैत २१, २०७८
कोरोनाले विदेशमा पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीले मन्त्रालयमा सम्पर्क गर्नुपर्ने
कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए।
सोमबार, चैत २१, २०७८
स्वास्थ्य बीमामा सहयोग
६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुठ्ठीदान सहयोग गरेको छ।
सोमबार, चैत २१, २०७८
‘विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित’
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ।
आइतबार, चैत २०, २०७८
Previous
307
308
309
310
311
Next
ट्रेण्डिङ
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
१४ घण्टा अगाडि
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
१९ घण्टा अगाडि
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search