मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
शुक्रबार, असार १३, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
तनहुँमा ७५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने
तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ। चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो।
बिहीबार, चैत १७, २०७८
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई पारदर्शी र व्यवस्थित बनाउने श्रममन्त्रीको प्रतिबद्धता
स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुसँग मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नविकरण, र अनुगमन तथा निरिक्षण सम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र व्यवस्थित गरिने बताए।
बिहीबार, चैत १७, २०७८
चुनिखेलमा केएमसीको स्वास्थ्य शिविर, एक हजार बिरामीको निःशुल्क उपचार
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल, टुकुचेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
बिहीबार, चैत १७, २०७८
‘होल बडी चेकअप’ प्याकेज सुरु गर्ने शुक्रराज अस्पतालको तयारी
विशेषगरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई केन्द्रित गरी होल बडी प्याकेज सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।
बिहीबार, चैत १७, २०७८
प्रधानमन्त्रीसँगै स्वास्थ्यमन्त्री खतिवडा भारत भ्रमणमा जाँदै
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्।
बिहीबार, चैत १७, २०७८
बाजुरा अस्पताल फार्मेसीमा नि:शुल्क बाहेकका औषधिमा दश प्रतिशत छुट दिइने
सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ।
बिहीबार, चैत १७, २०७८
बागमती प्रदेशका नागरिकले रक्त सेवा नि:शुल्क पाउने
बागमती प्रदेशका जनताले अबदेखि रक्त सेवा नि:शुल्क पाउने भएका छन्। नि:शुल्क रक्त सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रसँग सम्झौता गरेको छ।
बुधबार, चैत १६, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार सहभागी हुँदै,१११ परीक्षा केन्द्र
आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८ दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।
बुधबार, चैत १६, २०७८
कस्मेटिक गाइनोकोलोजी सम्बन्धी दुई दिने कार्यशाला सुरु
नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)कोे १६ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आयोजित कार्यशालामा देशभरका ४० जना प्रसूति तथा स्त्री रोग विशेषज्ञहरु सहभागी छन्।
बुधबार, चैत १६, २०७८
तनहुँको म्याग्देमा आयुर्वेदिक औषधालय सञ्चालन
विसं २००६ मा स्थापना भएको जामुने आयुर्वेदिक औषधालयको अहिले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ।
बुधबार, चैत १६, २०७८
थप २६ जनामा कोरोना संक्रमण, ७७ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,९४० पीसीआर परीक्षण गर्दा २५ जना र १,२५२ जनामा एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना देखिएको हो।
बुधबार, चैत १६, २०७८
महामारीविरुद्ध लड्न अन्तराष्ट्रिय साझेदारी अपरिहार्य: प्रधामन्त्री देउवा
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिवद्धता दोहोर्याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकासले क्षेत्रीय सहयोग प्रवर्द्धन हुनेमा जोड दिएको छ।
बुधबार, चैत १६, २०७८
जनकपुरमा निःशुल्क नसा रोग परामर्श शिविर संचालन हुने
मस्तिष्कघात, पक्षघात, स्ट्रोकको विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको नसारोग विशेषज्ञ डा अविनाश चन्द्रले जानकारी दिए।
बुधबार, चैत १६, २०७८
नारायणी अस्पतालमा सिटी स्क्यान सेवा सुरु
वीरगन्जको नारायणी अस्पतालमा विगत दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकमबाट अस्पतालले नयाँ मेसिन नै जडान गरेपछि सेवा पुनः सञ्चालनमा आएको हो।
बुधबार, चैत १६, २०७८
पूर्वाधार सम्पन्न धम्जा सामुदायिक स्वास्थ्य एकाइ कार्यालय सहयोगीको भरमा
पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ। काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीको भरमा छ।
बुधबार, चैत १६, २०७८
डडेल्धुरा अस्पतालको निमित्त मेसुमा डा पाण्डे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा दिपेन्द्र पाण्डेलाई पठाउने निर्णय गरेको छ।
बुधबार, चैत १६, २०७८
सबै नेपाली स्वास्थ्य बिमाको दायरामा आए उपचारमा सहजता हुन्छ: स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बिमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताएका छन्।
बुधबार, चैत १६, २०७८
यी रोगका बिरामीलाई मासिक ५ हजार दिने निर्णय कार्यान्वयन हुँदै,यस्तो छ कार्यविधि
गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ।
बुधबार, चैत १६, २०७८
जुम्लाका ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ। यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
बुधबार, चैत १६, २०७८
काठमाडौंको लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
बुधबार, चैत १६, २०७८
नर्भिकमा शनिबार विशेषज्ञहरुको दुई टिमसहित निःशुल्क ओपिडी
प्रत्येक शनिबार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पतालले आउने शनिबार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ। अस्पतालले २ वटा विशेषज्ञहरुको टिमलाई परिचालन गरी ४ घण्टा निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको हो।
बुधबार, चैत १६, २०७८
कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा
कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।
बुधबार, चैत १६, २०७८
२४ चैतमा विश्व स्वास्थ्य दिवस मनाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सुचना जारी गर्दै चैत २४ गते विश्व स्वास्थ्य दिवस मनाउने जानकारी दिएको हो।
मंगलबार, चैत १५, २०७८
थप ४२ जनामा कोरोना संक्रमण, शून्य मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७१ जनामा परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो।
मंगलबार, चैत १५, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिकामा निःशुल्क भिडियो एक्स-रे सेवा
नागरिकको स्वास्थ्य आधारभूत आवश्यकता रहेकाले पालिकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग समन्वय गरी भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।
मंगलबार, चैत १५, २०७८
भक्तपुर क्यान्सर अस्पतालले गरेको विज्ञापनप्रति प्रजातन्त्रवादी चिकित्सक संघको आपत्ति
भक्तपुर क्यान्सर अस्पतालले ऐन विपरित विज्ञापन खोलेको भन्दै प्रजातन्त्रवादी चिकित्सक संघले आपत्ति जनाएको छ।
मंगलबार, चैत १५, २०७८
काभ्रेपलाञ्चोकमा कोरोना संक्रमण शून्य
जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।
मंगलबार, चैत १५, २०७८
काभ्रेपलाञ्चोक कोरोनामुक्त
जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।
मंगलबार, चैत १५, २०७८
पर्वतमा करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन
झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ। पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन।
मंगलबार, चैत १५, २०७८
नेपालमा पहिलो पटक चीनबाट आयो ४० लाख डोज साइनोभ्याक खोप
नेपालमा कोरोना भाइरसविरुद्धको अर्को खोप पनि आएको छ। चीन सरकारको अनुदानमा नेपालमा पहिलो पटक ४० लाख मात्रा साइनोभ्याक खोप आएको हो।
मंगलबार, चैत १५, २०७८
Previous
309
310
311
312
313
Next
ट्रेण्डिङ
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
२० घण्टा अगाडि
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
१ घण्टा अगाडि
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
८ मिनेट अगाडि
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search