मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
शुक्रबार, असार १३, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
नेपालमा पहिलो पटक चीनबाट आयो ४० लाख डोज साइनोभ्याक खोप
नेपालमा कोरोना भाइरसविरुद्धको अर्को खोप पनि आएको छ। चीन सरकारको अनुदानमा नेपालमा पहिलो पटक ४० लाख मात्रा साइनोभ्याक खोप आएको हो।
मंगलबार, चैत १५, २०७८
बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको व्यवस्थापन समिति परिवर्तन
शनिबार सम्पन्न अस्पतालको १४ औं बार्षिक साधारण सभाले डा सुधारप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
मंगलबार, चैत १५, २०७८
वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने
सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो।
सोमबार, चैत १४, २०७८
५ अर्बको ठेक्कामा राज्यलाई डेढ अर्ब नोक्सान हुने देखिएपछि अस्पतालको टेण्डर रद्द
धेरै कम्पनीबीच प्रतिस्पर्धा हुन नसक्दा ५ अर्ब भन्दा बढीको ठेक्कामा राज्यलाई डेढ अर्ब रुपैयाँ नोक्सान हुने देखिएकाले टेण्डर रद्द गराएको घिमिरेले बताए।
सोमबार, चैत १४, २०७८
लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कामा मिलेमतो भएको भन्दै पूर्वाधार प्राधिकरणका सीईओ घिमिरेले दिए राजीनामा
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मिलेमतोमा भएको ठेक्का पुष्टि भएको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका छन्।
सोमबार, चैत १४, २०७८
पाथीभरा दर्शनका क्रममा बेहोस भएका तीर्थयात्रीको निधन
पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ। बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो।
सोमबार, चैत १४, २०७८
६५० एमजीको पारासिटामोल उत्पादन गर्ने निर्णय स्वागतयोग्य: औषधि उत्पादक संघ
नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले ५०० एमजी पारासिटामोलको उत्पादन गर्ने औषधि सल्लाहाकार समितिको निर्णयको स्वागत गरेको छ।
सोमबार, चैत १४, २०७८
संघीय निजामती ऐनमा स्वास्थ्यका यी ८ बुँदा समेट्न हेल्थ असिस्टेन्ट संघको माग
संघका अध्यक्ष दाताराम अधिकारीसहितको टोलीले स्वास्थ्य मन्त्री खतिवडालाई भेटेर स्वास्थ्य सेवा ऐनको दफा ९ मा भएको स्तरवृद्धिको व्यवस्था अन्तर्गत ऐन प्रारम्भ हुनु भन्दा पहिले नियुक्ति भएका कर्मचारीलाई तह वृद्धि गर्न माग गरेका छन्।
सोमबार, चैत १४, २०७८
६,३०९ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण
नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,३०९ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार, चैत १४, २०७८
युनियनले सरकारलाई बुझायो संघीय निजामती ऐनमा समेट्नुपर्ने विषय
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै युनियनले भेटेर युनियनका अध्यक्ष विरबहादुर रावलसहित पदाधिकारीले स्वास्थ्य सचिव रोशन पोखरेललाई भेटेर आफूहरूले उठाएका माग सम्बोधन गर्न आग्रह गरेका हुन्। विगतदेखि उठाइएका मागहरू ऐन जारी गर्दा सम्बोधन गर्नुपर्ने उनीहरुको भनाई छ।
सोमबार, चैत १४, २०७८
सूर्यनाथ रान यादव स्मृति अस्पतालको छानबिन गर्न तीन सदस्यीय समिति गठन
स्वास्थ्य मन्त्रालयले धनुषाको 'शहिद सूर्यनाथ रान यादव स्मृति अस्पताल'को सम्बन्धमा अनुगमन गर्न छानबिन समिति गठन गरेको छ।
सोमबार, चैत १४, २०७८
ड्युटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत् उद्धार
हेलिकप्टरमार्फत् उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए।
सोमबार, चैत १४, २०७८
भक्तपुर क्यान्सर अस्पताल परिसरमा ‘वाटर एटिएम’
भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरिएको छ।
सोमबार, चैत १४, २०७८
नर्भिकमा विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालन
अस्पतालले केही समय अघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको हो।
सोमबार, चैत १४, २०७८
नेपालगञ्जका ३ औषधि पसल कारबाहीमा
नेपालगञ्जका ३ वटा औषधि पसल कारबाहीमा परेका छन्। अनाधिकृत रुपमा औषधि सञ्चय गरेको भन्दै औषधि व्यवस्था विभाग नेपालगञ्जले तीन औषधि पसललाई कारबाही गरेकाे हो।
सोमबार, चैत १४, २०७८
गण्डकी प्रदेश: बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप
कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।
सोमबार, चैत १४, २०७८
नेपाली सेनामा ५५ जना डाक्टरसहित ८७ जनाका लागि स्थायी रोजगारीको अवसर
नेपाली सेनाले रिक्त प्राविधिक तथा अप्राविधिक समूहका विभिन्न पदमा ८७ जनाका लागि स्थायी हुने अवसर खुला गरेको छ। सेनाले खुला तथा समावेशी कोटाबाट स्थायी पदपूर्ति गर्नका दरखास्त आव्हान गरेको हो।
सोमबार, चैत १४, २०७८
पारासिटामोल ६५० एमजीको बनाउने निर्णय किन? विरोध किन?
तर चिकित्सक तथा विज्ञहरु भने नेपालमा ६५० एमजीको पारासिटामोल आवश्यक भएको बताउँछन्। कतिपय बिरामीहरुमा ५०० एमजीको डोजले नपुग्ने उनीहरुले बताए।
सोमबार, चैत १४, २०७८
मोतिबिन्दुको निवारण गर्न सबै स्थानीय तहले निश्चित रकम छुट्याउनु पर्छ: स्वास्थ्यमन्त्री खतिवडा
नेपाल नेत्रज्योति संघद्वारा आयोजित ४४ औं नेत्रज्योति दिवसको अवसरमा स्वास्थ्य मन्त्री खतिवडाले मोतिबिन्दुको निवारणका लागि सबै स्थानीय तहले बजेटमार्फत निश्चित रकम छुट्याउनुपर्नेमा जोड दिए।
आइतबार, चैत १३, २०७८
जनस्वास्थ्य अधिकृतदेखि माथिका पद संघीय सरकार अन्तर्गत राख्न जनस्वास्थ्य संघको माग
नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्य अधिकृत तथा सो भन्दा माथिका पदहरु संघीय सरकार अन्तर्गत राख्न माग गरेको छ।
आइतबार, चैत १३, २०७८
६५० एमजीको पारासिटामोल ट्याबलेट बनाउने निर्णयको विरोध, छानबिन गरी कारबाही गर्न माग
अध्ययन र प्रमाण बिना पारासिटामोल ट्याबलेटको डोज बढाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ र नेपलिज एशोसिएसन अफ क्लिनीकल फर्मासिस्टले प्रेस विज्ञप्ति जारी गरी विरोध गरेका हुन्।
आइतबार, चैत १३, २०७८
५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने
एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गर्दै एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गरेको हो।
आइतबार, चैत १३, २०७८
५,२२२ नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२२ नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार, चैत १३, २०७८
चैत २५ देखि टाइफाइड खोप अभियान देशभर सुरु हुँदै
सरकारले चैत २५ गतेदेखि टाइफाइड खोप अभियान सुरु गर्ने घोषणा गरेको छ। नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, चैत १३, २०७८
‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’मा पहिलो पटक स्नातकोत्तर पढाइ हुँदै
मुलुक सङ्घीय संरचनामा आधारित गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि बनेको प्रदेश नं १ सरकारले सो प्रदेशको आर्थिक उन्नति, प्रगति र समृद्घिका लागि चाहिने दक्षप्राविधिक जनशक्ति उत्पादन गर्ने मनसायले स्थापना गरेको विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’ विषयको अध्यापनका लागि कोर्स तयार गरेको छ।
आइतबार, चैत १३, २०७८
शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं महानगरपालिका ३० को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर संचालन भएपछि आफ्नै टोलमा अस्पतालकै सेवा स्थानीयले लिएका छन्।
आइतबार, चैत १३, २०७८
म्याग्दीको धारापानीमा स्वास्थ्य चौकी भवन निर्माण
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ। गुड नेवर्स इन्टरनेशनल नेपाल, धवलागिरि गाउँपालिका र समुदायको कूल रु ३५ लाख १९ हजार ८३७ को लागतमा चारकोठे एकतले भवन निर्माण भएको हो।
आइतबार, चैत १३, २०७८
सैनिक अस्पतालद्वारा पोखरा वृद्धाश्रममा स्वास्थ्य शिविर
शिविरमा अस्पतालका डा अमृत घिमिरे, डा स्वेता राज्यलक्ष्मी राणा, डा शिशिर श्रेष्ठ, डा अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेलसहितको १३ सदस्यीय टोलीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिको स्वास्थ्य परीक्षण गरेका थिए।
आइतबार, चैत १३, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा स्वयंसिवकालाई अल्जाइमर्स रोग सम्बन्धी अभिमुखीकरण
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अल्जाइमर्स रोगका विषयमा महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको छ।
आइतबार, चैत १३, २०७८
नर्सिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत, मिडवाइफ्रीमा शत प्रतिशत उत्तीर्ण
नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तर्फको २९ औँ र मिडवाइफ्री तर्फको छैटौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले शनिबार लिएको परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, चैत १३, २०७८
Previous
310
311
312
313
314
Next
ट्रेण्डिङ
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
२१ घण्टा अगाडि
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
३ घण्टा अगाडि
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
१ घण्टा अगाडि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
२ घण्टा अगाडि
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search