मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डा सन्दुक रुइतलाई राष्ट्रपति बनाए नेपालको प्रतिष्ठा बढ्थ्यो: हरिवंश आचार्य
कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्।
बुधबार, माघ ४, २०७९
माओवादी उपमहासचिव पुनलाई अस्पताल पुगेर भेटे उपराष्ट्रपतिले
स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको अवस्था सामान्य बन्दै गएको छ।
बुधबार, माघ ४, २०७९
पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो
पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ।
बुधबार, माघ ४, २०७९
पदभार ग्रहण लगत्तै कान्ति अस्पतालको अनुगमनमा पुगे स्वास्थ्यमन्त्री गिरी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण लगत्तै नव नियुक्त स्वास्थ्यमन्त्री पदम गिरी कान्ति बाल अस्पतालको स्थलगत अनुगमनमा गएका हुन्।
मंगलबार, माघ ३, २०७९
यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन, स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको वरीयता कति?
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो।
मंगलबार, माघ ३, २०७९
बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने
बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ।
मंगलबार, माघ ३, २०७९
'काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो'
घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ।
मंगलबार, माघ ३, २०७९
वर्षमानलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमा उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन्।
मंगलबार, माघ ३, २०७९
कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ ...!
बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मेकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ।
मंगलबार, माघ ३, २०७९
विमान दुर्घटना: ४८ शव काठमाडौं ल्याइयो, दुई यात्रुको अवस्था अझै पत्ता लागेन
विमानमा सवार चालक दलका सदस्यसहित ७० जनाको शव भेटिए पनि दुई जनाको अवस्था भने अझै पत्ता नलागेको हो।
मंगलबार, माघ ३, २०७९
स्ववियु सदस्यदेखि मन्त्रीसम्म, को हुन् स्वास्थ्यमन्त्री पदम गिरी?
आमा सिता गिरी र बुवा बेल गिरीको कान्छो छोरोको रुपमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा जन्मिएका पदम गिरीको बाल्य अवस्था आफनै गाउँमा वित्यो।
मंगलबार, माघ ३, २०७९
डा तोसिमा कार्कीको जनरल सर्जनदेखि स्वास्थ्य राज्यमन्त्री सम्मको यात्रा
प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रुपमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गरेकी हुन्।
मंगलबार, माघ ३, २०७९
स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरे
स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन्।
मंगलबार, माघ ३, २०७९
स्वास्थ्य राज्यमन्त्रीको पदभार ग्रहणपछि डा तोसिमा कार्कीले के भनिन्?
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले पदभार ग्रहण गरेकी छन्।
मंगलबार, माघ ३, २०७९
पदभार सम्हाल्न मन्त्रालय पुगे स्वास्थ्यमन्त्री र राज्यमन्त्री
सपथ लिए लगत्तै उनीहरु मन्त्रालय पुगेका हुन्।
मंगलबार, माघ ३, २०७९
स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा कार्कीले लिए शपथ
स्थ्यमन्त्री पदम गिरीले सपथ लिएका छन्। उनी नेकपा एमालेको तर्फबाट मन्त्री बनेका हुन्। यस्तै स्वास्थ्य राज्यमन्त्रीमा डा तोसिमा कार्कीले शपथ लिएकी छन्।
मंगलबार, माघ ३, २०७९
बिपी प्रतिष्ठानको आन्तरिक बढुवा प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
उनीहरुले दिएको उजरीपत्रमा लोकसेवाको सहमतीमा नियमावली संशोधन नभई नेपाल सरकारको ऐन विपरित प्रतिष्ठानले जारी गरेको सुचना खारेज गर्न माग गरिएको छ।
मंगलबार, माघ ३, २०७९
‘म मन्त्री हुने भएँ भन्दा बिरामी बुवा रूनुभयो’
आफ्नो पिताले मन्त्री हुने कुरा नपत्याएको बताउँदै ‘सपनामा कि बिपनामा’ भनेर सोधेको किरातीले उल्लेख गरेका छन्।
मंगलबार, माघ ३, २०७९
स्वास्थ्य संस्थामा औषधि नपाउँदा बिरामी समस्यामा
चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’ मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको छन्।
मंगलबार, माघ ३, २०७९
सेवा विस्तार गर्दै पाँचथर अस्पताल
जिल्ला अस्पताल पाँचथरले बिरामीको मागका आधारमा सेवाहरू विस्तार गर्दै लगेको छ। जिल्ला अस्पतालले गत पुस महिनाबाट पाँच नयाँ सेवा सञ्चालनमा ल्याएको हो।
मंगलबार, माघ ३, २०७९
गर्भवती खोज्दै वडावडामै पुग्ने गाउँपालिका
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले वडावडामै पुगेर गर्भवतीको स्वास्थ्य जाँच गर्ने गरेको छ।
मंगलबार, माघ ३, २०७९
डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै
सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री र डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने निर्णय सुनाएका हुन्।
मंगलबार, माघ ३, २०७९
४६ को शव पोखराबाट काठमाडौं पठाइने, बाँकी परिवारलाई जिम्मा लगाइने
जहाज दुर्घटनाबाट आइतबार ज्यान गुमाएकाहरुको शव पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव व्यवस्थापन तथा परीक्षण कार्य सुरु भएको हो।
सोमबार, माघ २, २०७९
विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन
विराटनगरको विराट मेडिकल कलेजमा दिवंगतहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो।
सोमबार, माघ २, २०७९
मन्त्रालय टुंगो लगाउन सत्तारुढ राजनीतिक संयन्त्रको बैठक जारी, स्वास्थ्य कसको भगमा?
सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।
सोमबार, माघ २, २०७९
सेतीको खोंचमा माछा मारिरहेका आले भन्छन्- बेलाबेलामा झस्कन्छु
स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन्। संयोगवश आइतबार पनि बिहानै उनी सेतीको खोंच झरे।
सोमबार, माघ २, २०७९
विमान दुर्घटनामा ज्यान गुमाएकाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण सुरु
यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रु तथा चालक दलका सदस्यको शव परीक्षणको प्रक्रिया सुरु भएको छ।
सोमबार, माघ २, २०७९
नेपालमा यसपटक देखिएको डेंगुमा सेरोटाइप-३ स्वरुपको धेरै
नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरुपको डेंगु धेरै देखिएको छ।
सोमबार, माघ २, २०७९
विमान दुर्घटना: शव पहिचान गर्न त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ पोखरा पठाइयो
यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको (शव) पहिचानका लागि काठमाडौंबाट २ जना फरेन्सिक विज्ञ पोखरा पठाइएको छ।
सोमबार, माघ २, २०७९
आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गर्न पहल
तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई १ सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ
सोमबार, माघ २, २०७९
Previous
312
313
314
315
316
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search