मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विमान दुर्घटनामा चिकित्सकको मृत्युप्रति संघद्वारा दुख व्यक्त
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका चिकित्सकप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।
सोमबार, माघ २, २०७९
उपचारका लागि दिल्ली पुगिन् देउवापत्नी आरजु राणा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्।
आइतबार, माघ १, २०७९
पोखरा विमान दुर्घटनामा डा गणेश थापाको पनि मृत्यु
पोखरामा भएको विमान दुर्घटनामा अर्का एक चिकित्सकले पनि ज्यान गुमाएका छन्।
आइतबार, माघ १, २०७९
निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
कीर्तिपुर २ मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
आइतबार, माघ १, २०७९
विमान दुर्घटनाः निकालिएका शव गण्डकी अस्पतालमा
शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ।
आइतबार, माघ १, २०७९
विमान दुर्घटनास्थलबाट जीवित उद्धार गरिएका दुई व्यक्ति माछा मार्नेहरु
पोखराको सेती नदी खोचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा ६८ जना यात्रु सवार थिए। उक्त विमानमा चार सदस्य चालक दलका पनि रहेका थिए।
आइतबार, माघ १, २०७९
दुर्घटना भएको विमानमा सवार ७२ मध्ये ३ जना बालबालिका
पोखरामा दुर्घटना भएको विमानमा सवार ७२ मध्ये ३ जना बालबालिका रहेको खुलेको छ। तीमध्ये १५ जना विदेशी नागरिक छन्।
आइतबार, माघ १, २०७९
डा सुशिल श्रेष्ठ दम्पती पनि सवार थिए दुर्घटनाग्रस्त विमानमा
ट्रमा सेन्टरका मेसु डा रुद्र मरासिनीका अनुसार डा श्रेष्ठ अस्पतालबाट बिदा लिएर परिवारसहित पोखराको यात्रामा थिए। पोखराका डा श्रेष्ठ आफन्तसँग भेटघाटका लागि घरमा जाँदै थिए।
आइतबार, माघ १, २०७९
यी हुन् पोखरा विमान दुर्घटनामा परेका दूई डाक्टरसहित ६८ यात्रु [सूची]
पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। विमानमा दुईजना डाक्टर पनि सवार थिए।
आइतबार, माघ १, २०७९
पोखरामा विमान दुर्घटना : ३२ जनाको शव निकालियो
अहिलेसम्म ३२ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको हो।
आइतबार, माघ १, २०७९
आठौं राष्ट्रिय योग दिवस मनाइँदै
स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
आइतबार, माघ १, २०७९
सुत्केरीको हवाई उद्धार
स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
आइतबार, माघ १, २०७९
त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।
शनिबार, पुस ३०, २०७९
कान्तिमा दुई वर्षदेखि बन्द इन्डोस्कोपी सेवा पुनः सञ्चालन
कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा शुरू गरेको छ। दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो।
शनिबार, पुस ३०, २०७९
गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ।
शनिबार, पुस ३०, २०७९
त्रिशूली अस्पताल उत्कृष्ट
उनका अनुसार देशभर रहेका ‘सेकेण्डरी ए’ समूह अन्तरगतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट अस्पताल घोषित भएको हो।
शनिबार, पुस ३०, २०७९
९ जनामा कोरोना पुष्टि, २८ जना सक्रिय संक्रमित
देशभर गरिएको ६४३ पीसीआर र ७३४ जनाको एन्टीजेन परीक्षणका क्रममा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस २९, २०७९
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै
नका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा ४४ गरी दुई सय तीन जनाले सेवा लिएका छन्।
शुक्रबार, पुस २९, २०७९
पर्वत: गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा
पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
शुक्रबार, पुस २९, २०७९
बालुवाटारमा प्रचण्ड–ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल, स्वास्थ्य कसले पाउला?
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको छ।
बिहीबार, पुस २८, २०७९
नर्भिकमा शनिबार कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा
नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत ‘निःशुल्क ओपिडी अभियान’ सञ्चालन गर्दै आएको छ।
बिहीबार, पुस २८, २०७९
बिपी प्रतिष्ठानले गरेको विज्ञापन खारेज गर्न माग
बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको विज्ञापन तथा नियुक्तिहरू गैरकानूनी भएको भन्दै बदर गर्न माग गरिएको छ।
बिहीबार, पुस २८, २०७९
यस्तो छ स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको वार्षिक तालिका
नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिने नाम दर्ता प्रमाणपत्र परीक्षाको वार्षिक तालिका प्रकाशन गरेको छ।
बिहीबार, पुस २८, २०७९
राप्ती प्रतिष्ठानमा ‘एमइसिटी' सेवा थप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक उपचारमा ‘एमइसिटी’ सेवा थप भएको छ।
बिहीबार, पुस २८, २०७९
३० हजार डोज दादुरा रुबेलाको खोप आज बाँके पुग्दै
दिउँसो करिब चार बजेसम्म उक्त खोप बाँके पुग्ने स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए।
बिहीबार, पुस २८, २०७९
क्लिनिक नेपालको सेवा सुरु
राष्ट्रिय एकता दिवसको अवसर पारेर बुधबार क्लिनिक नेपालको सेवा सुभारम्भ गरिएको हो।
बुधबार, पुस २७, २०७९
थप २ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बुधबार, पुस २७, २०७९
वागमतीमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी
प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
बुधबार, पुस २७, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
मधेस प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन्।
बुधबार, पुस २७, २०७९
बेनी अस्पतालको भवन नबन्दा सेवा प्रभावित
५० शय्या क्षमताको अस्पताल भवनको हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति छ। छ वर्षअघि भवन निर्माण सुरु भएको थियो।
बुधबार, पुस २७, २०७९
Previous
313
314
315
316
317
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search