मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
गेटा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गेटा मेडिकल विश्वविद्यालय स्थापनाका लागि तत्काल संसदमा विधेयक ल्याउन माग गर्दै संघर्ष समितिले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
शुक्रबार, असार ३, २०७९
विद्यार्थीहरुको निःशुल्क दन्त स्वास्थ्य परीक्षण
धुलिखेल अस्पताल र दोलखा अस्पतालले दोलखामा तीन वटा विद्यालयका विद्यार्थीहरुको निःशुल्क दन्त स्वास्थ्य जाँच परीक्षण गरेको छ।
शुक्रबार, असार ३, २०७९
निको हुने भन्दा नयाँ संक्रमित दोब्बर बढी
शुक्रबार निको हुने भन्दा नयाँ संक्रमित दोब्बरले बढेका छन्। पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, असार ३, २०७९
मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले ती व्यक्तिमा मंकीपक्स नभई कुष्ठरोग भेटिएको पुष्टि गरिन्।
शुक्रबार, असार ३, २०७९
६ करोड भ्रष्टाचार गरेको आरोपमा विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध मुद्दा दायर
भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए। नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको अवधिमा जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैंया आर्जन गरेका थिए।
शुक्रबार, असार ३, २०७९
५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर–बायोएनटेक खोप ढुक्क भएर लगाउन सरकारको आग्रह
सरकारले ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर बायोएनटेक खोप ढुक्क भएर लगाउन आग्रह गरेको छ। कोभिड १९ विरुद्धको उक्त खोप सुरक्षित भएकाले आफ्ना बालबालिकालाई ढुक्क भएर लगाउन सरकारले सबैलाई आग्रह गरेको हो।
शुक्रबार, असार ३, २०७९
बाजुरामा कालाजारका बिरामी भेटिए
जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन्। उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताए।
शुक्रबार, असार ३, २०७९
स्वास्थ्य शिविरमा कांग्रेस नेता डा शेखर कोइरालाले जाँचे बिरामी
शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरेका छन्।
शुक्रबार, असार ३, २०७९
बागमती प्रदेशका विपन्नलाई कान्ति र प्रसूति गृहमा निःशुल्क रगत
सम्झौतामा विभागका निर्देशक दिव्यराज पौडेल र कार्यालयका प्रमुख वसन्त अधिकारीले हालै हस्ताक्षर गरेका थिए। यसमा लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने जनाइएको छ।
शुक्रबार, असार ३, २०७९
सिकलसेल रोकथाम गर्न विवाह कुण्डली मिलाउन चिकित्सकको सुझाव
सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका लागि अनिवार्यरूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको पम्प्लेट बाँकेका थारू गाउँहरूमा छ्याप्छ्याप्ती बाँडिएका छन्।
शुक्रबार, असार ३, २०७९
भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु
भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ। अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे।
शुक्रबार, असार ३, २०७९
नेपाली नर्स बेलायत पठाउने सम्झौता अघि बढाउन मन्त्रिपरिषदको स्वीकृति
नेपाली नर्सलाई बेलायतमा पठाउनका लागि सम्झौताका लागि प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।
शुक्रबार, असार ३, २०७९
संसदीय चुनावमा उठ्ने तयारीमा डा केदार नरसिंह केसी
डा केसीले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरेका हुन्। यसका बारेमा उनले आवश्यक छलफल र तयारी अगाडि बढाइसकेका छन्।
शुक्रबार, असार ३, २०७९
थप १६ जनामा कोरोना पुष्टि, ९५ जना सक्रिय संक्रमित
गत २४ घण्टामा १४ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९५ जना सक्रिय संक्रमित छन्।
बिहीबार, असार २, २०७९
प्रदेशको बजेटमा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा: कुन प्रदेशमा कति?
सबै प्रदेशले आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालाई बजेट विनियोजन गरिरहँदा गण्डकी प्रदेशले भने आयुर्वेदका कुनै पनि कार्यक्रम समावेश गरेको छैन।
बिहीबार, असार २, २०७९
बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा
यस्तै प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र किशोरीको पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न सङ्घीय सरकारसँग सहकार्य गरी खोप कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। प्रदेश सरकारले प्रदेश अस्पतालमा लागु गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई थप ११९ स्थानीय तहमा विस्तार गरेको छ।
बिहीबार, असार २, २०७९
स्वास्थ्य राज्यमन्त्री बिमला वली डिस्चार्ज
पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।
बिहीबार, असार २, २०७९
स्वास्थ्यकर्मीहरुको स्तरवृद्धिको माग गर्दै महानिर्देशकलाई ध्यानाकर्षण
स्वास्थ्यकर्मीहरुको स्तरवृद्धिको माग गर्दै स्थानीय तह स्वास्थ्यकर्मी सञ्जालले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
बिहीबार, असार २, २०७९
नेपालमा पनि मंकीपक्सका शंकास्पद संक्रमित फेला, टेकुमा उपचार हुँदै
नेपालमा पनि मंकीपक्सका संकास्पद बिरामी फेला परेका छन्।
बिहीबार, असार २, २०७९
अर्थमन्त्री भन्छन्- कोरोना बीमाको रकम भुक्तानी गर्ने कार्यविधि तयार छ
बिहीबार प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कोरोना बीमा रकम कसरी भुक्तानी गर्ने भन्ने विषयमा कार्यविधि बनेको स्पष्ट पारे।
बिहीबार, असार २, २०७९
प्रधानमन्त्री खोइ? विदेशमा कि अस्पतालमा
संघीय संसदमा बजेटमाथिको छलफल जारी छ। बिहीबारको सदनमा अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै थिए, प्रमुख प्रतिपक्षि दल नेकपा एमाले भने सदन बहिष्कार गरेर बाहिरियो।
बिहीबार, असार २, २०७९
स्वास्थ्य सेवा विभागले गर्यो २२ जनालाई अधिकृत सातौंमा स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले २२ जनालाई अधिकृत सातौंमा स्तरवृद्धि
बिहीबार, असार २, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ महिनामा ७ हजार बढीको स्वास्थ्य बीमामार्फत उपचार
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेको अध्यक्षतामा प्रतिष्ठानमा आयोजित स्वास्थ्य बिमा समीक्षा गोष्ठीमा बितेको ११ महनिामा ७ हजार बढीले सो सेवा लिएको जानकारी दिइयो। प्रतिष्ठानका अनुसार २०७८ साउन ३ गतेदेखि २०७९ जेठ ३१ सम्म ७ हजार १ सय २२ जनाले स्वास्थ्य बिमामार्फत स्वास्थ्य सेवा लिएका छन्।
बिहीबार, असार २, २०७९
सशस्त्रका इन्स्पेक्टर डा सुजितलाई कारबाही गर्ने गृह मन्त्रालयको तयारी
गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ।
बिहीबार, असार २, २०७९
खैरहनी नगर अस्पतालमा रेबिजविरुद्धको खोप सुरु
पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा सुरु गरिएको छ। जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पहिलोपटक सुरु गरेको हो।
बिहीबार, असार २, २०७९
यस्ता छन् सातवटै प्रदेशको बजेटमा स्वास्थ्यका विषय
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।
बुधबार, असार १, २०७९
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयलाई दिए चार बुँदे सुझाव
पूर्व स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सेवा विभाग, रोग नियन्त्रण केन्द्र, स्वास्थ्यका जनशक्ति र स्वास्थ्य बीमाका विषयमा केन्द्रित रहेर सुझाव दिएका छन्।
बुधबार, असार १, २०७९
लुम्बिनीको बजेट: प्रादेशिक अस्पतालको स्तरोन्नति प्राथमिकतामा
आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा बैठकमा गत वर्षको भन्दा करिब दुई अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका हुन्।
बुधबार, असार १, २०७९
बागमती प्रदेशको बजेट निःशुल्क डायलाइसिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म
प्रदेशको आगामी आर्थिक वर्षको बजेटमा निःशुल्क डायलाइसिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म का कार्यक्रम समेटिएको छ।
बुधबार, असार १, २०७९
किड्नी केयर सेन्टरमा १०० रूपैयाँमै मिर्गौला परीक्षण
सर्वसुलभ रुपमा मिर्गौला परीक्षणको सेवा दिने उद्देश्यले काठमाडौंको गौशालामा किड्नी केयर सेन्टरको स्थापना गरिएको छ।
बुधबार, असार १, २०७९
Previous
314
315
316
317
318
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search