काठमाडौं- गण्डकी प्रदेशका १८ वटा विद्यालयमा 'विद्यालय नर्स' कार्यक्रम लागू हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रम अनुसार विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्नको लागि १८ वटा विद्यालय छनोट गरिएको हो। छनोट भएका विद्यालयहरुमा पाचौं तहका नर्स रहनेछन्।
यी हुन् छनोट भएका विद्यालय
१ श्री जन आदर्श अमरसिंह मावि थासाङ्ग गापा २, मुस्ताङ
२ श्री प्रकाश ज्योति मावि नासो गापा ५, मनाङ
३ श्री जनप्रिय मावि दरवाङ गापा ६, म्याग्दी
४ श्री पशुपति मावि, मोदी ७, पर्वत
५ श्री नेपाल मावि, ताराखोला ४, बागलुङ, श्री जनजागृति मावि, गल्कोट ८, बागलुङ
६ श्री पूर्णामृत भवानी मावि, वालिङ्ग १०, स्याङ्जा, श्री त्रिशहीद नमूना मावि, आँधीखोला १, स्याङ्जा
७ श्री शहीद स्मृति आवासीय मावि, पोखरा १४, कास्की श्री भारती भवन मावि, पोखरा १९, कास्की
८ श्री रामशाह मावि, आँबु ३, तनहुँ, श्री श्रीङ्ग मावि, ऋषिङ ६, तनहुँ,
९ श्री वागेश्वरी मावि, दूधपोखरी २, लमजुङ , श्री ईशानेश्वर मावि, मध्यनेपाल ६, लमजुङ
१० श्री जीवनज्योति मावि, पालुङ्गटार नपा ७, गोरखा, चतुरमाला मावि, अजिरकोट गापा ३, गोरखा
११ श्री भानुदय नमूना मावि, विनय त्रिवेणी १, नवलपरासी, श्री भीमसेन आदर्श मावि, देवचुली