काठमाडौं- अनलाइनमा समस्या आएपछि स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थप भएको छ।
परिषदले मंगलबार एक सूचना जारी गर्दै फाराम भर्नेको धेरै भएर अनलाईन नाम दर्ता प्रकृयामा समस्या उत्पन्न भएको भन्दै
पुष २७ गते राति १२ बजे सम्म एकल दस्तुरमा नै फाराम भर्न पाउने व्यवस्था गरिएको व्यजनाएको छ।
