मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
रौतहटका चार औषधि पसल सिलबन्दी
रौतहटका चार औषधि पसलमा सिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले कानुनविपरित सञ्चालमा रहेका ती औषधि पसल सिलबन्दी गरेको हो।
मंगलबार, चैत २८, २०७९
बर्दघाटमा ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो
बर्दघाट नगरपालिका–२ को चिसापानीमा राष्ट्रिय आवास कम्पनीका नाममा रहेको जग्गा प्राप्तिका लागि सहरी विकास मन्त्रालयसँग प्रक्रिया अघि बढाइएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए।
मंगलबार, चैत २८, २०७९
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै 'बन्धक'
गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो।
मंगलबार, चैत २८, २०७९
सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ।
मंगलबार, चैत २८, २०७९
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन आजबाट सुरु
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज मंगलबार र भोलि बुधबार 'स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण' भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेको हो।
मंगलबार, चैत २८, २०७९
वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए।
मंगलबार, चैत २८, २०७९
काठमाडौं र ललितपुर स्वास्थ्य कार्यालय प्रमुख फेरिए
स्वास्थ्य कार्यालय काठमाडौंमा वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर घिमिरे (दशौँं तह) लाई ल्याइएको छ। स्वास्थ्य कार्यालय धादिङमा कामकाज गर्दै आएका घिमिरेको काज फिर्ता गरिएको हो।
सोमबार, चैत २७, २०७९
कोरोना अपडेट: ५६६ नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि
देशभरका प्रयोगशालामा ५६६ जनाको नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ। यस्तै गत २४ घण्टाको अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्।
सोमबार, चैत २७, २०७९
यस्तो बन्यो रामपुर अस्पताल
पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ।
सोमबार, चैत २७, २०७९
सुत्केरीको मृत्युपछि कैलालीको मालाखेती अस्पतालमा तनाव
कैलालीको मालाखेती अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि आफन्तहरूले अस्पताल घेराउ गरेका हुन्।
सोमबार, चैत २७, २०७९
महासंघमा पहलमान होइन, हलमान नेतृत्व चाहिएको छ: उमेशलाल श्रेष्ठ [भिडियो]
नेपाल औषधि उत्पादक संघले हालै काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नेतृत्व तहको केन्द्रिकृत सोचले महासंघले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे।
सोमबार, चैत २७, २०७९
गृहमन्त्री श्रेष्ठ भन्छन्– ढाका कुमारले २ करोड मागेको अडियोबारे छानबिन हुन्छ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियोबारे अनुसन्धान हुने बताएका छन्।
सोमबार, चैत २७, २०७९
राष्ट्रिय आयुर्वेद एसोसिएशन नेपालको अध्यक्षमा भट्टराई
राष्ट्रिय आयुर्वेद एसोसिएशन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन्। एसोसिएशनको प्रथम साधारणसभा तथा राष्ट्रिय महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सोमबार, चैत २७, २०७९
अडियो सार्वजनिकपछि रवि लामिछानेले भने- आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन आउँछ
कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गर्छौँ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन।
सोमबार, चैत २७, २०७९
ढाका कुमारको सचिवालय भन्छ– अडियो वास्तविक होइन, सार्वजनिक गर्नेलाई कारबाही होस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सचिवालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भन्ने फोन कुराकानीको अडियो वास्तविक नभएको दाबी गरेको छ।
सोमबार, चैत २७, २०७९
सन्दीप प्रकरण : चिकित्सकको बयान लिन आदेश
क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिग बलात्कार प्रकरणमा जिल्ला अदालत काठमाडौंले गौशाला २६ लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ।
आइतबार, चैत २६, २०७९
कोरोना संक्रमण बढेसँगै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो।
आइतबार, चैत २६, २०७९
सेवा स्पीच एण्ड हियरिङ्ग क्लिनिकद्वारा शिविरका बिरामीलाई विशेष छुट
मेसिनद्धारा सुनाईको जाँच तथा श्रवण यन्त्र प्रयोग गर्नुपर्ने बिरामीलाई विशेष छुटको पनि व्यवस्था गरिएको छ।
आइतबार, चैत २६, २०७९
पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता
भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ।
आइतबार, चैत २६, २०७९
पार्टी सभापतिको नाममा घुस माग्ने रास्वपाका सांसद डा श्रेष्ठ निलम्बित
रास्वपाले एक साताका लागि पहिला निलम्बन गर्ने अनि छानबिन प्रतिवेदनको आधारमा निर्वाचन आयोग र संसद्लाई पत्र लेख्ने तयारी गरेको छ।
आइतबार, चैत २६, २०७९
महाकाली अस्पतालमा डायलाइसिस सेवा
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा सञ्चालनका लागि संरचना र जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिए।
आइतबार, चैत २६, २०७९
आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै रास्वपा सांसद डा श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।
आइतबार, चैत २६, २०७९
अब स्मार्ट फोनले पक्डिनेछ मुटुको समस्या
ब्लड क्लटिङ एक गम्भीर स्वास्थ्य समस्या हो। यदि तपाईंको ब्लड क्लटिङ कम हुन्छ भने ब्रेन हेमरेजको खतरा रहन्छ। यसमा आन्तरिक रक्तश्राव हुन्छ र मृत्यु हुन सक्छ।
आइतबार, चैत २६, २०७९
ह्याम्स अस्पतालमा अवतरण गर्नेबेला हेलिकप्टरको पंखाको टुक्रा खुस्किएपछि...
काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।
आइतबार, चैत २६, २०७९
मुगुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन
चैत्र १२ गतेबाट सुरू गरिएको अल्ट्रासाउन्ड कार्यक्रम अन्तरगत टाढा टाढा रहेका बस्तिहरूमा सेवा संचालन गरिएको थियो।
आइतबार, चैत २६, २०७९
बौद्ध धार्मिक मेला स्थानमै कोभिड विरुद्दको बुस्टर खोप संचालन
दुर्गम हिमाली जिल्ला मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा बौद्व धार्मिक मेला स्थानमै कोभिडको बुस्टर खोप संचालन भएको छ।
आइतबार, चैत २६, २०७९
सिअहेव गणेश सुनारलाई मैत्रीपूर्ण ब्याडमिन्टनको उपाधि
७५औं विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित स्वास्थ्यकर्मी स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि गणेश सुनारले हात परेका छन्।
आइतबार, चैत २६, २०७९
सुदूरपश्चिम प्रदेशमा १९ प्रतिशत जनसंख्या स्वास्थ्य बीमामा आबद्ध
सुदूरपश्चिम प्रदेशमा नागरिक स्वास्थ्य बीमा कार्यक्रम लागू भएको सात वर्षमा झण्डै १९ प्रतिशत जनसंख्या आबद्ध भएका छन्।
आइतबार, चैत २६, २०७९
६४ जनामा कोरोना पुष्टि, ३५७ जना सक्रिय संक्रमित
देशभर गरिएको १६८ पीसीआर र १ हजार २ जनाको एन्टीजेन परीक्षणका क्रममा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, चैत २५, २०७९
आँखा अस्पताललाई ग्रामीण क्षेत्रसम्म विस्तार गरिने
अस्पतालले प्रविधिमैत्री भौतिक संरचनाका साथै दक्ष जनशक्तिको थप व्यवस्थापन गरी सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनाइएको हो।
शनिबार, चैत २५, २०७९
Previous
290
291
292
293
294
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search