मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
'स्थान उपयुक्त छैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती २ करोडमा भवन निर्माण, अहिले पहिरोको जोखिममा'
'यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो', थापाले भने, 'पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।' भवनको जग नै कमजोर भएको पाइएको छ ।
शुक्रबार, भदौ २४, २०७९
डेंगु संक्रमणबाट दार्चुलामा बालिकाको मृत्यु
मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए।
बिहीबार, भदौ २३, २०७९
कर्णाली प्रतिष्ठान घटनाः उच्चस्तरीय छानबिन समिति गठन गर्न माग
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।
बिहीबार, भदौ २३, २०७९
बाँकेमा सिकलसेल अनुसन्धान केन्द्र निर्माण सुरु
बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको छ।
बिहीबार, भदौ २३, २०७९
दश दिनभित्र कर तिर्न वीर अस्पताललाई महानगरको पत्र
काठमाडौं महानगरपालिकाले वीर अस्पताललाई १० दिनभित्र बहाल कर र जरिवाना तिर्न पत्र काटेको छ। महानगरपालिकाले तिर्नुपर्ने कर नतिरेको पाइएको भन्दै पत्र काटेको हो।
बिहीबार, भदौ २३, २०७९
जिल्ला अस्पताल दार्चुलाका चिकित्सकहरुले १ बजेसम्म मात्रै ओपीडी सेवा दिने
जिल्ला अस्पताल दार्चुलाका चिकित्सहरुले बिहीबारदेखि १ बजेसम्म मात्रै ओपीडी सेवा दिने भएका छन्।
बिहीबार, भदौ २३, २०७९
कोभिड संक्रमण भएपछि कमेडियन अपूर्व क्षितिजलाई रिहा गर्न अनुमति
नेवार संस्कृति र सभ्यतामाथि आँच पुर्याउने कसुर गरेकाे आरोपमा अनुसन्धानका क्रममा काठमाडौं जिल्ला प्रहरी परिसर टेकुस्थित हिरासतमा छन्।
बिहीबार, भदौ २३, २०७९
थप २२७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २२७ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप १६८ जना निको भई डिस्चार्ज भएका छन्।
बिहीबार, भदौ २३, २०७९
डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रीय विशेषज्ञ समूह सदस्यमा धिमाल मनोनित
परिषदको अनुसन्धान विभाग प्रमुख समेत रहेका धिमाल स्वास्थ्य र जलवायु परिवर्तनको वातावरणीय निर्धारक विषयमा विशेषज्ञ समूह सदस्यमा मनोनित भएका हुन्।
बिहीबार, भदौ २३, २०७९
दार्चुलामा डेंगुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ
भदौ पहिलो साताबाट जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन्। डेंगुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन्।
बिहीबार, भदौ २३, २०७९
लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न अपिल
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सबैलाई हप्ताका एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको छ।
बिहीबार, भदौ २३, २०७९
डा साहलाई न्याय दिन नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनको माग
नेशनल रेजिडेन्ट डक्टर एसोसिएसनले कार्यस्थलमा दुर्व्यवहारमा परेका डा करण साहलाई न्याय दिलाउन माग गरेका छन्।
बिहीबार, भदौ २३, २०७९
भेरी अस्पतालमा डेंगुबाट बालिकासहित दुईको मृत्यु
बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए।
बिहीबार, भदौ २३, २०७९
मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो।
बिहीबार, भदौ २३, २०७९
दुर्गमको दूर्दान्त : बाटोमै मृत बच्चा जन्माइन् नर्मताले
आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे। खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन्। उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन।
बिहीबार, भदौ २३, २०७९
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा मात्र प्रतिस्पर्धा, अरु सबै पद निर्विरोध
अध्यक्षमा दुई जना प्रतिस्पर्धी भएपछि २५ गते शनिबार निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार शनिबार बिहान १० देखि २ बजेसम्म चिकित्सक संघको छैठौं तल्लामा निर्वाचन हुने छ।
बुधबार, भदौ २२, २०७९
डा गणेश, डा झलक र तारालाई प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बनाउन महासंघको सिफारिस
महासंघले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सामानुपातिक सदस्यका लागि डा गणेश गुरुङ, डा झलक शर्मा गौतम र तारा पोखरेलको नाम सिफारिस गरेको महासंघका उपमहासचिव हिमालय तिवारीले जानकारी दिए।
बुधबार, भदौ २२, २०७९
पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर २३० जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप ७८ जना निको भई डिस्चार्ज भएका छन्।
बुधबार, भदौ २२, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्धारा सामूहिक राजीनामाको घोषणा
शान्ति सुरक्षाको प्रत्याभुति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन्। उनीहरुले उपकुलपतिलाई पत्र लेख्दै सामूहिक राजीनामाको घोषणा गरेका छन्।
बुधबार, भदौ २२, २०७९
डा साहविरुद्ध जारी पक्राउ पुर्जी खारेज गर्न माग
जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक डा करण शाहमाथि जारी पक्राउ पुर्जी खारेज गर्न माग खारेज गर्न माग गरेको छ।
बुधबार, भदौ २२, २०७९
डा शर्माले व्यवस्थापन महाशाखा निर्देशकको जिम्मेवारी सम्हाले
गत साता नै सरुवा भए पनि हिजो मात्रै पत्र पाएका शर्माले आज कार्यभार सम्हालेका हुन्।
बुधबार, भदौ २२, २०७९
डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न मानवअधिकार आयोगको आग्रह
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै डेंगुको संक्रमणण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन्।
बुधबार, भदौ २२, २०७९
हेटौंडामा डेंगुका बिरामी बढे, उपचारका लागि किट अभाव
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा डेंगुलगायत ज्वरोका बिरामी बढेको तर कीटको अभाव भएको बताए।
मंगलबार, भदौ २१, २०७९
त्रिशूली अस्पतालमा डेंगु परीक्षण निःशुल्क
पछिल्लो समयमा महामारीको रुपमा यस रोगको संक्रमण फैलिएसँगै त्रिशूली अस्पतालले भोलि बुधबारदेखि परीक्षण निःशुल्क गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए।
मंगलबार, भदौ २१, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको समापन म्याचिङमा आवेदन खुल्यो, एमबीबीएसतर्फ २५ सिट खाली
चिकित्सा शिक्षा आयोगले तेस्रो चरणको भर्नाएपछि खाली रहेका सिटमा म्याचिङका लागि आवेदन माग गरेको छ।
मंगलबार, भदौ २१, २०७९
मेडिकल काउन्सिलले भन्यो- अनुसन्धान समितिको राय बिना चिकित्सकलाई पक्राउ पुर्जी जारी गर्न मिल्दैन
नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा चिकित्सकको लापरबाही वा हेलचेक्राई सम्बन्धी घटनामा अनुसन्धान समितिको राय बिना पक्राउ पुर्जी जारी गर्न नमिल्ने जनाएको छ।
मंगलबार, भदौ २१, २०७९
पछिल्लो २४ घण्टामा ३०० जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर ३ सय जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप १ सय २४ जना निको भई डिस्चार्ज भएका छन्।
मंगलबार, भदौ २१, २०७९
डा साहको पक्राउ पुर्जी खारेज गरी दोषीमाथि कारबाही गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुजी खारेज गर्न माग गरेको छ।
मंगलबार, भदौ २१, २०७९
धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया
म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो।
मंगलबार, भदौ २१, २०७९
डा करण साहमाथि झुटा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइएको भन्दै कर्णाली प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका छन्। उनीहरुले मंगलबारदेखि इमर्जेन्सी बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका छन्।
मंगलबार, भदौ २१, २०७९
Previous
286
287
288
289
290
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search