मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, पुस १, २०८२
Tue, Dec 16, 2025
मंगलबार, पुस १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चिकित्सा शिक्षा: स्नातक तहको समापन म्याचिङको कार्यतालिका सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातक तहको समापन म्याचिङको कार्यतालिका सार्वजनिक भएको छ।
बुधबार, भदौ २९, २०७९
बैतडीमा डेंगु र स्क्रब टाइफसको जोखिम
जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।
बुधबार, भदौ २९, २०७९
डेंगुबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य राज्यमन्त्री केसीको आग्रह
अपिल जारी गर्दै उनले डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताएका छन्।
बुधबार, भदौ २९, २०७९
नर्भिकले असोज १ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने
अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।
बुधबार, भदौ २९, २०७९
तेस्रो दिन पनि डा गोविन्द केसीको अनसन जारी, स्वास्थ्य अवस्था कमजोर बन्दै
धनगढीको एलएन चौकमा रहेको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीको स्वास्थ्य बिस्तारै कमजोर बन्न थालेको उनका सहयोगी अमृत जैसीले जानकारी दिए।
बुधबार, भदौ २९, २०७९
सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु
दश डेंगुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनुपरेको डा देवकोटाले जानकारी दिए। यो तथ्याङ्क साउन १ देखि भदौ २८ सम्मको हो।
बुधबार, भदौ २९, २०७९
आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम अध्यक्षमा गौतम
नेपाल आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा दीपक गौतम चयन भएका छन्।
मंगलबार, भदौ २८, २०७९
राष्ट्रपतिद्वारा योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण
योसंगै उनले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन्।
मंगलबार, भदौ २८, २०७९
डा गोविन्द केसीको अनसन दोस्रो दिन पनि जारी, स्वास्थ्य अवस्था सामान्य
डा गोविन्द केसीको २० सौँ अनसन दोस्रो दिन पनि जारी रहेको छ।
मंगलबार, भदौ २८, २०७९
नेपालमा डेंगु संक्रमितको संख्या ९,८३५ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हिजोसम्ममा देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ २८, २०७९
पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाको परीक्षणमा २०३ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ २८, २०७९
काठमाडौँ विश्वविद्यालयमा योग शिक्षा अध्यापन सुरु
काठमाडौँ विश्वविद्यालयले स्नातक तहको चार वर्षे कोर्समा योगसम्बन्धी पठनपाठन सुरु गरेको छ।
मंगलबार, भदौ २८, २०७९
विभिन्न कार्यक्रम गरी सेप्सिस दिवस मनाइयो
क्रिटिकल केयर सर्भिस एसोसिएसन अफ नेपाल र नेप्लीज सोसाइटी अफ क्रिटीकल केयर मेडिसिनको सहकार्यमा दिवस मनाइएको हो।
मंगलबार, भदौ २८, २०७९
कान्ति र मानसिक अस्पताल विकास समितिको अध्यक्षमा डा गौतम र तुलाधर
कान्ति बाल अस्पतालको अध्यक्षमा डा बाबुराम गौतम र मानसिक अस्पताल विकास समितिको अध्यक्षमा मधुकर तुलाधर नियुक्त भएका छन्।
मंगलबार, भदौ २८, २०७९
बर्दिबासमा डेंगुको जोखिम बढ्दै
महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेंगुको जोखिममा देखिएको छ। हालसम्म बर्दिबास अस्पतालमा डेंगु संक्रमित १७ बिरामी पुगेका छन्।
मंगलबार, भदौ २८, २०७९
भोजपुरमा खोप अभियान जारी
पाँचदेखि ११ बर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ।
मंगलबार, भदौ २८, २०७९
डा गोविन्द केसीको अनसनस्थलमा खटाइयो सुरक्षाकर्मी
डाक्टर केसीले अनसन सुरु गरेको श्रीकृष्ण मन्दिर धर्म सत्संग समितिको धर्मशाला भवनमा प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक उत्तरसिंह साउदको कमाण्डमा तीन जनाको प्रहरी टोली सुरक्षाका लागि परिचालन गरेको हो।
सोमबार, भदौ २७, २०७९
डा भगवान कोइरालाले शल्यक्रिया गरेका दुई बालबालिकाले गरे ‘हृदय’को विशेष संस्करणको विमोचन
विगत तीन दशकदेखि मुटुको उपचारमा खटिएका डा कोइरालाले आधारभूत स्वास्थ्य सेवा नपाएकै कारण ज्यान गुमाइरहेका बालबालिकाहरुको उपचारक निमित्त विशिष्टीकृत बाल अस्पताल बनाउने सपना देखेको बताएका छन्।
सोमबार, भदौ २७, २०७९
बागमती प्रदेशमा डेंगुबारे अनुसन्धान र निगरानी गरिने
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगत हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवं निगरानी गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सोमबार, भदौ २७, २०७९
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याण समाजको अध्यक्षमा रजक
महासचिवमा सलमान हैदर हुसेन चयन भएका छन् भने सचिवमा जमुना बन र कोषाध्यक्षमा सुदर्शन साह चयन भएको सह-प्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए।
सोमबार, भदौ २७, २०७९
सात बुँदे मागसहित डा केसीले सुरु गरे बीसौँ अनसन [पूर्णपाठ]
डा गोविन्द केसीले २० सौँ अनसन सुरु गरेका छन्। अनसनका लागि उनी सोमबारै धनगढी पुगेका थिए। अनसनअघि उनले आफ्नो सात बुँदे माग पढेर सुनाएका थिए।
सोमबार, भदौ २७, २०७९
नारायणस्थान स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा ७९ अंक ल्याउन सफल
बाग्लुङ नगरपालिका वडा न १४ नारायणस्थान स्वास्थ्यचौकीले नेपाल सरकारले निर्धारण गरेको आधारभूत न्युनतम स्वास्थ्य सेवा मापदण्डको स्कोरिङमा प्रथम पटकमा नै ७९ प्रतिशत ल्याउन सफल भएको छ।
सोमबार, भदौ २७, २०७९
कोरोनाबाट एक जनाको मृत्यु, १७९ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।
सोमबार, भदौ २७, २०७९
मानेडाँडा आधारभूत अस्पतालको वार्षिक समीक्षा सम्पन्न
मानेडाँडा आधारभूत अस्पताल भोजपुरबाट सम्पादित कार्यक्रमहरुको वार्षिक समीक्षा सम्पन्न भएको छ।
सोमबार, भदौ २७, २०७९
जापानिज इन्सेफ्लाइटिसको संक्रमण फैलिएपछि चितवनमा उच्च सावधानी
जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ।
सोमबार, भदौ २७, २०७९
डायलासिस गर्न पालो पाएनन् मिर्गौला पीडितले
धेरै मिर्गौला पीडितले आफ्नो पायक पर्ने ठाउँबाट सेवा लिन पाएका छैनन्। राप्ती प्रादेशिक अस्पतालमा पाँच वटामात्र डायलासिस मेसिन चालु अवस्थामा छन्। त्यसले २३ जनालाई मात्रै सेवा दिन सक्छ।
सोमबार, भदौ २७, २०७९
बागमती प्रदेशका विपन्न नागरिकलाई रक्तसञ्चार सेवा निःशुल्क
बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ। प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम आर्थिकरुपले विपन्न नागरिकलाई यस्तो सेवा सुरु गरिएको हो।
सोमबार, भदौ २७, २०७९
डेंगुबाट बच्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको यस्तो अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमणको जोखिम कम गर्न कर्मचारीलाई विशेष अनुरोध गरेको छ।
सोमबार, भदौ २७, २०७९
महानगरको पत्रपछि वीर अस्पतालले पठायो कर तिरेको विवरण
अस्पतालले ०७९ आषाढ मसान्तसम्मको सम्पुर्ण रकम जम्मा गरिसकिएको र यस आर्थिक वर्षको श्रावण १ गते देखि प्राप्त हुने रकम कार्यालयमा जम्मा गरिने जनाएको छ।
सोमबार, भदौ २७, २०७९
पहाडमै पाइन थाले डेंगुका बिरामी
जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेंगु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ।
सोमबार, भदौ २७, २०७९
Previous
284
285
286
287
288
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search