मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १०, २०८२
Tue, Jun 24, 2025
मंगलबार, असार १०, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
नवनियुक्त स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको शपथपछि पूर्वमन्त्री विरोधको बिदाइ
स्वास्थ्य मन्त्रालयमा नवनियुक्त मन्त्रीको स्वागत र पूर्वमन्त्री विरोध खतिवडाको बिदाइ कार्यक्रम राखिएको छ। मन्त्रालयमा मध्यान्न १२ बजे नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्रीको स्वागतसँगै खतिवाडाको बिदाइ कार्यक्रम राखिएको बताइएको छ।
सोमबार, असार १३, २०७९
एमबीबीएस पढ्नेलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले २० लाख सहयोग गर्ने
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ।
सोमबार, असार १३, २०७९
बाँकेमा सिकलसेल एनिमियाका बिरामी बढे
खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत् सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो।
सोमबार, असार १३, २०७९
स्वास्थ्यमन्त्रीमा भवानी खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी [सूचीसहित]
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ र राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले नवनियुक्तको मन्त्रीहरुको नामावली प्रकाशित गरेको हो।
आइतबार, असार १२, २०७९
सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन
चालु आवमा ४५ हजार ८१२ किलोग्राम औषधि उत्पादनको लक्ष्य राखेकामा १४ हजार ६३८ केजी मात्र उत्पादन गर्न सकिएको उत्पादन शाखा प्रमुख डा हरिदेवप्रसाद यादवले जानकारी दिए। यो लक्ष्यको ३१.९६ प्रतिशतमात्र हो।
आइतबार, असार १२, २०७९
थप २९ जनामा कोरोना संक्रमण, १९२ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।
आइतबार, असार १२, २०७९
सातै प्रदेशमा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढ्दै छ: शिक्षामन्त्री पौडेल
शिक्षामन्त्री देवेन्द्र पौडेलले मेडिकल शिक्षाका लागि धेरै विद्यार्थी विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सातै प्रदेशमा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउन लागिएको बताएका छन्।
आइतबार, असार १२, २०७९
प्रेम आलेले बुझाए राजीनामा पत्र, स्वास्थ्यमन्त्रीसहित अरु तीन मन्त्री छलफलमा
संसदीय दलको बैठक बोलाउनुपर्ने मागबाट हस्ताक्षर फिर्ता लिएका उनले पूर्व प्रतिबद्धता अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र थमाएको उनी निकट स्रोतले जनाएको छ।
आइतबार, असार १२, २०७९
लागूऔषध दुर्व्यसनबाट युवालाई जोगाउन सरकार प्रतिबद्ध छ: गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन।
आइतबार, असार १२, २०७९
एमबीबीएस अध्ययन गर्न १० लाख छात्रवृत्ति
सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
आइतबार, असार १२, २०७९
विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड अस्पतालमा, सहयोग दिलाउने आश्वासन
सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ।
आइतबार, असार १२, २०७९
चिकित्सा शिक्षा: छात्रवृत्तिमा म्याचिङ हुने उम्मेदवारको पूर्व भर्नासूची प्रकाशन
चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फका विद्यार्थीहरुको पूर्वभर्ना सूची प्रकाशन गरेको छ।
आइतबार, असार १२, २०७९
सिटी स्क्यान खरिदमा सेटिङ: ७ करोड बढी रकम कबोल गर्नेलाई खरिद गर्न दिने निर्णय
व्यापारीसँगको मिलेमतोमा केन्द्रका निर्देशक डा अर्जुनप्रसाद सापकोटाले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई पन्छाएर झण्डै सात करोड बढी रकम कबोल गरेको अर्को कम्पनीलाई खरिद गर्ने दिने निर्णय गराएका छन्।
आइतबार, असार १२, २०७९
थप २७ जनामा कोरोना संक्रमण, १८८ सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर परीक्षणमा २३ जना र ८६५ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, असार ११, २०७९
'बच्चा भुलाउने नाममा मोबाइल/टिभी नदेखाऔँ' अभियान
चिकित्सकहरु आवद्ध रहेको रोटरी ई-क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार रुपन्देहीमा 'बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टि.भी.नदेखाऔँ' अभियान घोषणा गर्दै। तस्बिरः भरत केसी, रासस
शनिबार, असार ११, २०७९
शङ्खरापुरले ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने
शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ४० करोड ४८ लाख २१ हजारको बजेट पारित गरेको छ।
शनिबार, असार ११, २०७९
चिकित्सा विषय पढ्न चाहनेलाई पौवादुङमा अध्ययन खर्च दिने
पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ।
शनिबार, असार ११, २०७९
काठमाडौंमा वितरण हुने पानीको अनुगमन गरिने
शुक्रबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा सरोकारवाला निकायहरुसँगको अन्तरक्रियामा विभिन्न आठ निर्णय गरिएको हो।
शुक्रबार, असार १०, २०७९
स्थानीय र प्रदेशका कर्मचारीले पनि प्रवेश परीक्षा दिन स्वास्थ्य मन्त्रालयबाट पूर्व स्वीकृति लिनुपर्ने
प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीले अध्ययनको लागि प्रवेश परीक्षामा सहभागी हुन संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभागबाट पूर्व स्वीकृति लिनुपर्ने भएको छ।
शुक्रबार, असार १०, २०७९
थप ४३ जनामा कोरोना संक्रमण, १८१ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन्।
शुक्रबार, असार १०, २०७९
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वमा बिरामीको आकर्षण बढ्दो
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वमा बिरामीको आकर्षण बढ्न थालेको छ।
शुक्रबार, असार १०, २०७९
भक्तपुर नगरपालिकाको बजेट: ख्वप अस्पताललाई ८ करोड, दीर्घरोगी सहयोग कार्यक्रमको निरन्तरता
भक्तपुर नगरपालिकाले नगरसभाको १२औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आय र व्ययको विवरण (बजेट) सार्वजनिक गरिएको छ।
शुक्रबार, असार १०, २०७९
परिवार योजना कार्यक्रममा लगानी बढाउन आवश्यक छ: परिवार कल्याण महाशाखा
परिवार कल्याण महाशाखाले आयोजना गरेको पत्रकार अन्तरक्रियामा सेवाको समतामूलक पहुँचका लागि सरकारले थप लगानी गर्नुपर्ने उनीहरुको बताएका हुन्।
शुक्रबार, असार १०, २०७९
स्वास्थ्य जाँचका लागि उपराष्ट्रपति पुन नर्भिकमा
अस्पताल पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए। सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए। उनलाई डा लक्ष्मण रिजाल र डा शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
शुक्रबार, असार १०, २०७९
बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ।
शुक्रबार, असार १०, २०७९
सेती प्रादेशिक अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक
सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको छ।
शुक्रबार, असार १०, २०७९
आइसीयू बेड खरिद कानूनसम्मत: वीपी स्वास्थ्य प्रतिष्ठान
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसीयू बेडहरूको खरिद प्रक्रिया कानूनसम्मत नै भइरहेको प्रष्टीकरण पारेको छ।
शुक्रबार, असार १०, २०७९
भद्रपुरको बजेट: मजदुर तथा ज्येष्ठ नागरिकको वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण
बिहीबार नगरसभाको ११औँ अधिवेशनबाट नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आयव्यय समेटिएको बजेट नगरसभाले पारित गरेको हो।
शुक्रबार, असार १०, २०७९
स्वास्थ्यमन्त्रीसहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह, भने- अपराधीलाई जस्तो व्यवहार गरियो
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीसहित १० सांसदहरु पार्टी निर्णयको विरुद्धमा उत्रिएका छन्।
शुक्रबार, असार १०, २०७९
बर्डफ्लु पुष्टि भएपछि सुर्खेतमा एक हजार पंक्षी नष्ट
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ।
शुक्रबार, असार १०, २०७९
Previous
280
281
282
283
284
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
यस्तो छ एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा, मन्त्रालयले माग्यो सुझाव
मंगलबार, असार ३, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
२३ घण्टा अगाडि
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
४ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
२१ घण्टा अगाडि
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
शनिबार, असार ७, २०८२
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search