मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २५, २०८२
Sat, Oct 11, 2025
शनिबार, असोज २५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
यस्तो छ स्वास्थ्य मन्त्रालय र मातहतका निकाय तथा अस्पतालको बजेट (कसलाई कति?)
सरकारले आगामी आर्थिक वर्षका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायका लागि ४९ अर्ब ८० करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
सोमबार, जेठ २९, २०८०
स्वास्थ्यमा बजेट वक्तव्यभन्दा २ अर्ब ११ करोड रुपैयाँ बढी बजेट! (संघ, प्रदेश र स्थानीय तहमा कति?)
संसदमा छलफलका क्रममा रहेको आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुलाई उपलब्ध गराइएको रेडबुकको प्रतिलिपिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ छुट्याइएको उल्लेख छ।
सोमबार, जेठ २९, २०८०
काठमाडौंमा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० गुणा बढी प्रदूषण
काठमाडौंमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभन्दा १० गुणा बढी वायु प्रदूषण रहेको तथ्य सार्वजनिक भएको छ। स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरले गत वैशाख ३ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको रुपमा रहेको थियो।
सोमबार, जेठ २९, २०८०
वैशाखसम्म स्वास्थ्य सेवा विभागको खर्च २७ प्रतिशत मात्रै
चालू आर्थिक वर्षका लागि विनियोजन गरएको कुल ५ अर्ब ५२ करोड ६९ लाख ३६ हजार बजेटमध्ये वैशाख मसान्तसम्म २७ दशमलव ९० प्रतिशत अर्थात एब अर्ब ५४ करोड २० लाख ९१ हजार रुपैया खर्च भएको छ।
आइतबार, जेठ २८, २०८०
फैलिँदै दादुराको प्रकोप: १६ जिल्लाका ९५१ जनामा पुष्टि
दादुरा निवारण हुन तीन वर्षसम्म दादुराको शून्य केस रिपोर्ट हुनुपर्छ। तर फैलिदै गइरहेको दादुराको प्रकोपले सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्यलाई अधुरो बनाइदिएको छ।
शनिबार, जेठ २७, २०८०
न्याम्सको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन
प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका हुन्।
शुक्रबार, जेठ २६, २०८०
लुम्बिनीको नीति तथा कार्यक्रममा समेटिए स्वास्थ्यका यी विषय [पूर्णपाठ]
लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ। शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
शुक्रबार, जेठ २६, २०८०
कोभिडभन्दा तीव्र फैलने र मृत्युदर बढी भएको दादुरा के हो? कसरी जोगिने?
दादुरा मिजल्स भाइरसबाट हुने अति संक्रामक रोग हो। यो रोग कुनै पनि उमेरको मानिसलाई र विशेग गरी बालबालिकालाई लाग्न सक्दछ। अति संक्रामक भएका कारणले गर्दा यो रोगले छिट्टै महामारीको रुप लिन सक्दछ। यो रोग कोभिड-१९ भन्दा पनि तीव्र गतिले फैलिन्छ। साथै यसको मृत्युदर पनि उच्च रहेको छ।
शुक्रबार, जेठ २६, २०८०
काठमाडौंमा दादुरा पुष्टि, गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा देखियो
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा दादुरा पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुनाहरुको परीक्षणमा चार जनामा दादुरा पुष्टि भएको हो।
शुक्रबार, जेठ २६, २०८०
गर्मीयाममा बिरामी बढ्न सक्छन्, २४सै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउनू: स्वास्थ्य मन्त्रालय
संघीय, प्रादेशिक तथा स्थानीय स्तरका अस्पतालहरुलाई निर्देशन जारी गर्दै मन्त्रालयले गर्मीयाम बढेसँगै बिरामीको संख्या बढ्न सक्ने भन्दै २४ सै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
शुक्रबार, जेठ २६, २०८०
वीर अस्पतालमा आजबाट एक साताका लागि ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया हुने
वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यका साथ वीरले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
शुक्रबार, जेठ २६, २०८०
दिगो विकासका लक्ष्य केन्द्रित स्वास्थ्यखबर हेल्थ अवार्डको ११औं संस्करण भदौमा
भदौ तेस्रो साता हुने हेल्थ अवार्डमार्फत नेपालले दिगो विकासका लक्ष्यहरुको सन्दर्भमा विश्व समुदायसँग गरेको प्रतिबद्धता प्राप्तिका लागि भविष्यका कार्यक्रमहरुमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन सरोकारवालाहरुलाई पुनःस्मरण गर्ने मौका जुराउने आशा राखिएको छ।
बिहीबार, जेठ २५, २०८०
भेरी अस्पतालमा सेवा सुधार निरन्तर: न्यूनतम सेवा मापदण्डमा ७५ नम्बर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाले न्यूनतम सेवा मापदण्डका लागि गरेको स्थलगत अनुगमन र मूल्यांकनमा यस वर्ष अस्पतालले ७५ अंक ल्याउन सफल भएको छ। गत वर्ष अस्पतालले न्यूनतम सेवा मापदण्डमा ६७ अंक ल्याएको थियो। दुई वर्ष अघि अर्थात आर्थिक वर्ष २०७७/७८ मा ६१ अंक थियो।
बिहीबार, जेठ २५, २०८०
यी ९ जिल्लामा ६ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइँदै
सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो।
बिहीबार, जेठ २५, २०८०
भुटानी शरणार्थी प्रकरण: भीआईपी जोडिएको ठगीमा नर्स लक्ष्मी पनि तानिइन्
नर्स लक्ष्मी पक्राउ गर्दा प्रहरीले एक व्यक्ति पक्राउ परेको भनेर उनको नाम मात्रै बताएको थियो। उनको पृष्ठभूमि र यो ठगी प्रकरणमा के भूमिका भन्ने खुलाएको थिएन। जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि लक्ष्मीलाई प्रहरीले पक्राउ गरेको थियो।
बुधबार, जेठ २४, २०८०
यी हुन् मेडिसिटी अस्पतालमा साढे २ करोड ठगी गर्ने तीन जना
मेडिसिटी अस्पतालमा सफ्टवेयरको दुरुपयोग गरी ठगी गर्दै आइरहेका तीन कर्मचारीलाई प्रहरीले सार्वजनिक गरेको छ। ती कर्मचारीले अस्पतालबाट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो।
बुधबार, जेठ २४, २०८०
मेडिसिटी अस्पतालमा कर्मचारीको ठगी धन्दा, साढे २ करोड ठगी गरेपछि ३ जना पक्राउ*
पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।
बुधबार, जेठ २४, २०८०
बीपी प्रतिष्ठानमा पानीको चरम अभाव, एक साताका लागि पठनपाठन बन्द
प्रतिष्ठानले एक सूचना जारी गर्दै पानी अभावका कारण पठनपाठन बन्द गर्नुपरेको जानकारी दिएको छ। सूचना अनुसार बीडीएस दोस्रो वर्ष र इन्टर्न बाहेकको कक्षा मंगलबार (आज) देखि ३० गतेसम्म बन्द गरिएको छ।
मंगलबार, जेठ २३, २०८०
जथाभावी ट्रमा सेन्टर स्थापनाका लागि मन्त्रालयमा नेताहरुको दबाब
राजनीतिक दलका नेताहरुले विज्ञहरुसँग छलफल नै नगरी ट्रमा सेन्टर स्थापना भए पनि चल्नै नसक्ने स्थानहरुमा बनाउन दबाब दिइरहेको मन्त्रालयका कर्मचारी बताउँछन्।
मंगलबार, जेठ २३, २०८०
केयूको मनपरी: ललित मोहन पन्तलाई जागिर दिन यस्तो खेल
ललित मोहन हाल नेपाल फर्मास्यिुटिकल्स एसोसिएसनका अध्यक्ष समेत हुन्। उनले इन्डस्ट्रियल फार्मेसीमा स्नातकोत्तर तह अध्ययन गरेका छन्। उनले एमफर्मा इन एनालाइसिस विषय भने अध्ययन गरेका छैनन्। तर केयूले उनलाई लेक्चररका रुपमा नियुक्त गरेको छ।
सोमबार, जेठ २२, २०८०
सात वर्षे स्वास्थ्य क्षेत्र रणनीति मन्त्रिपरिषदबाट पास
सरकारले स्वास्थ्य क्षेत्रको सात वर्षे रणनीतिक योजना पास गरेको छ। मन्त्रिपरिषदको बैठकले 'नेपाल स्वास्थ्य क्षेत्र-रणनीतिक योजना २०७९/८०-२०८७/८८ पास गरेको हो। मन्त्रिपरिषदबाट रणनीति पास भएसँगै स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु अगाडि बढ्नुका साथै वैदेशिक सहयोग आउने बाटो खुलेको छ।
सोमबार, जेठ २२, २०८०
बिहीबारसम्मै गर्मी बढ्ने, लूको असरबाट बच्न के गर्ने?
चिकित्सकका अनुसार तातो हावा तथा लूका कारण स्वास्थ्यमा गम्भीर समस्या निम्तिन सक्छ। साथै कतिपय अवस्थामा उच्च गर्मीका कारण ज्यान समेत जाने जोखिम हुन्छ।
सोमबार, जेठ २२, २०८०
कर्णालीको नीति तथा कार्यक्रम : २०८०/८१ नागरिक स्वास्थ्य परीक्षण वर्ष [पूर्णपाठ]
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। आइतबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सोमबार, जेठ २२, २०८०
१० प्रतिशत नि:शुल्क शय्याको अनुगमन गर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयले आइतबार पत्राचार गर्दै विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याउनुपर्ने १० प्रतिशत शय्याको व्यवस्था लागू भए/नभएको अनुमगन गर्न आग्रह गरेको हो।
आइतबार, जेठ २१, २०८०
मेडिकेयर अस्पतालमा आकस्मिक अनुगमनपछि स्वास्थ्य मन्त्रालयको निर्देशन: मापदण्ड र निर्देशिकाको अनिवार्य पालना गर्नू
अनुगमन टोलीले अस्पताललाई मन्त्रालयबाट स्वीकृत मापदण्ड र निर्देशिकाको अनिवार्य पालना गर्न पनि सुझाव दिएको छ।
आइतबार, जेठ २१, २०८०
छात्रवृत्तिमा पढेका डाक्टरबाहेकका जनशक्तिलाई सरकारी सेवामा दुई वर्ष कसरी खटाउँदै छ सरकार?
छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुका लागि छुट्टै निर्देशिका भए पनि अन्य जनशक्तिको हकमा छुट्टै निर्देशिका र कार्यविधि नभएका कारण अन्यौल भएको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए।
आइतबार, जेठ २१, २०८०
विपन्न नागरिकको लागि दश प्रतिशत शय्या छुट्याउन बागमती प्रदेश स्वास्थ्यको मन्त्रालयको निर्देशन
मन्त्रालयले विज्ञप्ति जारी गरी सरकारी, निजी, सहकारी तथा सामुदायिक सबै अस्पतालहरुले कुल शय्याको दश प्रतिशत विपन्न नागरिकलाई छुट्याउने निर्णय लागू गर्न निर्देशन दिएको हो।
शनिबार, जेठ २०, २०८०
डाक्टरको लाइसेन्स परीक्षामा उत्तीर्ण भए रामजी राम, भन्छन्- बिरामीका दुखहरुले लिने परीक्षामा पनि पास हुन पाउँ
रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा उत्तीर्ण गरेका छन्।
शनिबार, जेठ २०, २०८०
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ ४०.४९ र बिडीएस तर्फ २९.६१ प्रतिशत उत्तीर्ण
एमबीबीएस र बिडीएस गरी लाइसेन्स परीक्षामा उत्तीर्ण हुनेको संख्या ३८ दशमलव ३९ प्रतिशत छ।
शुक्रबार, जेठ १९, २०८०
अस्पतालको अनुगमनमा तीव्रता दिँदै स्वास्थ्य मन्त्री बस्नेत
अनुगमनपछि अस्पतालहरूले दिने सेवामा सुधार हुँदै गएको मन्त्री बस्नेतको भनाई छ।
शुक्रबार, जेठ १९, २०८०
Previous
69
70
71
72
73
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा
सोमबार, असोज २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
१ घण्टा अगाडि
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
जेन–जेडलाई जेन एक्सको सन्देश
मंगलबार, असोज ७, २०८२
स्वास्थ्य पेशामा कानून, नैतिकता र जवाफदेहिता
आइतबार, असोज ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search