मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
बर्दिवासमा मेडिकल कलेज खोल्ने बाटो खुला, सर्वोच्चले दियो सात बुँदे निर्देशनात्मक आदेश
सरकारले महोत्तरीको बर्दिबासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला भएको छ। सर्वोच्च अदालतले बर्दिबासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला गरेको हो।
मंगलबार, असार ५, २०८०
राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो
मुटुको चाल गडबडी सम्बन्धी समस्या देखिएपछि विज्ञ चिकित्सकहरुको सुझाव अनुसार मंगलबार पेसमेकर राखिएको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए।
मंगलबार, असार ५, २०८०
स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई भन्यो- स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब-भत्ता आफैं व्यवस्था गर्नू
सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन र आर्थिक स्रोत आफै जुटाउन निर्देशन दिएको छ।
मंगलबार, असार ५, २०८०
बजारमा औषधिको उपलब्धता सहज बनाउन विभागको निर्देशन
औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्धता गराउन औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई आग्रह गरेको छ।
मंगलबार, असार ५, २०८०
एन्टिबायोटिकको जथाभावी प्रयोगले जनस्वास्थ्यमा चुनौती
जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपालमा महामारीको जोखिम बढेको विज्ञहरूले बताएका छन्। पछिल्लो समय कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै जोखिम बढेको उनीहरूले बताए।
मंगलबार, असार ५, २०८०
डा सन्दुक रुइतले पाएको १३ करोड रुपैयाँको इसा अवार्डमा कर छुट दिने सरकारको निर्णय
डा रुइतले अन्धोपन निवारणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको बहराइनका राजपरिवारका सदस्य शेख मो बिन मुबारक अल खालिफाले जानकारी दिएका छन्।
मंगलबार, असार ५, २०८०
दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, १०२१ बिरामी भेटिए
देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित भएका छन्। परिवार कल्याण महाशाखाकाअनुसार कालिकोटमा पनि दादुरा संक्रमण पुष्टि भएसँगै दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको हो।
आइतबार, असार ३, २०८०
स्वास्थ्यको बजेटबारे प्रतिनिधि सभामा छलफल
विपन्न नागरिकले उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुनुपरेको गुनासो भइरहेका बेला राज्यबाट उपचारका लागि सहयोग लिनेको नामवली सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले यस्तो माग गरेका हुन्।
आइतबार, असार ३, २०८०
मौका परीक्षाको माग गर्दै एमबीबीएस र बिडीएस दोस्रो वर्षका विद्यार्थी अनशनमा
एमबीबीएस र बिडीएस दोस्रो वर्षमा लगाइएको ब्यारियर हटाएर मौका परीक्षाको माग गर्दै विद्यार्थीहरु रिले अनशनमा बसेका छन्। मौका परीक्षाको व्यवस्था नगरेको भन्दै चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) अन्तर्गतका निजी र आङ्गिक कलेजका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीहरू विगत २९ दिन देखि आईओएमको डीनको कार्यालय अगाडी अनसन बसिरहेका छन्।
आइतबार, असार ३, २०८०
१४ अस्पतालामा तोकियो मंकीपक्स फोकल पर्सन
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा मणिलाल श्रेष्ठ, भेरी अस्पताल बद्री चापागाईं, सुर्खेत अस्पताल डा सुस्मिता प्रधान र सेती अस्पतालमा डा दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको डा अधिकारीले जानकारी दिए।
आइतबार, असार ३, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढाइ सुरु
पहिलो पटक सुरु भएको नर्सिङ कक्षामा बिएससी नर्सिङ तर्फ २० जना र बिएनएस तर्फ २० जना विद्यार्थि भर्ना भएका छन्। हरेक शेसनमा १५ जना नेपाल सरकारको छात्रवृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने छन्।
आइतबार, असार ३, २०८०
१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल प्रगतिशिल चिकित्सक संघको तेस्रो राष्ट्रिय सम्मेलन
चितवनमा भएको सम्मेलनले समाजवाद केन्द्रित राज्यको स्वास्थ्य नीति हुनुपर्ने र सोही अनुरुप कार्यान्वयन गरिनुपर्ने, स्वास्थ्यमा शून्य भ्रष्टाचार सुनिश्चित गरिनुपर्ने लगायत १५ बुँदे घोषणा पत्र जारी गरेको हो।
शनिबार, असार २, २०८०
नेपालमा पहिलो पटक भेटियो मंकीपक्स संक्रमण
नेपालमा पहिलो पटक एक जनामा मंकीपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको संक्रमित फेला पारेको आधिकारिक जानकारी शुक्रबार सार्वजनिक गरेको हो।
शनिबार, असार २, २०८०
अस्पताल तोडफोड गर्ने माथि कारबाही नभएसम्म ओपिडी सेवा बन्द रहन्छ : नेपाल मेडिकल कलेज
घटना भएको तेस्रो दिनसम्म पनि दोषि माथि कारबाही नभएको भन्दै अस्पतालले आन्दोलन जारी राखेको छ।
शुक्रबार, असार १, २०८०
‘राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०–२०९०’ मन्त्रिपरिषदबाट स्वीकृत
स्वास्थ्य क्षेत्रमा आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न, लगानीलाई थप पारदर्शी र लागत प्रभावकारी बनाउन तथा वित्तीय अनुशासनलाई सुदृढ गर्न रणनीति ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार, असार १, २०८०
सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयको निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले सरसफाइ तथा फोहोरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ।
शुक्रबार, असार १, २०८०
कोशी प्रदेशमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड बजेट, यस्ता छन् स्वास्थ्यका ११ विषय
बजेटमा स्वास्थ्यका ११ वटा विषयहरु परेका छन्। जसमा स्वस्थ नागरिक, सक्षम प्रदेश नारासहित आधारभूत स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच सुनिश्चित गर्ने, प्रदेश प्रमुख स्वास्थ्य सहुलियत कार्यक्रम, अस्पतालहरुको सेवा विस्तार लगायतका विषयहरु परेका छन्।
बिहीबार, जेठ ३२, २०८०
स्वास्थ्यखबर हेल्थ अवार्डको ११औं संस्करणको लागि आवेदन तथा मनोनयन खुला
स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करणको लागि आवेदन तथा मनोनयन प्रकृया खुला गरिएको छ। यस वर्षको हेल्थ अवार्ड ‘दिगो विकासका लक्ष्यहरूः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहनेछ।
बिहीबार, जेठ ३२, २०८०
स्वास्थ्य क्षेत्रमा दिगो विकासको लक्ष्य भेटाउन चुनौती, लगानी बढाउन माग
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले काठमाडौंका मेयर बालेन शाह जस्तो प्रचार नभइ काम गरिरहेको दाबी गरे। उनले भने, ‘सरकारले काम गर्ने हो। प्रचार गर्ने होइन। बालेन जी मलाई भेट्न आउनुभएको थियो। मैले उहाँलाई हामी भित्री रुपमा काम गरिरहेको जवाफ दिएँ। एक हप्तामा नतिजा दिन्छौं। उहाँलाई निरीक्षणमा लैजाने भनेका थियौं। उहाँ हाल इन्डियामा हुनुहुन्छ।’
बिहीबार, जेठ ३२, २०८०
अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय पक्राउ
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरुलाई बुधबार पक्राउ गरिएको हो।
बिहीबार, जेठ ३२, २०८०
नेपाल मेडिकल कलेजमा भएको तोडफोडको विरोधमा अस्पतालको ओपिडी बन्द
अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा तोडफोड गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभुति नभएसम्म ओपिडी सेवा स्थगित गरिएको जनाएको छ।
बुधबार, जेठ ३१, २०८०
बालेनले भने: काठमाडौं महानगरभित्रका संघ/प्रदेश मातहतका अस्पतालमा समेत हस्तक्षेपकारी कारबाही गर्छौं
मेयर शाहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महानगरभित्र रहेका संघ र प्रदेश माताहतका अस्पतालमा समेत हस्तक्षेपकारी कानूनी कारबाही गर्ने जानकारी दिएका छन्।
बुधबार, जेठ ३१, २०८०
ब्युटिपार्लरको संरचनामा क्लिनिक, एस्थेटिक र ब्युटिसियनबाट चिकित्सकीय अभ्यास!
एकसाता भित्र क्लिनिक दर्ताको कागजात सहित काउन्सिलमा उपस्थित नभए काउन्सिलले यी क्लिनिकहरु विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने डा खत्रीले जानकारी दिए।
मंगलबार, जेठ ३०, २०८०
देशभर एक हजारभन्दा बढीमा दादुरा, एक जनाको मृत्यु
महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ। ती जिल्लामध्ये सबभन्दा बढी प्रभावित कैलाली, सुनसरी र महोत्तरी रहेका छन्।
मंगलबार, जेठ ३०, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए।
मंगलबार, जेठ ३०, २०८०
राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेललाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ। मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार गंगालाल अस्पतालमा भर्ना गरिएको हो।
मंगलबार, जेठ ३०, २०८०
गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ। गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा जानकारी दिए।
मंगलबार, जेठ ३०, २०८०
अस्पताल अनुगमनमा काठमाडौं महानगरको टोली आएपछि सञ्चालक फरार, कर्मचारी लुके
अनुगमनका क्रममा दुवै अस्पतालले दर्ता गरेको लगायतका कानुनी कागजपत्र बुझाउन नसकेपछि महानगरले दुवै अस्पतालमा ताला लगाइदिएको छ।
सोमबार, जेठ २९, २०८०
अवैध भेटिएपछि कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पतालमा महानगरको ताला [फोटो फिचर]
काठमाडौं महानगरपालिकाले कोटेश्वर जडीबुटीमा सञ्चालनमा रहेको हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टरमा ताला लगाइदिएको छ। महानगरबाट गएको अनुगमन टोलीले अस्पतालले दर्ता लगायतका प्रक्रिया पूरा नगरेको फेला पारेपछि ताला लगाइदिएको हो।
सोमबार, जेठ २९, २०८०
चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरले लगायो ताला, भर्ना भएका बिरामीलाई अन्यत्र सार्न निर्देशन [फोटो फिचर]
काठमाडौं महानगरपालिकाले बोद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ। महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो।
सोमबार, जेठ २९, २०८०
Previous
71
72
73
74
75
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बिहीबार, मंसिर ११, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
बिहीबार, मंसिर ११, २०८२
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
बिहीबार, मंसिर ११, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search