मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २५, २०८२
Sat, Oct 11, 2025
शनिबार, असोज २५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
यस्ता छन् नीति तथा कार्यक्रममा स्वास्थ्यका १८ विषयहरु
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। संघीय संसदमा राष्ट्रपति पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित १८ वटा विषयहरु परेका छन्।
शुक्रबार, जेठ ५, २०८०
आधारभूत अस्पतालबाट पाँच जना चिकित्सकसहितका जनशक्तिबाट स्वास्थ्य सेवा प्रवाह गरिने
सरकारले आधारभूत अस्पतालहरुमा एकजना एमडिजिपी चिकित्सक, एक जना महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तिमा तीन जना मेडिकल अधिकृत र आवश्यक नर्स र प्राविधिक जनशक्ति सहित आधारभूत उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ।
शुक्रबार, जेठ ५, २०८०
चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिने
एकीकृत छाता ऐन बनाउनसो सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा पेस गरिने जनाइएको छ। सरकारले एकीकृत प्रतिष्ठान अन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने नीति सरकारको छ।
शुक्रबार, जेठ ५, २०८०
मन्त्रालयको समन्वयमा मात्र उपकरणहरु खरिद गर्न अस्पतालहरुलाई मन्त्री बस्नेतको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयको समन्वयमा मात्र उपकरणहरु खरिद गर्न अस्पतालहरुलाई निर्देशन दिएका छन्।
शुक्रबार, जेठ ५, २०८०
टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले फोहर गर्दा टाइफाइड लाग्ने भएकाले सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको बताए।
शुक्रबार, जेठ ५, २०८०
नीति तथा कार्यक्रमको प्रगति रिपोर्ट: चालु वर्षका १६ मध्ये अधिकांश विषय भएनन् कार्यान्वयन
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत आउनुअघि स्वास्थ्यखबरले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भएका विषयहरुको प्रगतिका बारेमा बुझेको छ। चालु आर्थिक वर्षमा स्वास्थ्यका १६ विषयमध्ये अधिकांश विषयमा कामै हुन नसकेको देखिएको छ।
शुक्रबार, जेठ ५, २०८०
सरकारको नीति तथा कार्यक्रम आज, स्वास्थ्यका के-के विषय पर्लान्?
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीति तथा कार्यक्रममा समावेश गर्न विभिन्न विषयको प्रस्ताव पठाएको थियो।
शुक्रबार, जेठ ५, २०८०
न्याम्सका आवासीय चिकित्सकले तीन महिनादेखि रोकिएको निर्वाह भत्ता पाए, आन्दोलनका कार्यक्रम फिर्ता
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकहरुले तीन महिनादेखि रोकिएको निर्वाह भत्ता पाएका छन्। न्याम्समा आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी पाएका डा भुपेन्द्र बस्नेतले रोकिएको निर्वाह भत्ता पठाएका हुन्।
बिहीबार, जेठ ४, २०८०
डडेलधुरा अस्पतालमा १० दिनको फरकमा दुई जना अध्यक्ष, के हो वास्तविकता? [पत्रसहित]
९ दिनपछि जेठ ३ गते करुणाकर ओझालाई पनि अध्यक्षमा नियुक्त गरेको पत्र दिएको छ। जेठ ३ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले यसअघि नियुक्त भएका सिंहको नियुक्ति बदर गर्दै ओझालाई अध्यक्षमा नियुक्त गरेका हुन्।
बिहीबार, जेठ ४, २०८०
बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्।
बुधबार, जेठ ३, २०८०
कोभिड यूनिफाइड अस्पताल हट्यो, न्याम्स अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिने
विश्व स्वास्थ्य संगठनले कोभिड महामारीको अन्तय भएको घोषणा गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोभिड अस्पतालको व्यवस्था हटाएको हो। योसँगै अब उक्त अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिनेछ।
बुधबार, जेठ ३, २०८०
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ।
बुधबार, जेठ ३, २०८०
न्याम्सको निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत
डा बस्नेत वीर अस्पतालमा कार्यरत छन्। वीर अस्पतालमा दुई पटक निर्देशक हुँदा राम्रो काम गरेका डा बस्नेत ग्याष्ट्रोइन्टेरोलोजिष्ट हुन्।
बुधबार, जेठ ३, २०८०
वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित, के छन् माग?
वीर असपतालका आवासिय चिकित्सकहरु आन्दोलित भएका छन्। चिकित्सकहरुको मासिक निर्वाह भत्ता बिगत तीन महिनदेखी प्राप्त नभएको भन्दै उनीहरु आन्दोलित भएका छन्।
बुधबार, जेठ ३, २०८०
उच्च रक्तचाप रोक्न, पत्ता लगाउन र नियन्त्रण गर्न थप प्रयास गर्नुपर्छ : विश्व स्वास्थ संगठन
विगत पाँच वर्षमा, उच्च रक्तचाप भएका १० मिलियन थप मानिसहरूले प्रोटोकलमा आधारित व्यवस्थापनको पहुँचमा पुगेका छन। जसकारण उच्च रक्तचाप नियन्त्रण दर २६ प्रतिशत बाट ४७ प्रतिशत सम्म पुगेको थियो।
बुधबार, जेठ ३, २०८०
तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन सरकारको स्वीकृती
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन्।
मंगलबार, जेठ २, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो सिलिङभन्दा थप २३ अर्ब बढी बजेट
स्वास्थ्य मन्त्री बस्नेतको टोलीले स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु नै बजेटमा नपरेको भन्दै थप २३ अर्ब बजेट उपलब्ध गराउने प्रस्तावसहितको योजना पेश गरेको हो।
मंगलबार, जेठ २, २०८०
स्वास्थ्यको बजेटका विषयमा छलफल, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले भने- हामी पनि स्वास्थ्यकर्मी थियौं
छलफलका क्रममा अर्थमन्त्री महतले कुनै समय आफू पनि स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) भएर काम गरेको जानकारी दिए। मन्त्री महतले उक्त जानकारी दिएपछि स्वास्थ्यमन्त्री बस्नेतले पनि आफू पनि खोप सुपरभाइजर भएर काम गरेको जानकारी दिएका थिए।
सोमबार, जेठ १, २०८०
चिकित्सा शिक्षा आयोगको पक्षमा सर्वोच्चको फैसला, विद्यार्थीको मुद्दा खारेज
सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थी निस्कर्ष रिजालले दायर गरेको रिट सोमबार खारेज गरेको हो। रिजालले एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै रिट दायर गरेका थिए।
सोमबार, जेठ १, २०८०
प्रहरीको लाठीचार्जबाट नेविसंघका दुई नेता गम्भीर घाइते, कान्तिपुर अस्पतालमा उपचार हुँदै
भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने विधेयकविरुद्ध संसद् भवन अगाडि धर्ना दिन गएका नेविसंघका दुई जना नेता प्रहरीको लाठीचार्जबाट घाइते भएका छन्।
सोमबार, जेठ १, २०८०
औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस र नवीकरणको अवधि बढाउने तयारी, विधेयक संसदमा दर्ता
सरकारले औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्र नवीकरणको समयावधि बढाउने तयारी गरेको छ। सेवा प्रवाहलाई सहज बनाउन सरकारले औषधि ऐन २०३५ मा रहेको अवधि सम्बन्धी व्यवस्था संसोधन गर्न लागेको हो।
आइतबार, वैशाख ३१, २०८०
बालेनले नि:शुल्क भनेको १०२ नम्बरको एम्बुलेन्स सेवा कहिलेबाट सुरु भयो? कतिलाई दियो सेवा?
२०७९ सालको भदौमा स्वास्थ्यखबरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपाल एम्बुलेन्स सेवा (१०२)लाई कोभिड महामारीको समयमा नि:शुल्क सेवा दिएका कारण हेल्थ अवार्ड प्रदान गरेको छ।
आइतबार, वैशाख ३१, २०८०
नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।
आइतबार, वैशाख ३१, २०८०
बालेन भन्छन् : १०२ मा फोन गरे काठमाडौंभर निःशुल्क एम्बुलेन्स सेवा पाईन्छ
यो सुविधाको लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।
शनिबार, वैशाख ३०, २०८०
स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा पिसिएल तर्फ ५०.४६ प्रतिशत उत्तीर्ण
परिषदले शनिबार लिएको लाइसेन्स परीक्षामा सहभागी २ हजार ९२५ जनामध्ये १ हजार ४७६ अर्थात् ५० दशमलव ४६ प्रतिशत उत्तीर्ण भएका हुन्।
शुक्रबार, वैशाख २९, २०८०
१० ध्यान गर्न भन्दै नेपाल आएका आमिर खान ५ दिनमै फर्किए
ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। आज बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्।
शुक्रबार, वैशाख २९, २०८०
रोकथामको पाटोमा बजेट बढाउनुपर्छ: दीपक भट्ट
अहिलेको अवस्थामा बढी भन्दा बढी रोकथामको पाटोमा लगानी गर्नुपर्छ। हाम्रो जनशक्ति पनि त्यही अनुसारको छ। गाउँमा पनि जनचेतनाको कमी छ। जसले गर्दा स्वास्थ्यमा पहुँच नपुगेको अवस्था छ। पहुँच पुगेकाहरूमा पनि रोकथामको पाटोमा काम हुन सकेको छैन।
बिहीबार, वैशाख २८, २०८०
न्याम्स र वीर अस्पताल छुट्याउने प्रस्तावसहितको विधेयक दर्ता
सरकारले देशको पुरानो वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई छुट्याउन लागेको छ। संसद् सचिवालयमा दर्ता भएको 'केही नेपाल ऐन संशोधन विधेयक' मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ मा संशोधन गर्दै वीर अस्पताल र न्याम्सलाई छुटयाउन लागेको हो।
बिहीबार, वैशाख २८, २०८०
मन्त्रालयको कर्मचारीलाई चेतावनी: ७ दिनभित्र रमाना नलिए कारबाही
काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ।
बिहीबार, वैशाख २८, २०८०
स्वास्थ्य बिमामा १० लाख रुपैयाँसम्मको उपचार हुने ठाउँसम्म यसै वर्ष पुर्याउन सकिन्छ: गगन थापा
संसदमा बुधबार बोल्ने क्रममा उनले बिमा ऐन अनुसार र यसअघि बनेका मापदण्ड तथा योजना अनुसार चल्ने हो भने स्वास्थ्य बिमालाई यसै वर्ष दश लाख रुपैयाँसम्म कभरेज बनाउने ठाउँसम्म पुर्याउन सकिने बताएका हुन्।
बिहीबार, वैशाख २८, २०८०
Previous
72
73
74
75
76
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा
सोमबार, असोज २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
१ घण्टा अगाडि
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
जेन–जेडलाई जेन एक्सको सन्देश
मंगलबार, असोज ७, २०८२
स्वास्थ्य पेशामा कानून, नैतिकता र जवाफदेहिता
आइतबार, असोज ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search