मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
बजेट २०८०/८१ : प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता खारेज
‘स्रोतमा परेको चापका कारण आगामी आर्थिक बर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगयातका भत्ता खारेजी गरेको छु,’ बजेटमा उल्लेख छ।
सोमबार, जेठ १५, २०८०
आज बजेट भाषण: स्वास्थ्यले आर्थिक वर्ष २०८०/८१ का लागि कति पाउला?
अर्थमन्त्री महतले सोमबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले १७ खर्ब हारहारीको आकारको बजेट ल्याउने छ।
सोमबार, जेठ १५, २०८०
८ महिनामा ३२ हजार बिरामीले लिए ८ प्रकारको रोगमा उपचार सहायता
चालु आर्थिक वर्षको ८ महिनामा ३२ हजार २४७ जना विपन्न नागरिकले विभिन्न ८ प्रकारका रोगको उपचार सेवा प्राप्त गरेका छन्।
आइतबार, जेठ १४, २०८०
नतिजा निकाल्ने गरी जलनको उपचार र रोकथाममा लाग्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन
नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न काठमाडौं उपत्यकाका ६ वटा अस्पतालका प्रमुखलाई मन्त्री बस्नेतले उक्त निर्देशन दिएका हुन्।
आइतबार, जेठ १४, २०८०
नेपालमा दर्ता संख्याका आधारमा एक हजार जनसंख्यामा १.१५ डाक्टर, सरकारी दरबन्दी अनुसार ०.०६२ मात्र
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति हजार जनसंख्यामा १ चिकित्सक हुनुपर्ने न्यूनतम मापदण्ड रहेको छ। तर सरकारले भने आर्थिक सर्वेक्षणमा उत्पादनको अवस्थालाई मात्र उल्लेख गरेर प्रति एक हजार जनसंख्यामा १ दशमलव १५ चिकित्सक रहेको उल्लेख गरेको पाइएको छ।
आइतबार, जेठ १४, २०८०
कुल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमल ९२ प्रतिशतले वृद्धि हुने अनुमान
आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्षमा कुल ग्राहस्थ्य उत्पादनमा शून्य दशमलव १३ प्रतिशत विन्दुको सामान्य वृद्धि हुने अनुमार रहेको छ।
आइतबार, जेठ १४, २०८०
डेङ्गुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो।
शनिबार, जेठ १३, २०८०
यस्तो छ मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको संगठन संरचना
उक्त संचरनामा मन्त्रीको सचिवालय, प्रदेश सचिवदेखि तीन वटा महाशाखा र नौ वटा शाखा रहनेछन्।
शनिबार, जेठ १३, २०८०
एक हप्ताभित्र वीरको सेवामा सुधार गर्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन
मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडायलाइसिस, आईसियू, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभागहरुको निरीक्षण गरेका थिए।
शुक्रबार, जेठ १२, २०८०
'स्वास्थ्यमा विज्ञको सुझाव होइन, दाताका शब्द बजेटमा आउँछ'
स्वास्थ्य क्षेत्रका विज्ञहरु भने यो वर्ष पनि आशालाग्दो बजेट आउनेमा शंका गर्छन्। आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रका कस्तो बजेट आउनुपर्ला? कस्तो बजेट आउँछ होला भन्ने अपेक्षा छ?
शुक्रबार, जेठ १२, २०८०
कर्णाली प्रदेशको बजेटको सिद्धान्त र प्राथमिकता: नागरिकहरूको नि:शुल्क स्वास्थ्य परीक्षणलाई अभियानको रुपमा संचालन गरिने
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले कर्णाली प्रदेश विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गरेका छन्।
बिहीबार, जेठ ११, २०८०
भेरी अस्पतालमा आकस्मिक सेवाको स्तरोन्नति
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ।
बिहीबार, जेठ ११, २०८०
नर्सहरुसँग माफी माग्दै गिभिनाले भनिन्- म बाट भुल भयो
मैले जतिजनाको मन दुखाएको छु। नर्सिङ पेसामा जतिपनि आवद्ध हुनुहन्छ। जसको पेसामा दाग लाग्ने काम भएको छ। यसको लागि म क्षमा माग्दै यहाँहरु सबैलाई म अनुरोध गर्छु नर्सिङ पेसालाई सम्मान गर्नुस्।
बुधबार, जेठ १०, २०८०
सिन्धुली अस्पताल घटना : तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
मृतकका आफन्तले विरोधका कार्यक्रम फिर्ता लिएसँगै अस्पतालमा सेवा सुरु भएको छ। सहमति अनुसार घटनाका विषयमा छानबिन गर्न चार सदस्यीय समिति गठन हुने छ। समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने सहमति पत्रमा उल्लेख छ।
बुधबार, जेठ १०, २०८०
गर्भवतीको मृत्युपछि सिन्धुली अस्पताल तोडफोड
सिन्धुली अस्पतालमा उपचारका क्रममा गर्भवतीको मृत्यु भएपछि आफन्त र स्थानीयले अस्पताल तोडफोड गरेका छन्। मंगलबार अस्पतालमा उपचारका क्रममा २९ वर्षीय एक महिलाको मृत्यु भएको थियो।
बुधबार, जेठ १०, २०८०
गिभिनाको भाइरल भिडियो र विवाद: के भन्छिन् नर्सिङ प्रमुख सबिता पन्थी?
हामी दिनरात, परिवार नभनेर बिरामीको उपचारमा २४ सैँ घण्टा खट्छौं। कोरोना महामारीमा हामीले आफ्नो परिवार नभनी जोखिम मोलेर काम गर्यौं। यी सब कुराहरुको भ्यालु नगरेर समाजले अहिले नर्सिङ पेशाप्रति नै यसरी सबै गाली गर्नुहुन्छ भने हामी कसरी काम गर्ने?
बुधबार, जेठ १०, २०८०
गर्भवतीको मृत्युपछि सिन्धुली अस्पतालमा तनाव, आफन्त उत्रे विरोधमा
सिन्धुली अस्पतालमा उपचारका क्रममा गर्भवतीको मृत्यु भएको छ। गर्भवतीको मृत्युपछि अस्पतालमा आफन्त र स्थानीय विरोधमा उत्रेका छन्।
मंगलबार, जेठ ९, २०८०
माइतीघरमा नर्सहरुको नाराः गल्ती देख्नेले हाम्रो राम्रो काम पनि देखोस् [भिडियो र फोटो फिचर]
नर्सहरु सोमबारदेखि धर्नामा उत्रेका हुन्। सोमबार पनि माइतीघरमा उनीहरुले प्लेकार्डसहित धर्ना दिएका थिए। मंगलबार बिहान धर्ना दिन माइतीघरमा पुगेका नर्सहरुले नर्सहरुको सुरक्षाको माग राख्दै नारा पनि लगाएका थिए।
मंगलबार, जेठ ९, २०८०
सिभिल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न जग्गाको अभाव
निजामती कर्मचारी र उनीहरुको परिवारलाई विशिष्टकृत सेवा दिने उद्देश्यका साथ यो स्थापना भएको हो। बिरामीहरुको स्वास्थ्य उपचारमा केन्द्रित रहेको यो अस्पताललाई अब शिक्षण अस्पतालको रुपमा पनि विकास गर्ने सरकारको नीति छ।
मंगलबार, जेठ ९, २०८०
महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले क्याम्पस प्रमुख प्राध्यापक मुना राना समेतलाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको हो।
मंगलबार, जेठ ९, २०८०
सातै प्रदेशका संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा कसरी विस्तार गर्ने?
नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका १८ बुँदामध्ये एक हो यो। यो कार्यक्रम लागू भएको खण्डमा सातै प्रदेशका संघीय अस्पतालहरुमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार हुनेछन्।
मंगलबार, जेठ ९, २०८०
नीति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालय नै अन्यौलमा, यी विषय प्रष्ट पार्न भन्दै प्रधानमन्त्री कार्यालयमा पठायो पत्र
स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रममा रहेका अन्यौल गराउने विषयहरुमा प्रष्ट पार्न भन्दै पत्र पठाएको हो। मन्त्रालयले नीति तथा कार्यक्रममा रहेका केही शब्दहरु संघीय संचना अनुसार फरक परेकोभन्दै ती विषयमा पनि स्पष्ट हुनुपर्ने भन्दै पत्र पठाएको छ।
सोमबार, जेठ ८, २०८०
भारतमा हुने एफइटीपी कार्यक्रमका लागि २ जना मेडिकल अधिकृतलाई अवसर
डब्लूएचओले भारतमा अयोजना गर्ने एफइटीपी कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरिएको छ।
सोमबार, जेठ ८, २०८०
अस्पताल भवन निर्माणमा भएको ढिलाइदेखि क्यान्सरको निःशुल्क पहिचानको लागि ध्यानाकर्षण
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले अस्पताल भवन निर्माणदेखि पाठेघर क्यान्सरको पहिचानको निःशुल्क व्यवस्था बारेमा सरकारको ध्यानाकर्षण गगरेका छन्।
सोमबार, जेठ ८, २०८०
बिहान ८ देखि राती ८ बजेसम्म ओपिडी सञ्चालन सम्भव छ?
ओपिडी सेवा १२ घण्टासम्म सञ्चालन गर्दा बिरामीले सरकारी अस्पतालबाट सहज रुपमा स्वास्थ्य सेवा भने पाउने भएकाले यो कार्यक्रम लागू गर्न सरकारले स्वास्थ्यका जनशक्ति, संरचना र पूर्वाधारमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
सोमबार, जेठ ८, २०८०
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा उत्तम जोशी नियुक्त
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै जोशीलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्।
आइतबार, जेठ ७, २०८०
संसदमा केपी ओलीको प्रश्न: सरकारको नीतिमा निरोगी नेपाल किन अट्न सकेन?
प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निरोगी नेपालको विषय नपरेको भन्दै आलोचना गरेका हुन्।
आइतबार, जेठ ७, २०८०
सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरिने
सरकारले सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गर्ने नीति लिएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख छ।
आइतबार, जेठ ७, २०८०
बालेन भन्छन्: निजी अस्पतालले विपन्नलाई सेवा दिएको विवरण हरेक महिनाको १० गतेसम्म नबुझाए कारबाही
'लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने लगायत कार्य नगरेको पाइएमा काठमाडौं महानगर पालिकाबाट नियमानुसार कारवाही हुने व्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ,'
आइतबार, जेठ ७, २०८०
विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत शय्या छुट्याउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निशुल्क उपचार गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
शनिबार, जेठ ६, २०८०
Previous
74
75
76
77
78
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बिहीबार, मंसिर ११, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
बिहीबार, मंसिर ११, २०८२
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
बिहीबार, मंसिर ११, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search