मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
नर्सिङ शिक्षामा देखिएका समस्या र समाधानका उपाय खोज्न कार्यदल गठन
चिकित्सा शिक्षा आयोगले सात सदस्यीय कार्यदल गठन गरेको हो। आयोगको मंगलबार बसेको कार्यकारी समितिले आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले जानकारी दिए।
बुधबार, कात्तिक २२, २०८०
सुआहारा कार्यक्रमको एक दशक: के-के भए उपलब्धि?
कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा सञ्चालन भएका जिल्लाहरुमा कम्तीमा तीनवटा उत्तरप्रसूती स्याहार भ्रमण, गर्भावस्थामा कम्तीमा १८० आइरन तथा फोलिक एसिड चक्कीको उपभोग गर्नेहरुको संख्यामा सकारात्मक सुधार ल्याएको छ।
बुधबार, कात्तिक २२, २०८०
भारतको सहयोगमा निर्मित मङ्गलादेवी प्रसूति केन्द्र त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण
सो अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत रु १३ करोड लाग्ने थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।
बुधबार, कात्तिक २२, २०८०
मेडिकल काउन्सिलको अध्यक्षमा डा भुसाल र बीमा बोर्डमा डा लोहनीको नाम प्रस्ताव
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि स्वास्थ्य मन्त्री मोहन बस्नेतले भुसाललाई काउन्सिलमा र लोहनीलाई बीमामा अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउन फाइल तयार पार्न मन्त्रालयमा निर्देशन दिएका थिए।
बुधबार, कात्तिक २२, २०८०
भूकम्पबाट घाइते भएकामध्ये अब ७४ जना अस्पतालमा, अरु डिस्चार्ज
घाइतेहरुको सम्पूर्ण उपचार नि:शुल्क रुपमा भइरहेकोसमेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर कात्तिक २० गते राजधानी फर्केका छन्।
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपतिद्वारा प्रदेश अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकालाई भेटेका छन्। भूकम्पमा घाइते भइ प्रदेश अस्पताल सुर्खेतमा उपचाररत बिरामीहरुलाई भेटेर पौडेलले स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। उनी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न यस क्षेत्रमा आएका हुन्।
मंगलबार, कात्तिक २१, २०८०
प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः तत्काल घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गरौं
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जाजरकोट भूकम्पबाट थप महामारी फैलिन नदिन तत्काल घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गर्न सुझाव दिएको छ।
मंगलबार, कात्तिक २१, २०८०
युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच सहमति, आन्दोलन फिर्ता
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ।
मंगलबार, कात्तिक २१, २०८०
भरतपुर अस्पतालको मेसुमा डा श्रीराम तिवारी
यसअघि अस्पतालमा डा कृष्ण पौडेल मेसु थिए। डा पौडेल १०औं तहका चिकित्सक हुन् भने डा तिवारी ११औं तहका हुन्। डा तिवारी वीर अस्पतालमा कार्यरत थिए।
मंगलबार, कात्तिक २१, २०८०
पाटन अस्पतालमा दुई जनाको मृत्यु घटना : भएको के हो?
दुबै जना बिरामीलाई निमोनिया भएका कारण स्वास्थ्यकर्मीले आवश्यक परीक्षण अनुसार लेखिएकै औषधि दिएका थिए। तर औषधि दिएको केही समयपछि दुई जना बिरामीको मृत्यु भयो। ओखलढुंगाकी ९० बर्षीया जनमाया राई र ललितपुरका ६८ बर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएपछि आफन्तले औषधिमाथि शंका गरे।
सोमबार, कात्तिक २०, २०८०
भूकम्पको इपिसेन्टर जाजरकोटका स्वास्थ्य संस्थामा कति भयो क्षति?
नलगाड नगरपालिकामा रहेको एक मात्र अस्पताल आफैं पनि भूकम्पबाट प्रभावित छ। इमर्जेन्सी सेन्टरको भवन चर्किएको छ। अस्पतालकी स्वास्थ्यकर्मी विष्णु साहका अनुसार पहिले यो प्राथमिक स्वास्थ्य केन्द्र थियो, त्यसैलाई अस्पतालमा स्तरोन्नति गरिएको हो।
सोमबार, कात्तिक २०, २०८०
उपचारका लागि सुर्खेत ल्याइएका २९ मध्ये तीनजना डिस्चार्ज, एक जना भेन्टिलेटरमा
उपचारमा रहेकामध्ये १ जनालाई न्यूरो आई.सी.यु. को भेन्टिलेटरमा राखिएको र अन्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
आइतबार, कात्तिक १९, २०८०
सरकारले भन्यो- भूकम्प प्रभावितको उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित छ
सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
चार वर्षिया बालिकासहित २५ घाइतेको सुर्खेतमा उपचार हुँदै
जाजरकोटकी एक ४ वर्षिया बालिकासहित २५ जनाको उपचार भइरहेको अस्पतालकी इमर्जेन्सी प्रमुख डा सोनाई गिरीले जानकारी दिइन्।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : भूकम्प प्रभावितलाई १ करोड ५० लाख उपलब्ध गराउने बागमती प्रदेश सरकारको निर्णय
शुक्रबार राती कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्धार, र पुनर्निर्माणको लागि बागमती प्रदेश सरकारले उक्त रकम सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताए।
शनिबार, कात्तिक १८, २०८०
स्वास्थ्यकर्मी र औषधिसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प अपडेट: मृतकको संख्या ९२ पुग्यो
राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि थप अरु धक्का पनि गएको थियो।
शनिबार, कात्तिक १८, २०८०
ख्वप अस्पतालले भन्यो- गलत औषधिले बिरामीको मृत्यु भएको सत्य होइन
श्रावण २१ गते बिरामीको उपचार चल्दाचल्दै परिवारका सदस्यहरुले अन्य अस्पताल लैजान आग्रह गरे अनुसार ख्वप अस्पतालबाट रिफर गरिएको र त्यसपछि अस्पताल र उनका परिवारबीचमा कुनै पनि सम्पर्क नरहेको अस्पतालले जनाएको छ।
बिहीबार, कात्तिक १६, २०८०
स्वास्थ्य प्रणाली सुधार गर्न नेपालले विश्व बैंकबाट लियो झण्डै १४ अर्ब ऋण तथा अनुदान
अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति अनुसार यसमध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार झण्डै (५१ करोड रुपैयाँ) अनुदान रहेको छ।
बिहीबार, कात्तिक १६, २०८०
थला पर्नै लागेको औषधि लिमिटेडको पुनरुत्थान कसरी? के भन्छन् महाप्रबन्धक पनेरु?
लिमिटेडले व्यावसायिक योजना बनाएर उद्योग मन्त्रालयलाई पठाइसकेको तथा उक्त योजना पास भएर स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्ने बितिकै पहिलो चरणमा २० प्रकारका र दोस्रोमा केही बढाएर ३० प्रकारका आधारभुत औषधिहरु बजारमा ल्याउने तयारी गरेको छ।
बिहीबार, कात्तिक १६, २०८०
भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजेपछि उनीहरुले अस्पतालभित्रै पाँच सय टिकट लिएर अतिविशिष्टिकृत सेवा दिने गरेका छन्। यो सेवा सञ्चालनमा आएसँगै थप बिरामी लाभान्वित हुने गरेका उनको भनाइ थियो।
बुधबार, कात्तिक १५, २०८०
डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बंगलादेशकी साइमा विजयी, नेपालका डा शम्भु आचार्य पराजित
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपाल पराजित भएको छ। नेपालका उम्मेदवार शम्भु आचार्यले १० मध्ये २ मत मात्र पाए। बंगलादेशका प्रधानमन्त्रीकी छोरी समेत रहेकी सैमा वाजिद निर्वाचित भएकी छिन्।
बुधबार, कात्तिक १५, २०८०
गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक ढुंगानाको लेक लागेर मृत्यु
अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हो। प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए।
बुधबार, कात्तिक १५, २०८०
कर्णाली प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल सेन्टरबीच जनशक्ति सहकार्यसम्बन्धी सम्झौता
सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि सहयोगी बन्ने बताए।
बुधबार, कात्तिक १५, २०८०
विद्यार्थीको ७ बुँदे मागको सम्बोधन गर्दै आन्दोलन फिर्ता लिन युनिभर्सल मेडिकल कलेजको आग्रह
कलेज प्रशासनले विद्यार्थीले उठाएका सात बुँदे मागको बुँदागत रुपमा सम्बोधन गर्दै आन्दोलनको विषयलाई लिएर भोलिका दिनमा कुनैपनि विद्यार्थीमाथि पूर्वाग्राही व्यवहार र मूल्यांकनमा भेदभाव नगर्ने प्रतिबद्धता जनाएको छ।
मंगलबार, कात्तिक १४, २०८०
चितवनमा रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल
चितवनमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ। चाडपर्वसँगै अस्पतालमा बिरामीको संख्या बढी तर रक्तदानका कार्यक्रम कम भएका कारण रगतको अभाव भएपछि रेडक्रसले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेको हो।
मंगलबार, कात्तिक १४, २०८०
स्वास्थ्य मन्त्रालयले भन्यो- पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाइएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए।
मंगलबार, कात्तिक १४, २०८०
गौशाला घटना: पिके डायगोनिस्टिकका सञ्चालकमाथि आक्रमण गर्नेविरुद्ध १५ वर्ष कैद माग गर्दै मुद्दा दर्ता
पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका रौतहतको गढिमाई नगरपालिका–९ का ३७ वर्षीय सिकिल देव सहनी र सोही नगरपालिका ९ का ४७ वर्षीय चुतुर्गुन सहनीविरुद्ध मुद्दा दर्ता गरिएको हो।
सोमबार, कात्तिक १३, २०८०
टोखा चण्डेश्वरी अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशीले कुनै पनि बिरामीले उपचारको लागि प्रादेशिक अस्पतालबाहेक अन्यत्र अस्पताल सकेसम्म जान नपर्ने गरी सेवा सुविधा दिन प्रदेश सरकार लागेको बताए। उनले सोही अवसरमा बागमती प्रदेश सरकारले १३ सामुदायिक अस्पतालमा डेङ्गु रोगको उपचारका लागि निःशुल्क व्यवस्था मिलाएको उल्लेख गरे।
सोमबार, कात्तिक १३, २०८०
बीपी प्रतिष्ठानमा अनियमितता-३ : कमिसन लिन भेन्टिलेटरका गुणस्तर जाँचै नगरी कानुन मिच्दै ९० प्रतिशत रकम भुक्तानी
प्रतिष्ठानका तत्कालिन (हाल निलम्बनमा) उपकुलपति डा ज्ञानेन्द्र गिरीले पदाधिकारी र कर्मचारीसँगको सेटिङमा एमबिएम सर्जिकल एन्ड डेन्टल हाउस प्रालीका निर्देशक संदिप राउतसँगको मिलेमतोमा ९ करोड ८६ लाख रुपैयाँमा खरिद गरेका २० वटा भेन्टिलेटरको गुणस्तर जाँच नै नगरी कानुन विपरित रकम भुक्तानी गरेका छन्।
आइतबार, कात्तिक १२, २०८०
Previous
76
77
78
79
80
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
१९ घण्टा अगाडि
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
१९ घण्टा अगाडि
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search