मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
डा ढाकाकुमार श्रेष्ठ सांसदबाट पदमुक्त
सभामुख देवराज घिमिरेले पार्टीबाट निष्काशन गरिएको सूचना संसद्मा जानकारी गराएपछि उनी सांसद पदबाट मुक्त भएका हुन्।
मंगलबार, वैशाख १२, २०८०
एन्टी स्नेक भेनम उत्पादन गर्न एक निजी कम्पनीले माग्यो सरकारसँग १५ करोड [पत्रसहित]
एन्टी-स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालि सुनसरीले उद्योगका लागि आवश्यक पर्ने भन्दै उक्त अनुदान रकम माग गरेको हो।
सोमबार, वैशाख ११, २०८०
एमडी-एमएसका शैक्षिक कार्यक्रम तत्काल संचालन नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको आर्थिक वर्ष ७९/८० को म्याचिङ प्रक्रिया तत्काल अगाडि नबढाउन चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश दिएको छ।
सोमबार, वैशाख ११, २०८०
कोरोना संक्रमण बढ्दै गएपछि खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
शून्यमा झरेको संक्रमण नेपाल र भारतको खुला सिमानाका कारणले संक्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो। अहिले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिरहेका छन्।
सोमबार, वैशाख ११, २०८०
नक्कली पीसीआर रिपोर्ट बनाउने गंगालाल अस्पतालका ल्याब इन्चार्ज यादवसहित २ जनाविरुद्द मुद्दा दायर
कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालाल हृदय रोग केन्द्रका ल्याब इन्चार्ज विनोद कुमार यादवसहित दुईजनाविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
आइतबार, वैशाख १०, २०८०
संचालनको लामो समयपछि दर्ता प्रक्रियामा तिलगंगा आँखा प्रतिष्ठान
स्वास्थ्य मन्त्रालयको आँखा स्वास्थ्य उच्च स्तरीय समितीलाई पत्र लेख्दै प्रतिष्ठानले अस्पताल दर्ताको लागि केही समय आवश्यक पर्ने भएकोले सो समयसम्मका लागि सहजिकरण गर्न आग्रह गरेको छ।
आइतबार, वैशाख १०, २०८०
बाफल आगलागी घटना : जलेको अवस्थामा मान्छेको खुट्टाको भाग भेटियो
शुक्रबार राति बाफलस्थित एक गार्मेन्टमा आगलागी भएको ठाउँबाट जलेको अवस्थामा मान्छेको खुट्टाको भाग फेला परेको छ।
आइतबार, वैशाख १०, २०८०
स्वास्थ्य क्षेत्रको विकृति क्यान्सरभन्दा पनि घातक छ : डा रुणा झा
कार्यक्रममा उनले अरबौँको अस्पताल खोल्ने व्यवस्थापनलाई प्रश्न समेत गरेकी छन्।
शनिबार, वैशाख ९, २०८०
तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश
सर्वोच्च अदाललते काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।
शुक्रबार, वैशाख ८, २०८०
एम्समा नेपाली डाक्टरले 'स्टाइपेन्ड' पाएनन्, कुटनैतिक पहल गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह
तर भारतको अल इन्डिया इन्स्टिच्युट मेडिकल साइन्सेस (एम्स) नयाँ दिल्ली र ऋषिकेसले भने नेपाली रेजिडेन्ट चिकित्सकलाई स्टाइपेन्ड नदिएको भारतमै स्नातकोत्तर अध्ययन गरेर आएका डा सागर पौडेलले बताए।
बिहीबार, वैशाख ७, २०८०
बिरामीको पेटमा प्वाल पारेपछि डाक्टरले भने- शल्यक्रिया गर्न सकिंदैन
यही ५ गते अस्पताल भर्ना भएकी बोहराको उपचारमा संलग्न चिकित्सकले शल्यक्रिया गर्न नसक्ने भन्दै छाडेको छोरा लक्ष्मणले बताए।
बिहीबार, वैशाख ७, २०८०
निजामती कर्मचारी अस्पतालमा १५२ प्रकारका औषधि अभाव
निजामती कर्मचारी अस्पतालमा बिरामीलाई चाहिने १५२ प्रकारका औषधि अभाव रहेको पाइएको छ।
बिहीबार, वैशाख ७, २०८०
राष्ट्रपतिलाई उपचारका लागि विदेश नै लैजानुपर्ने के हो स्वास्थ्य समस्या?
राष्ट्रपति कार्यालय, सरकार र उपचाररत अस्पतालले औपचारिक रुपमा स्वास्थ्य अवस्था, जटिलता र विदेश नै लैजानुपर्ने कारण सार्वजनिक गरेका छैनन्।
बुधबार, वैशाख ६, २०८०
एपीएफ अस्पतालले पालना गरेन सार्वजनिक खरिद नियमावली
नेपाल एपीएफ अस्पतालले सार्वजनिक खरिद नियमावली विपरीत औषधिजन्य सामाग्री खरिद गरेको पाइएको छ।
बुधबार, वैशाख ६, २०८०
स्वास्थ्य बीमा: प्रिमियमभन्दा १५ अर्ब २९ करोड बढी दाबी भुक्तानी
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था भएपनि हालसम्म २० प्रतिशत अर्थात ५९ लाख ८८ हजार नागरिक मात्र सहभागी भएका छन्।
मंगलबार, वैशाख ५, २०८०
प्राविधिक परीक्षण नहुँदा थन्कियो ४० लाख डोज सिनोभ्याक
प्राविधिक परीक्षण नहुँदा ४० लाख डोज सिनोभ्याक खोप म्याद सकिने अवस्थामा पुगेको छ।
मंगलबार, वैशाख ५, २०८०
सेनाको फिल्ड अस्पतालमा उपकरण खरिद गर्दा नियमविपरीत २३ लाख भुक्तानी
स्पेसिफिकेसनभन्दा फरक सामान आपूर्ति गरी १६ लाख ५० हजार भुक्तानी दिएको नियमसम्मत नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, वैशाख ५, २०८०
जुगाडमै चल्दैछ वीर अस्पतालको युरोलोजी विभाग
एउटा बिरामीलाई २ देखि ७ मिनेट दिनुपर्ने भएपनि २ सय जना बिरामीलाई उत्तिकै समय दिन नसकिएको उनले बताए। बिरामीको भीड धेरै हुँदा गुणस्तरीय सेवा दिन पनि नसकिएको उनले बताए।
सोमबार, वैशाख ४, २०८०
लुम्बिनीका विभिन्न अस्पतालमा अध्यक्ष तथा सदस्य नियुक्त
लुम्बिनी प्रदेश सरकारले आफू मातहतका प्रादेशिक तथा जिल्ला अस्पतालमा रिक्त रहेका अस्पताल विकास समिति अध्यक्ष तथा सदस्य पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेको छ।
सोमबार, वैशाख ४, २०८०
चिकित्सा शिक्षा आयोगविरुद्ध किन आन्दोलित छन् मेडिकल विद्यार्थी? [भिडियो]
सरकारले बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने लगायतका माग उनीहरुले राखेका छन्।
सोमबार, वैशाख ४, २०८०
कान्ति बाल अस्पतालमा सामान्य अप्रेशन गर्न पनि ३ महिनादेखि १ वर्षसम्म कुर्नुपर्ने
दरबन्दीअनुसार पदपूर्ति नहुँदा अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवा प्रवाह प्रभावित हुदै आएको छ।
सोमबार, वैशाख ४, २०८०
सिंहदरबार वैद्यखाना: आम्दानी भन्दा खर्च बढी
सिंहदरबार वैद्यखानाको आयभन्दा व्यय बढी भएको पाइएको छ। महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले वैद्यखानाको आयभन्दा व्यय बढी भएको देखाएको हो।
आइतबार, वैशाख ३, २०८०
वायु प्रदूषण बढ्यो, अनिवार्य मास्कको प्रयोग गरौँ : विज्ञ
वायु प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ।
आइतबार, वैशाख ३, २०८०
साढे १३ हजार औषधि पसल मात्र नवीकरण
महालेखापरीक्षकको हालै सार्वजनिक ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा उपत्यकाभित्र १५ हजार ५६० औषधि पसल दर्ता छन्। जसमध्ये १३ हजार ६२२ पसलले मात्र नवीकरण गरेको पाइएको हो।
शनिबार, वैशाख २, २०८०
चिकित्सा शिक्षा आयोग काजका कर्मचारीको भरमा
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ३१ मा आयोगको संगठन तथा कर्मचारी व्यवस्थापन संगठनात्मक संरचना अर्थ मन्त्रालयको सहमतिमा सरकारले स्वीकृत गरेबमोजिम हुने भए पनि अझैसम्म आयोगको कर्मचारी दबरन्दी स्वीकृत हुन सकिरहेको छैन।
शुक्रबार, वैशाख १, २०८०
स्वास्थ्यमा समायोजनको समस्याः २०९ कर्मचारी फाजिलमा ४ हजार ६६६ दरबन्दी रिक्त
महालेखा परीक्षणकको ६० औं वार्षिक प्रतिवेदनले समायोजनपश्चात कतिपय कार्यालयमा बढी र कतिपयमा घटी कर्मचारी रहेका अवस्था अझै यथावन् रहेको जनाएको हो।
शुक्रबार, वैशाख १, २०८०
यी पाँच सरकारी अस्पतालले पसल भाडाको ६ करोड ५७ लाख रुपैयाँ उठाउन बाँकी
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदन अनुसार पाँच सरकारी अस्पतालले पसल तथा कबलबाट ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ भाडा असुल नगरेको पाइएको हो।
शुक्रबार, वैशाख १, २०८०
स्वास्थ्य बिमा बोर्डले एक करोड १५ लाखमा ७५२ वटा मोबाइल किनेर थन्कायो
बोर्डले काठमाडौं उपत्याकामा बिमा कार्यक्रम लागू गरी दर्ता सहयोगीलाई उपलब्ध गराउन भन्दै ७५२ वटा सामसुङका मोबाइल खरिद गरेको जनाएको छ। बोर्डले खरिद गरेका ती मोबाइल वितरण नगरी थन्काएर राखिएको छ।
शुक्रबार, वैशाख १, २०८०
धनगढीका एक वृद्धको पेटभित्र रक्सीको बोत्तल भेटियो
धनगढीको फूलबारीका ६१ वर्षीय जमानसिंह रोक्कामगरको पेटमा रक्सीको बोत्तल फेला परेको हो।
बिहीबार, चैत ३०, २०७९
मृतक परिवारलाई क्षतिपूर्ति दिन प्रत्यारोपण केन्द्रले मन्त्रालयसँग माग्यो २० लाख रुपैयाँ
केन्द्रले यही चैत १९ गते मन्त्रालयमा पत्र पठाउँदै २० लाख रुपैयाँ उपलब्ध गराउन भनेको छ। केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पठाएको पत्रमा मृतकका परिवार पक्षाबीच असार २२ गते मध्यराती भएको सम्झौता अनुसार क्षतिपूर्ति वापतको २० लाख उपलब्ध गराउन भनिएको छ।
बिहीबार, चैत ३०, २०७९
Previous
78
79
80
81
82
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बिहीबार, मंसिर ११, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
बिहीबार, मंसिर ११, २०८२
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
बिहीबार, मंसिर ११, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search