मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सात बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन सकिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको दुई दिने सम्मेलन सात बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सकिएको हो।
बिहीबार, चैत ३०, २०७९
गेटामा न दरबन्दी न आधारभूत पूर्वाधार, कमिसनका लागि हतारमा महँगा उपकरण किन्ने खेल
अस्पतालमा अत्यावश्यक आधारभूत सामग्री र व्यवस्थापन नरहेको अवस्थामा हतारमा कमिसनको लोभमा ठूला र महँगा उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ।
बिहीबार, चैत ३०, २०७९
स्वास्थ्यमन्त्री बन्न २ करोड मागेको विषयमा ढाका कुमारले भने- जनवरीको अडियो अहिले ल्याएर पार्टीलाई प्रहार गरियो
मन्त्री बन्नका लागि दुई करोड रकम माग गरिएको अडियो सार्वजनिक भएपछि पहिलो पटक सञ्चारमाध्यममा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफ्नो बचाउ गरेका छन्। उनले उक्त अडियो आफ्नो नभएको, इडिट गरिएको दाबी समेत गरे।
बुधबार, चैत २९, २०७९
प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलाइसिस गराइरहेका बिरामीको मृत्यु
प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलासिस गराइरहेका एक जना बिरामीको मृत्यु भएको छ।
बुधबार, चैत २९, २०७९
आवासीय चिकित्सकहरुले भने- चिकित्सा शिक्षा आयोगले योग्यताक्रम लागू नगरे विरोधका कार्यक्रममा समर्थन
चिकित्सा शिक्षा अध्यापन हुने देशका प्रमुख चार शैक्षिक संस्थाका आवासीय चिकित्सकहरुले योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था लागू गर्न माग गरेका छन्।
बुधबार, चैत २९, २०७९
ढाका कुमारलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठमाथि आन्तरिक छानबिन सुरु भएको थियो। पार्टीको अनुशासन समितिले श्रेष्ठलाई स्पष्टीकरण सोध्नुका साथै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।
बुधबार, चैत २९, २०७९
काठमाडौं उपत्यकामा कोरोना : आइसीयूमा १३, भेन्टिलेटरमा ५ जना
काठमाडौं उपत्याकामा १३ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ। गम्भीर संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको समेत मन्त्रालयको तथ्यांकले देखाएको छ। तथ्यांक अनुसार भेन्टिलेटरमा पाँच जना संक्रमितको उपचार भइरहेको छ।
मंगलबार, चैत २८, २०७९
नवजात शिशुसहित सुत्केरीको मृत्यु: अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार
मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र उपचारमा संलग्न चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएको थियो।
मंगलबार, चैत २८, २०७९
भरतपुर अस्पतालको नाममा कोरोनाको नक्कली रिपोर्ट, अनुसन्धान अगाडि बढ्यो
अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गर्दै नक्कली पिसिआर रिपोर्टहरु बनाउने गरिएको भन्दै अस्पतालले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै अनुसन्धान गर्न भनेको छ।
मंगलबार, चैत २८, २०७९
सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ।
मंगलबार, चैत २८, २०७९
रास्वपा सांसद डाक्टर श्रेष्ठमाथि अख्तियारले सुरु गर्यो अनुसन्धान
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। सञ्चारमाध्यमबाट सार्वजनिक भएको अडियोको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरु गरेको हो।
मंगलबार, चैत २८, २०७९
महासंघ निर्वाचन: स्वास्थ्य क्षेत्रका श्रेष्ठ, हमाल र भण्डारी चुनावी मैदानमा
नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमितिका लागि बुधबार निर्वाचन हुँदै छ। महासंघमा यसपटक स्वास्थ्य क्षेत्रका तीन जना चुनावी मैदानमा होमिएका छन्।
मंगलबार, चैत २८, २०७९
डा गोविन्द केसीप्रति ढाका कुमारको आपराधिक अभिव्यक्ति- कहिले मर्छजस्तो लाग्छ
श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेपछि प्रसाईंले आफू सहयोग गर्न तयार रहेको र भोलिका दिनमा आफूलाई सहयोग गर्न श्रेष्ठसँग आग्रह गरेका छन्। उक्त कुरापछि सांसद श्रेष्ठले डा केसीप्रति आपराधिक अभिव्यक्ति दिएका हुन्।
सोमबार, चैत २७, २०७९
बालेनले सिंहदरबारको फोहोर उठाउन रोक्नुका १४ कारणमध्ये स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित चार विषय
सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन- २ (जना) मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको।
सोमबार, चैत २७, २०७९
अडियो सार्वजनिकपछि रवि लामिछानेले भने- आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन आउँछ
कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गर्छौँ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन।
सोमबार, चैत २७, २०७९
स्वास्थ्य मन्त्रालयको मूल्य २ करोड, सांसदले मागे व्यापारीसँग रकम
अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।
आइतबार, चैत २६, २०७९
शून्यमा झरेको कोरोना संक्रमण दैनिक बढ्दै, स्वास्थ्य मन्त्रालय भन्छ- सबैले खोप लगाउनू
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ।
आइतबार, चैत २६, २०७९
‘अस्पतालमा बिरामी धेरै आए भनेर डराउने होइन’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन्।
आइतबार, चैत २६, २०७९
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ।
शनिबार, चैत २५, २०७९
राष्ट्रपतिको निजी चिकित्सकमा डा निरज बम
राष्ट्रपति कार्यालयले शुक्रबार डा बमलाई निजी चिकित्सकको रुपमा नियुक्त गरेको हो।
शुक्रबार, चैत २४, २०७९
कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त
तीनै तहको सरकारको प्रभावकारी समन्वय, सहकार्य हुन नसक्दा पनि स्वास्थ्य क्षेत्र प्रभावित भएको उनले बताए।
शुक्रबार, चैत २४, २०७९
औषधि व्यवसायीको मुद्दालाई स्थापित गराउन महासंघमा मेरो उम्मेदवारीः उमेशलाल श्रेष्ठ [भिडियोसहित]
उनले एफएनसीसीआईको आगामी निर्वाचनमा आफू नेतृत्वमा आए औषधि उत्पादकको मुद्धालाई स्थापित गराउने बताए। एफएनसीसीआईको आगामी निर्वाचनमा श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुन्।
शुक्रबार, चैत २४, २०७९
स्वास्थ्य मन्त्रालयको मूलढोकामा कृत्रिम फोक्सो जडान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वच्छ यूएसएआइडी हावा परियोजना सँगको सहकार्यमा विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरेको छ।
शुक्रबार, चैत २४, २०७९
योग्यता तथा प्राथमिकताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह
नेपाल चिकित्सक संघ चिकित्सा शिक्षा आयोगले मेरिटोक्रेसीको सिद्धान्त विपरित र प्राग्माटीजमको मर्म मिच्ने गरी प्रथम म्याचिङ गरेको भन्दै आपत्ति जनाएको छ।
बिहीबार, चैत २३, २०७९
सरकारका न्यूनतम साझा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका विषय [पूर्णपाठ]
बिहीबार सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन्।
बिहीबार, चैत २३, २०७९
कोरोनाको नयाँ भेरियन्टः कम घातक, बढी संक्रामक
नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सवीवी १.१६’ बढी संक्रामक रहेको पाइएको छ।
बिहीबार, चैत २३, २०७९
तत्काल स्वास्थ्यमन्त्री नियुक्ति हुने सम्भावन न्यून
प्रधानमन्त्री प्रचण्डले बुधबार पनि एक कार्यक्रमलाई सम्बोधन गर्दै अपूर्ण रहेको मन्त्रिपरिषदलाई एक/दुई दिनमै पूर्ण आकार दिने दाबी गरे। तर राजनीतिक घटनाक्रम हेर्दा तत्काल मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना भने कमै देखिन्छ।
बुधबार, चैत २२, २०७९
महासंघलाई देख्ने, बोल्ने र सुन्ने बनाउन मेरो उम्मेदवारीः उमेशलाल श्रेष्ठ [भिडियोसहित]
औषधि उत्पादक संघको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा उद्योग वाणिज्य महासंघका वर्तमान तथा निवर्तमान थुप्रै पदाधिकारीको उपस्थिति थियो।
बुधबार, चैत २२, २०७९
निजामती अस्पतालका कर्मचारीको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
उच्च अदालत पाटनले निजामति कर्मचारी अस्पतालका कर्मचारीले हालेको रिटमा अन्तिरिम आदेश दिन अस्वीकार गरेको छ।
बुधबार, चैत २२, २०७९
दुवै खुट्टा नभएका हरि बुढा मगर सगरमाथा चढ्न आधार शिविरतर्फ प्रस्थान
पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन्। बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन्।
बुधबार, चैत २२, २०७९
Previous
79
80
81
82
83
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बिहीबार, मंसिर ११, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
बिहीबार, मंसिर ११, २०८२
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
बिहीबार, मंसिर ११, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search