मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sun, Sep 27, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
चिकित्सक संघको आह्वान देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द, बिरामीहरु उपचार पाउनबाट बञ्चित
फलोअपमा रहेका र ओपीडीमा जाँच गराउने गरी आएका बिरामी पनि अस्पताल बन्द हुँदा मर्कामा परेका छन्।
आइतबार, भदौ ३१, २०८०
आन्दोलन चर्काउँदै चिकित्सक संघ: आइतबारबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
संघले सम्पुर्ण मागहरुको कार्यान्वयन गराउनका लागि दबाब स्वरुप देशभरका सम्पुर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरु, नेपाल चिकित्सक संघका सम्पुर्ण शाखा कार्यालयहरु, सम्पुर्ण विशेषज्ञ समाजहरुलाई आग्रह गरेको छ।
शनिबार, भदौ ३०, २०८०
महँगा स्वास्थ्य उपकरण लुम्बिनी प्रादेशिक अस्पतालका कोठामा थन्किए
दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ।
शनिबार, भदौ ३०, २०८०
चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न गगन थापाको माग
उनले भर्खरै संसदबाट पारित स्वास्थ्य संस्थासम्बन्धी ऐन अनुसार घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए। नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
शनिबार, भदौ ३०, २०८०
क्षयरोग मुक्त नगर घोषणा भएको हरिवनमा एक सय २१ जना नयाँ बिरामी भेटिए
विसं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका उद्घोष गरेको भए पनि गत आव २०७९/८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए।
शनिबार, भदौ ३०, २०८०
चिकित्सकमाथि आक्रमण गर्नेलाई कस्तो हुन्छ कारबाही? के छ कानुनी व्यवस्था?
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट वा शारीरिक रुपमा चोट पुर्याउने कार्य गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
शुक्रबार, भदौ २९, २०८०
कान्ति बाल अस्पतालको घटनामा प्रधानमन्त्रीले भने- लापरबाही गर्नेलाई कारबाही हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधनमा कान्ति बाल अस्पतालको कमजोरी भएको बताएका छन्।
शुक्रबार, भदौ २९, २०८०
सरकारका प्रतिनिधिसँगको छलफलपछि डा गोविन्द केसीद्वारा घोषित सत्याग्रह स्थगित
डा गोविन्द केसीले आज(शुक्रबार) देखि गर्ने भनेको सत्याग्रह स्थगित भएको छ। सरकारका प्रतिनिनिधिसँगको छलफलमा आफ्ना माग तीन महिनाभित्र सम्बोधन गर्ने भनेपछि सत्याग्रह हाललाई स्थगित भएको डा केसीले जनाएका छन्।
शुक्रबार, भदौ २९, २०८०
चिकित्सक कुटपिट प्रकरण : मृतकका श्रीमती र छोराछोरीसहित ४ जना पक्राउ
सञ्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकहरू डा विकास थापा र डा प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार कुटपिटमा संलग्न मृतककी श्रीमती श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिजा अनुप पक्राउ परेका हुन्।
बिहीबार, भदौ २८, २०८०
हेटौंडाका चिकित्सकद्वारा आन्दोलनको घोषणा, २४ घण्टाभित्र कारबाही नभए सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी
डा विकास थापा र डा प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा बुधबार आक्रमण भएको थियो। घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको माग गर्दै आन्दोलनका घोषणा गरेका हुन्।
बिहीबार, भदौ २८, २०८०
चिकित्सक संघको टोलीलाई प्रधानमन्त्री दाहालले भने- डाक्टर कुट्नेलाई तुरुन्त कारबाही हुन्छ
हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेट्न आएका नेपाल चिकित्सक संघका प्रतिनिधिलाई प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेले उन्मुक्ति नपाउने बताए।
बिहीबार, भदौ २८, २०८०
उपत्यकाका सातवटा अस्पताल अनुगमन, अधिकांशमा जनशक्तिको अभाव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ। सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो।
बिहीबार, भदौ २८, २०८०
ट्यापिनटेडल औषधि फिर्ता गर्न विभागको निर्देशन
औषधि व्यवस्था विभागले अस्पताल फार्मेसी बाहेक खुद्रा औषधि पसलमा बिक्रिवितरण हुन बाँकी रहेका ट्यापिनटेडलका एकल तथा समिश्रण औषधिहरू बिक्री वितरण नगर्न निर्देशन दिएको छ।
बुधबार, भदौ २७, २०८०
हेटौंडामा ड्युटीमै रहेका चिकित्सकमाथि कुटपिट, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग
बिरामीको विषयलाई लिएर डाक्टरमाथि कुटपिट भएको छ। हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको हो। अस्पतालका चिकित्सक डा प्रशान्त बिडारी र डा विकास थापामाथि कुटपिट भएको हो।
बुधबार, भदौ २७, २०८०
तारकेश्वरलाई मन्त्रालयको पत्र: स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउनू , अपुग तलब माग गर्नू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तारकेश्वरमा समायोजन, समायोजन मिलान र समायोजन संशोधन भएका कर्मचारीलाई कामकाजमा लगाउन निर्देशन दिएको छ।
बुधबार, भदौ २७, २०८०
स्वास्थ्यमन्त्रीद्वारा पाठेघरको मुखको क्यान्सर विरुद्धको 'एचपीभी' खोप अभियानको सुरुवात
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजबाट लगाउन सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गरेका छन्।
बुधबार, भदौ २७, २०८०
पाठेघरको मुखको क्यान्सर विरुद्धको 'एचपीभी' खोप आजबाट लगाइने, यी सात अस्पतालमा पाइन्छ
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजबाट लगाउन सुरु गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ।
बुधबार, भदौ २७, २०८०
सेवाग्राहीबाट टेलिफोनमार्फत आएका गुनासा छिटो सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिफोनमार्फत प्राप्त गुनासोलाई छिटो भन्दा छिटो सम्बोधन गर्न निर्देशन दिएको छ।
मंगलबार, भदौ २६, २०८०
उद्योगकै हस्तक्षेप र प्रभावका कारण बढेन सुर्तीजन्य पदार्थमा कर
विश्वका ८० वटा मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्वन्धी अध्ययन प्रतिवेदन मंगलवार सार्वजनिक गर्दै विज्ञहरुले सुर्तीले जनताको स्वास्थ्य मात्रै विगार्ने नभइ समग्र सामाजिक, आर्थिक अवस्था बिगार्ने बताएका छन्।
मंगलबार, भदौ २६, २०८०
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
मंगलबार, भदौ २६, २०८०
डा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको बाल अस्पतालका लागि १ करोड ८० लाख रुपैयाँ सहयोग
सोमबार काठमाडौँमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा आनीले आफ्ना सांगितिक गुरु एवं कवि दुर्गालाल श्रेष्ठको हातबाट प्राडा कोइरालालाई चेक हस्तान्तरण गरिन्।
सोमबार, भदौ २५, २०८०
हाँस्य कालाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया, तिलगंगामा नै उत्पादित लेन्स राखियो
श्रेष्ठको डा सन्दुक रुइत, डा रिता गुरुङ्ग र डा गोविन्द पौड्याल सहितको समूहले शल्यक्रिया गरेका हुन्। शल्यक्रियामा उनको आँखामा प्रतिष्ठानमा नै उत्पादितक इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सोमबार, भदौ २५, २०८०
माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने डा गोविन्द केसीको घोषणा
सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले चिकित्सा शिक्षा ऐन अनुसार मेडिकल कलेज खोल्ने सुनिश्चितता नभए भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।
सोमबार, भदौ २५, २०८०
औषधि व्यवस्था विभागले सुरु गर्यो सेवाग्राहीका लागि हेल्प डेक्स
विभागमा आउने सेवाग्राहीका लागि सेवा उपलब्ध गराउन सहज बनाउन हेल्प डेक्स आइतबार देखि सञ्चालनमा ल्याइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।
आइतबार, भदौ २४, २०८०
पूर्व राष्ट्रपति यादवसहित तीन जना भिआइपीको वीर अस्पतालमा उपचार हुँदै
पूर्व राष्ट्रपति यादवसहित कोसी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र प्रसाद यादवको वीर अस्पतालमा उपचार भइरहेको छ।
आइतबार, भदौ २४, २०८०
कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारबाही गर्छौँ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा दोषी देखिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारबाही गरिने बताएका छन्।
आइतबार, भदौ २४, २०८०
सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको मिसन अस्पताल अझैं खुलेन
सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको उक्र अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधरणले सास्ती खेप्दै आएका छन्। विसं २०५० मा स्थापना गरिएको सो अस्पताल सञ्चालनको आठ वर्षमै बन्द भएपछि गाउँंलेले उपचारमा सास्ती व्यहोर्नुपरेको हो।
आइतबार, भदौ २४, २०८०
सेवाको प्रभावले ‘दिदी’ बनेकी जुही सिस्टर
जुहीको सेवा गर्ने शैलीबाट स्थानीय प्रभावित छन्। उनको क्षमताको कदर गर्छन्। सामान्यतया नर्सलाई ‘सिस्टर’ भन्ने प्रचलन हुन्छ। तर यहाँका बुढा–बुढीदेखि युवा–युवतीसम्म उनलाई श्रद्घाले ‘दिदी’ भन्छन्।
आइतबार, भदौ २४, २०८०
किटजन्य रोग विरुद्धका अथक योद्धा
हेमराज जोशी सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीमा भेक्टर कन्ट्रोल निरीक्षकका रुपमा कार्यरत छन्। अहिले मात्रै होइन, आफ्नो ३३ वर्षको स्वास्थ्य सेवाकालमा २९ वर्ष उनले सुदूरपश्चिममा बसेर किटजन्य रोगको निरोध, नियन्त्रण र निवारणमा बिताएका छन्। त्यस क्रममा उनले किटजन्य रोगको महामारी समेत झेले।
आइतबार, भदौ २४, २०८०
डा भगवान कोइराला न्याम्सको ‘भिजिटिङ प्रोफेसर’, वीर अस्पतालबाट उपचार सेवा दिने
वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइराला अब वीर अस्पतालमा भेटिने छन्। प्राडा कोइरालाले गत साउन ९ गतेबाट त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट उमेरका कारण अवकाश पाएका छन्।
शनिबार, भदौ २३, २०८०
Previous
81
82
83
84
85
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
१९ घण्टा अगाडि
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
१९ घण्टा अगाडि
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search