मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २६, २०८२
Sun, Oct 12, 2025
आइतबार, असोज २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
अस्पताल बन्दको कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शनिबार राती जारी गरेको विज्ञप्तिमा अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसंग आग्रह गरिएको छ।
आइतबार, माघ २९, २०७९
आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकको सेवा नदिने निर्णय
नेपाल चिकित्सक संघले प्रहरीद्धारा डाक्टर कुटिएको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।
शनिबार, माघ २८, २०७९
डाक्टर कुट्ने प्रहरी हवल्दार निलम्बित
शुक्रबार ट्रमा सेन्टरमा कार्यरत चिकित्सक जनिथ सिंहमाथि लाठीचार्ज र कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार सम्भुजंग गुरुङलाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले जानकारी दिए।
शनिबार, माघ २८, २०७९
प्रहरीको आक्रमणबाट घाइते डा जनिथ भन्छन्- कार्ड खोसेर टाउकोमा लाठीले हाने
मैले मेरो कार्ड पनि देखाएँ। तर ती कर्मचारीले झर्कंदै मेरो कार्ड खोस्दै लाठीले हानिहाले। मेरो हातमा र टाउकामा ती प्रहरीले लाठीले हाने। अहिले म उपचाररत छु। दोषिलाई कारबाही हुनुपर्छ।
शुक्रबार, माघ २७, २०७९
राष्ट्रिय ट्रमा सेन्टरका डा जनिथ सिंह प्रहरीको लाठी चार्जबाट घाइते
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीका लाठी चार्जबाट डा सिंह घाइते भएका हुन्।
शुक्रबार, माघ २७, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा चैत १७ र १८ गते
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते हुने भएको छ। साथै विशेष परीक्षामा सहभागी हुनका लागि आवेदन खुल्ला गरिएको छ।
शुक्रबार, माघ २७, २०७९
खाद्य तथा औषधि प्राधिकरण बनाउने विषय फेरि चर्चामा, यस्तो छ यसअघिको अवधारणा
सरकारले यी दुवै निकायबाट हुँदै आइरहेका उस्तै प्रकृतिका कामहरुलाइ एकीकृत गर्दै शक्तिशाली नयाँ निकाय खद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने तयारी लामो समयदेखि गर्दै आइरहेको छ। तर अहिलेसम्म पनि उक्त कामले ठोस रुप भने लिन सकेको छैन।
बिहीबार, माघ २६, २०७९
भूकम्प प्रभावित टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
टर्कीमा गएको विनाशकारी भूकम्पपछिको उद्धार र राहतका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।
बुधबार, माघ २५, २०७९
‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै
कोरोना भाइरस संक्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ।
बुधबार, माघ २५, २०७९
वीर, प्रसूति गृह र कान्ति अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने
मन्त्रालयले तयार पारेको सरकारको न्यूनत साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा वीर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा उक्त कार्यक्रम लागू गर्ने उल्लेख छ। यी अस्पतालमा फागुनदेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने छ।
बुधबार, माघ २५, २०७९
स्वास्थ्य मन्त्रालयले तयार पार्यो न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजना, कुन कार्यक्रम कहिले के गर्ने?
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्यका कार्यक्रमहरुको एकीकृत कार्ययोजना तयार गरेका हुन्। कार्ययोजनामा कुन कार्यक्रम कुन मितिमा के के हुने र कुन निकायले गर्ने भन्ने प्रष्ट पारिएको छ।
बुधबार, माघ २५, २०७९
चिकित्सक संघको निर्वाचन: कसले कति मत पाए?
मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ।
मंगलबार, माघ २४, २०७९
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा उप्रेतीले दिए राजीनामा
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएका छन्। डा उप्रेतीले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष राजीनामा पत्र बुझाएका हुन्।
मंगलबार, माघ २४, २०७९
चिकित्सक संघमा एक सदस्यबाहेक डा कार्कीको प्यानल नै विजयी
नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा अनिलविक्रम कार्की विजयी भएका छन्।
मंगलबार, माघ २४, २०७९
सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा
एम्बुलेन्स या प्लेनमा त्यो कुरा असम्भव जस्तै भयो। परिवारका सदस्यले हेलिकोप्टर मगाए तर यातायात समितिले हेलिकोप्टरको पैसा नतिर्ने भन्न थाल्यो।
मंगलबार, माघ २४, २०७९
चिकित्सक संघको निर्वाचन मतगणना: काठमाडौं बाहिरको सकियो, डा अनिल कार्कीको फराकिलो अग्रता
काठमाडौं बाहिरको मतगणना सकिँदा पदाधिकारी तथा अधिकांस सदस्य पदमा डा अनिल कार्की नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता लिएको छ।
सोमबार, माघ २३, २०७९
कलाकारको उपचारमा काठमाडौं क्यान्सर सेन्टरको छुट
काठमाडौं क्यान्सर सेन्टर, ताथलीले कलाकारहरूको स्वास्थ्य उपचारमा छुट दिने भएको छ।
सोमबार, माघ २३, २०७९
कर्णाली प्रदेशमा पहिलोपटक मिर्गौला प्रत्यारोपण
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ। बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो।
आइतबार, माघ २२, २०७९
२० दिनमै टुंगियो डा तोसिमा कार्कीको सत्ता यात्रा, विवादै विवादमा मुछिइन्
स्वास्थ्य राज्यमन्त्री डा कार्कीले माघ ३ गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएसँगै उनको सत्ता यात्रा २० दिनमै टुंगिएको छ। २० दिनको सत्ता यात्रामा डा कार्की विवादमा धेरै मुछिइन्।
आइतबार, माघ २२, २०७९
राज्यमन्त्री डा तोसिमा कार्कीसहित रास्वपाका मन्त्रीले बुझाए प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेकी स्वास्थ्य राज्यमन्त्री सहितका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका छन्।
आइतबार, माघ २२, २०७९
रविको पद गएपछि आफूलाई ‘स्वतः विजयी’ घोषणा गर्न पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको माग
चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछानेको पद गुमेपछि दोस्रो स्थानमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफूलाई ‘स्वतः विजयी’ गराउन माग गर्दै निर्वाचन आयोग गरेका छन्।
आइतबार, माघ २२, २०७९
कोभिडका बेला निर्माण भएका दुई अर्बका होल्डिङ सेन्टर प्रयोगहीन
देशमा कोभिड–१९ स्क्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताकासाथ निर्माण गरेको होल्डिङ सेन्टरको व्यवस्थापन र स्वामित्व ग्रहणमा उदासिनता देखिएको छ।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको निर्वाचन: आजबाट मतगणना सुरु हुने
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा ६ हजार २९२ मत खसेको छ। निर्वाचनको मतदान सकिएसँगै संघको कार्यालयमा आजबाट मतगणना सुरु हुने छ।
आइतबार, माघ २२, २०७९
सकियो चिकित्सक संघको निर्वाचन, ६ हजार २९२ मत खस्यो
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन सकिएको छ। काठमाडौं भित्र र बाहिर भएको मतदानमा देशभरबाट ६ हजार २ सय ९२ मत खसेको छ।
शनिबार, माघ २१, २०७९
चिकित्सक संघको निर्वाचन: पूर्व राष्ट्रपति डा यादवदेखि कांग्रेस नेता डा शेखर र डा सशांकसम्मले हाले मत [फोटो फिचर]
शुक्रबारको मतदानका क्रममा पूर्व राष्ट्रपति डा रामवरण यादवदेखि कांग्रेस नेताहरु डा शेखर कोइराला र डा संशाक कोइरालासम्मले मतदान गरेका छन्।
शुक्रबार, माघ २०, २०७९
स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदुत पोलिट्टबीच भेटवार्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदुत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ।
शुक्रबार, माघ २०, २०७९
स्वास्थ्य मन्त्रालयका सहसचिव पोखरेलको सरुवा, स्वास्थ्यमा अर्थका केसी
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको सरुवा भएको छ।
बिहीबार, माघ १९, २०७९
चिकित्सक संघको निर्वाचन: पहिलो दिन ५८९ जनाले गरे मतदान
नेपाल चिकित्सक संघको उपत्यकामा भएको निर्वाचनको पहिलो दिन ५८९ मत खसेको छ।
बिहीबार, माघ १९, २०७९
डाक्टरहरुको चुनाव: अपेक्षा धेरै, कार्यान्वयनमा चिन्ता
अध्ययन शुल्क धेरै लाग्ने तर पाउनुपर्ने तलब भने थोरै मात्र दिने गरेको उनको भनाइ छ। परिवारलाई पाल्न पुग्ने तलब बनाउन उनको आग्रह छ।
बिहीबार, माघ १९, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले गरे आत्मदाहको प्रयास
लामो समयदेखि प्रतिष्ठानमा सवारी चालकका रुपमा कार्यरत ४० वर्षीय कार्कीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका हुन्।
बिहीबार, माघ १९, २०७९
Previous
82
83
84
85
86
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा
सोमबार, असोज २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
१ घण्टा अगाडि
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
जेन–जेडलाई जेन एक्सको सन्देश
मंगलबार, असोज ७, २०८२
स्वास्थ्य पेशामा कानून, नैतिकता र जवाफदेहिता
आइतबार, असोज ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search