मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
मणिपालका चिकित्सकमाथि हातपात गर्नेविरुद्ध अनुसन्धानका लागि सात दिनको म्याद थप
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको ‘आक्रमण’मा संलग्न रहेको आरोपमा पक्राउ परेका एक जनालाई अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ।
बुधबार, असोज १०, २०८०
सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण
धापाखेलस्थित सुमेरु अस्पतालमा दुई बिरामी परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण गरेका छन्। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
मंगलबार, असोज ९, २०८०
चिकित्सक कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा कडा कानुन बनाउन मागसहित चिकित्सकहरु मंगलबार आन्दोलनमा उत्रिएका हुन्।
मंगलबार, असोज ९, २०८०
सेवामा खटिएका डाक्टरलाई हिरासतमा राख्नु कानुनी राज्यको उपहास: चिकित्सक संघ
नेपाल चिकित्सक संघले पोखरामा चिकित्सकमाथि भएको लाठी चार्ज र चिकित्सकलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको बताएको छ।
मंगलबार, असोज ९, २०८०
मेडिकल काउन्सिलले भन्यो- उपचारसम्बन्धी गुनासो भए चिकित्सकमाथि आक्रमण होइन काउन्सिलमा उजुरी दिनु
बिरामीहरुको स्वास्थ्य उपचार गर्ने शिलशिलामा बिरामीहरुको निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटनाप्रति नेपाल मेडिकल काउन्सिलको गम्भिर रुपमा ध्यानाकर्षण भएको समेत जनाएको छ।
मंगलबार, असोज ९, २०८०
मणिपालका चिकित्सक आन्दोलित, दोषीलाई कारबाही गर्न माग गर्दै एक साता सेवा बन्दको घोषणा
पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले एक साताका लागि सेवा बन्द गरेका छन्। चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्मका लागि आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै सेवा बन्दको घोषणा गरेका हुन्।
मंगलबार, असोज ९, २०८०
पोखराको मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएपछि डाक्टरमाथि आक्रमण
लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका छन्।
सोमबार, असोज ८, २०८०
फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाही निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फर्मसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिए।
सोमबार, असोज ८, २०८०
मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ।
सोमबार, असोज ८, २०८०
कुश्माका १८ स्वास्थ्य संस्था औषधिविहीन
निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन्। जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेका हुन्।
सोमबार, असोज ८, २०८०
डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एक जना १३ वर्षपछि पक्राउ
बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन्।
आइतबार, असोज ७, २०८०
एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीको समस्यालाई चाँडो निकास दिनुपर्छ: संसदीय समिति
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीहरूको गुनासो सम्बन्धमा निर्देशन दिनुअघि विद्यार्थीको सम्पूर्ण विवरण र जानकारी सङ्कलन गर्दै पुनः छलफलमा बस्ने निर्णय गरेको छ।
आइतबार, असोज ७, २०८०
गर्भवती र सुत्केरलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम
भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो।
आइतबार, असोज ७, २०८०
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई स्वास्थ्य मन्त्रालयले सोध्यो ११ बुँदे स्पष्टीकरण
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले तीन दिन भित्र स्पष्टीकरण पेस गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई स्पष्टीकरण सोधेको हो।
आइतबार, असोज ७, २०८०
नेपाल आँखा अस्पतालबाट एक वर्षमा डेढ लाख बिरामी लिए सेवा
त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालबाट एक वर्षमा १ लाख ५७ हजार ७ सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन्। अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले त्यस अवधिमा ९ हजार १ सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिए।
आइतबार, असोज ७, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘जेरियाट्रिक’ विषय अध्यापन हुने
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिक रोग विशेषज्ञ स्वदेशमै उत्पादन गर्ने उद्देश्यले ‘जेरियाट्रिक’ विषयको अध्यापन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रतिष्ठानले उक्त विषय अध्ययनका लागि पाठ्यक्रम तयार गरेको आज एक कार्यक्रममाबीच जानकारी दिइएको हो।
शुक्रबार, असोज ५, २०८०
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा प्रकाश बुढाथोकी
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
शुक्रबार, असोज ५, २०८०
आईपीओ जारी गर्दै स्टार अस्पताल: सर्वसाधरणका लागि ४० लाख कित्ता सेयर
सानेपास्थित स्टार अस्पतालले सर्वसाधारणमा शेयर (आईपीओ) जारी गर्ने भएको छ। आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनकालागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हो।
शुक्रबार, असोज ५, २०८०
स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ
जिल्लाको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्। आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि प्रहरीले रामबहादुर खड्कालाई पक्राउ गरेको हो।
बिहीबार, असोज ४, २०८०
आक्रमणमा परेका स्वास्थ्यकर्मी भन्छन्- रक्सी खाएर आएका व्यक्तिले एक्कासि घाँटी समातेर कुट्न थाले
ममाथि कुटपिट हुँदा बजारमा ड्युटीमा खटिएका दुई जना प्रहरी पनि स्वास्थ्य केन्द्रमै आइपुगेका थिए। प्रहरीले ममाथि कुटपिट भएको हेरिरहे, केही पनि गर्न सकेनन्। कुटपिट भएपछि त्यहाँ भएको प्रहरीले थप प्रहरी बोलायो। तर प्रहरीको समूह आउँदासम्म उनीहरु हिँडिसकेका थिए।
बुधबार, असोज ३, २०८०
ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि प्रहरीकै अगाडि मध्यरातमा आक्रमण
सरकारले हेटौंडाको सञ्चो अस्पतालमा आक्रमण गर्नेहरुलाई कारबाही गर्ने गरी चिकित्सक संघसँग सहमति गरेको ४८ घण्टा वित्न नपाउँदै सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो।
बुधबार, असोज ३, २०८०
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ। परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली र प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले अनुसन्धानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
बुधबार, असोज ३, २०८०
प्रेस्कृप्सन बिनाको औषधि लिएर गएपछि कोरियामै रोकिए माओवादी नेता दीपशिखा
दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली भन्सार अधिकारीले अनुसन्धान गरिरहेका छन्। दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए।
मंगलबार, असोज २, २०८०
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। उनले भने, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।”
मंगलबार, असोज २, २०८०
यी १०३ प्रकारका औषधि उत्पादन र बिक्री गर्न नपाइने [सूचीसहित]
औषधि सल्लाहकार समितिको ५५ औँ बैठकले सिफारिस गरेपछि १८ भदौमा विभागले यस्तो निर्णय गरेको हो।
सोमबार, असोज १, २०८०
चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै संघले सार्वजनिक गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ।
आइतबार, भदौ ३१, २०८०
डाक्टर कुटपिट घटना: पाँच जनालाई पक्राउ पुर्जी जारी, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति
आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच हेटौंडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएको छ।
आइतबार, भदौ ३१, २०८०
आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीचको वार्ता सहमति नजिक
आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीचको वार्ता सहमति नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि अहिलेसम्म चलिरहेको वार्ता सहमति नजिक पुगेको वार्तामा सहभागि एक सदस्यले स्वास्थ्यखबरलाई जानकारी दिए।
आइतबार, भदौ ३१, २०८०
सरकारी टोली र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी
आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच वार्ता जारी रहेको छ। चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारसँग वार्ता भइरहेको छ।
आइतबार, भदौ ३१, २०८०
आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविही
आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका बेला करोडौँ खर्चिएर उपकरण व्यवस्थापन गरिएको थियो । फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले जिल्लामै आइसीयूका लागि उपकरण उपलब्ध भएर पनि सञ्चालनमा नआउँदा सेवाग्राहीलाई समस्या परेको बताए।
आइतबार, भदौ ३१, २०८०
Previous
80
81
82
83
84
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
१९ घण्टा अगाडि
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
१९ घण्टा अगाडि
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search