मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
भाग्यमानी मोहन बस्नेत: क्षेत्र फेरेर सांसद, चर्चा सेलाएपछि रोजेकै मन्त्रालय
राष्ट्रपति रामचन्द्र पौडेलले उनीसहित तीन जनलाई बिहिबार ३ बजे सपथ गराउने तय भएको छ। बस्नेतसँगै नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ र डिगबबहादुर लिम्वुले पनि मन्त्रीको सपथ लिदै छन्।
बुधबार, वैशाख २०, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत
प्रधानमन्धी पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै स्वास्थ्य मन्त्रीमा बस्नेतलाई नियुक्त गरेका हुन्।
बुधबार, वैशाख २०, २०८०
कोभिड-१९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने सरकारको निर्णय
मंगलबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बुधबार, वैशाख २०, २०८०
एम्बुलेन्स सञ्चालकलाई अनुमति लिन र नवीकरण गर्न मन्त्रालयको पत्र, नगरे कारबाही
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा सञ्चालमा रहेका र सञ्चालनमा ल्याउन लागेका एम्बुलेन्स सञ्चालकहरुलाई अनुमति लिन र नवीकरण गर्न भनेको छ।
बुधबार, वैशाख २०, २०८०
स्वास्थ्यमा गम्भीर असर गर्ने भएपछि पत्रपत्रिकामा पोको पारेर खानेकुरा बेच्न प्रतिबन्ध लगाइँदै
प्रिन्टेड पेपरहरुमा विभिन्न रसायन हुने र त्यसले मानवीय स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले पत्रपत्रिका लगायत प्रन्टेड पेपरहरुमा पोको पारेर खाने कुरा बेच्न प्रतिबन्ध लगाउने तयारी भएको महानिर्देशक वैद्यको भनाइ छ।
मंगलबार, वैशाख १९, २०८०
निजी अस्पतालमा काम गर्ने डाक्टरको तलब बढाउने निर्णय: न्यूनतम तलब ४८ हजार ७००
अफिन र संघले निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४८ हजार ७ सय ३७ रुपैयाँ बनाउने निर्णय गरेको हो। यसअघि यी दुवै संस्थाले दुई वर्षअघि मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको थियो।
मंगलबार, वैशाख १९, २०८०
दिल्लीको उपचार खर्च राष्ट्रपति पौडेलले आफैं व्यहोर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँदिल्लीमा गएर गरेको उपचारको सम्पूर्ण खर्च आफैं व्यहोर्ने बताएका छन्।
मंगलबार, वैशाख १९, २०८०
निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार
निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो।
सोमबार, वैशाख १८, २०८०
जेठदेखि डाक्टरको ओपिडी शुल्क बढ्ने: अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० रुपैयाँसम्म
आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपिडी) शुल्क वृद्धि हुने भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो।
सोमबार, वैशाख १८, २०८०
लय गुमाएको नेपाली अर्थतन्त्रः अस्पतालहरुलाई बीमा भुक्तानी गर्नै धौ धौ
एकातिर मन्त्रीहरु नै कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था छ भन्दैछन्। ठेकेदारहरुको भुक्तानी, अनिवार्य दायित्व अन्तर्गतको सामाजिक सुरक्षा भत्ता, शिक्षकहरुको पेन्सन, अस्पतालहरुलाई बीमाको भुक्तानी गर्न नसक्ने अवस्थामा पुगिसकेको छ। स्थानीय तथा प्रदेश तहमा दिइने अनुदान समेत कटौती गर्नुपर्ने अवस्थामा पुगेको छ सरकार।
सोमबार, वैशाख १८, २०८०
बिरामीका दु:ख: सरकारी अस्पतालमा शल्यक्रियाको पालो कहिले?
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की सरकारी अस्पतालमा पर्याप्त मात्रामा अपरेसन थिएटर, भौतिक संरचनाको अभाव र जनशक्तिको कमीका भीड बढ्ने गरेको बताउँछन्। सरकारले विभिन्न निर्देशिका र ऐन जारी गरे पनि यी तीन विषयहरुमा सुधार नगरेसम्म शल्यक्रियाका लागि लामो समय पर्खनुपर्ने बिरामीको बाध्यता नहट्ने उनले बताए।
सोमबार, वैशाख १८, २०८०
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
लगातारको वर्षापछि अस्पतालको कुरुवा घरको छानो र रेलिङ खस्दा चार जना कुरुवा घाइते भएका हुन्।
आइतबार, वैशाख १७, २०८०
स्वास्थ्यका कर्मचारीले अध्ययन बिदा लिन के-के कागजात चाहिन्छ?
स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययनका लागि विदा स्वीकृत गर्नुपूर्व आवश्यक पर्ने कागजातको सूची स्वास्थ्य सेवा विभागले तयार पारेको छ।
आइतबार, वैशाख १७, २०८०
डाक्टरको घरमा मृत फेला परिन् वीर अस्पतालकी नर्स*
वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहेकी ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन्।
आइतबार, वैशाख १७, २०८०
क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई मोडुलर ओटीसहितको अत्याधुनिक अस्पताल बनाइने
दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै डा मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई देशकै अत्याधुनिक र मोडुलर ओटीसहितको सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गरेका छन्।
आइतबार, वैशाख १७, २०८०
संसदको स्वास्थ्य समिति गठन, को-को छन् सदस्य?
प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। दलहरुले नाम पठाएपछि सभामुख देवराज घिमिरले संसदमा नाम पढेर सुनाएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
आगामी बजेटमा स्वास्थ्यका यी १४ विषय समेट्न चिकित्सक संघले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र
संघका अध्यक्ष डा अनिल बिक्रम कार्की र महासचिव सन्जिव तिवारीसहितका पदाधिकारीहरुले अर्थमन्त्री डा प्रकाशसरण महतलाई भेटर १४ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।
शुक्रबार, वैशाख १५, २०८०
विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै
सरकारले गत चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विशेषज्ञ सुविधासहितको टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो।
शुक्रबार, वैशाख १५, २०८०
निजी अस्पताल र क्लिनिकमा बस्छन् सरकारी निकायकै जिम्मेवार व्यक्ति
सरकारले सुविधा बढाउँदा पनि प्रदेशका स्वास्थ्य निकायका जिम्मेवारी सम्हालेका व्यक्तिहरु नै निजी अस्पताल तथा क्लिनिकमा बस्ने गर्दा स्वास्थ्य क्षेत्रको सुधारबारे गरिएको अपेक्षा नै साकार नहुने स्वास्थ्य विज्ञहरु बताउँछन्।
शुक्रबार, वैशाख १५, २०८०
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै
हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाइँदैछ।
शुक्रबार, वैशाख १५, २०८०
ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान
यसअघि विभिन्न कारणले खोप लगाउन छुटेका सबै बालबालिकालाई दुई दिनको विशेष अभियानमा समेट्न जिल्लाका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।
बिहीबार, वैशाख १४, २०८०
सरकारी कार्यालयमा हरेक शुक्रबार १० मिनेट सरसफाइ गर्नुपर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि हरेका शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान संचालन गर्न आग्रह गरेको छ।
बिहीबार, वैशाख १४, २०८०
‘ब्रेन डेथ’: अंग प्राप्त गर्न अझै सकस
सुरक्षाकर्मी र चिकित्सकमा ऐनमा निर्देशित कानुनको बुझाइमा समस्या तथा मृतकका आफन्तलाई जागरुक गराउन नसक्दा ‘ब्रेन डेथ’ बाट प्राप्त हुने हजारौं अंग खेर गइरहेका छन्।
बिहीबार, वैशाख १४, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा आठवटा विषयमा शतप्रतिशत अनुत्तीर्ण
परिषद्ले बुधबार लिएको ब्याचलर र मास्टर्स तर्फको दुवै परीक्षामा गरी आठवटा विषयमा शतप्रतिशत स्वास्थ्यकर्मी अनुत्तीर्ण भएका हुन्।
बुधबार, वैशाख १३, २०८०
पार्किङ शुल्क उठाउने अस्पताललाई कारबाही!
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूले पार्किङ शुल्क उठाउने गरेकोमा ध्यानाकर्षण भएको जनाएका छ।
बुधबार, वैशाख १३, २०८०
स्वास्थ्य संस्था संचालन मापदण्ड अनिवार्य रुपमा पालना गर्न मन्त्रालयको निर्देशन
पत्रमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार रुपमा गराउनुपर्नेमा सो कार्यान्वयन नभएको पाइएकोले तत्काल कार्यान्वयन गर्न भनिएको छ।
बुधबार, वैशाख १३, २०८०
मेडिकल माफियाबाट आयोगमाथि निरन्तर प्रहार भइरहेको छ : डा गोविन्द केसी
एक विज्ञप्ति जारी गर्दै उनले पछिल्लो समय चिकित्सा शिक्षा आयोगमाथि विभिन्न पक्षबाट निरन्तर भइरहेको प्रहारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
बुधबार, वैशाख १३, २०८०
देशभर संचालित एम्बुलेन्स सेवालाई एकीकृत प्रणालीमा आवद्ध गर्न अध्ययन समिति गठन
एकीकृत प्रणालीमा आवद्ध गर्ने प्रत्रिया सम्बन्धी अध्ययन गर्न राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ।
बुधबार, वैशाख १३, २०८०
राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउन माग
राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरेकी छिन्।
बुधबार, वैशाख १३, २०८०
औलो निवारणमा चुनौती बन्दै आयातित बिरामी
आयातित बिरामीमध्ये पनि ८७ प्रतिशत भारतका हुने गरेको छ। बाँकी १५ प्रतिशत भने अफ्रिकन मुलुकबाट आयातित बिरामी हुने गरेको महाशाखाले जनाएको छ। सन् २०२२ को तथ्यांक अनुसार कुल ४७६ आयातित बिरामीमध्ये ४१५ जना भारतबाट थिए।
मंगलबार, वैशाख १२, २०८०
Previous
77
78
79
80
81
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बिहीबार, मंसिर ११, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
बिहीबार, मंसिर ११, २०८२
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
बिहीबार, मंसिर ११, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search