मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
त्रिपन्नौँ पटक रक्तदान गरेका बजिमयको अनुभव : ‘जति रक्तदान गर्यो, उति स्वस्थ भइँदोरहेछ’
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले सञ्चालन गर्दै आएको रक्त सङ्कलन केन्द्रका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।
सोमबार, भदौ १८, २०८०
वालिङमा मोतिविन्दुको शल्यक्रिया सेवा
सो केन्द्र गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ। आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पुर्याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो।
सोमबार, भदौ १८, २०८०
पिउने पानीको जारमा समस्यै समस्या
काठमाडौं महानगरपालिकाले अहिले पिउने पानीको गुणस्तर अनुगमन थालेको छ। ‘शुद्ध पिउने पानी’ भनेर जारमा राखेर बिक्री हुने पानीको सन्दर्भमा विभिन्न गुनासाहरु आएपछि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमन थालेको हो।
सोमबार, भदौ १८, २०८०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेणित पोखरेल
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेणित पोखरेल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डा पोखरेललाई डीनमा नियुक्त गरेका हुन्।
आइतबार, भदौ १७, २०८०
बालेनको सचिवालयले भन्यो- सुत्केरी सवार गाडीमाथि अनावश्यक केरकार भयो
प्रसव पीडा र शारीरिक समस्यामा रहेकी एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित बनेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको व्यवहार असभ्य, निन्दनीय तथा खेदजनक रहेको विज्ञप्तिमा जनाइएको छ।
आइतबार, भदौ १७, २०८०
एक्टिभ एकेडेमीमा इशान अस्पतालको निःशुल्क आँखा शिविर
शनिबार सम्पन्न शिविरमा नर्सरीदेखि कक्षा १० सम्मका २११ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको थियो।
आइतबार, भदौ १७, २०८०
डेंगु संक्रमणबाट दार्चुलामा एक किशोरीको मृत्यु
डेंगु संक्रमणबाट दार्चुलाकी एक किशोरीको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको डेंगु संक्रमणबाट मृत्यु भएको हो।
आइतबार, भदौ १७, २०८०
पेप्सीकोला दुर्घटना: एक जनाको मृत्यु, घाइतेको अस्पतालमा उपचार हुँदै
आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
आइतबार, भदौ १७, २०८०
टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल
कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ। एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ।
शनिबार, भदौ १६, २०८०
सिएमएएओमा नेपालका तर्फबाट चिकित्सक संघका अध्यक्ष्य र महासचिवद्वारा कार्यपत्र प्रस्तुत
बंगलादेशको ढाकामा आयोजित कार्यक्रममा नेपालका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्की र महासचिव डा सन्जिब तिवारीले बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गरेका छन्।
शनिबार, भदौ १६, २०८०
धादिङको गुर्दुम गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई सास्ती
दुर्गम गाउँसम्म एम्बुलेन्स पुग्ने सडक छैनन् भने गाउँबाट सबैभन्दा नजिक मानिने स्वास्थ्य संस्था नौबिसेमा मात्रै रहेकोछ। सुत्केरी व्यथाले च्यापेपछि स्टेचरमा राखेर तीन घण्टाको ठाडो ओरालो झर्नु गाउँका सबैको बाध्यता हो।
शनिबार, भदौ १६, २०८०
बडिमालिकामा सेनाको शिविर,एक हजार आठ सयभन्दा बढीलाई सेवा
बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा भदौ शुल्क पूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा सहभागी हुनेलाई लक्षित गरी नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा एक हजार आठ सय ६६ जनाको उपचार भएको छ।
शनिबार, भदौ १६, २०८०
उपसभापति खड्काको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा सैनिक अस्पतालमा
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा रक्षामन्त्री एवं पार्टी उपसभापति पुर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शनिबार, भदौ १६, २०८०
चिकित्सा शिक्षा : स्नातक तहको प्रवेश परीक्षा कात्तिक १८ देखि, आइतबारबाट आवेदन दिन सकिने
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाउने भएको छ। परीक्षाका लागि विद्यार्थीले आइतबारदेखि अनलाइन आवेदन दिन सक्नेछन्।
शनिबार, भदौ १६, २०८०
पूर्वयुवराज पारस शाहको ह्याम्स अस्पतालमा उपचार हुँदै
अस्पतालका अनुसार उनकाे स्वास्थ्यमा सुधार आएको छ। विगतमा पनि मुटुको समस्या देखिएकाले चिकित्सकले निगरानीमा राखेर उपचार प्रक्रिया अगाडि बढाएका हुन्। उनको अवस्था अहिले सामान्य रहेको अस्पतालका एक चिकित्सकले जानकारी दिए।
शनिबार, भदौ १६, २०८०
डा दुर्गा प्रधानको निधन
डा दुर्गा प्रधानको मृत्यु भएको छ। वरिष्ठ बालरोग विशेषज्ञ डा दुर्गा प्रधानको शुक्रबार निधन भएको हो। उनको वेष्टर्न अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।
शुक्रबार, भदौ १५, २०८०
डा नवराज केसीको ‘शून्यको मूल्य’ सहित तीन कृतिलाई यशस्वी अवार्ड
त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं-कलिङ साहित्य महोत्सव’मा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो।
शुक्रबार, भदौ १५, २०८०
स्वास्थ्यमा समस्या देखिएपछि उपप्रधानमन्त्री खड्का सैनिक अस्पताल भर्ना
मन्त्री खड्काका स्वकीय सचिव गौतम बिसीका अनुसार प्रोस्टेटको शल्यक्रिया गरिएको छ। अहिले खड्काकाे अवस्था सामान्य रहेको बिसीले जानकारी दिए।
बिहीबार, भदौ १४, २०८०
विशेषज्ञ सेवा दिँदै आँखा अस्पताल, तर स्थानीयलाई थाहा छैन
डडेल्धुरामा रहेको आँखा अस्पतालले विगत लामो समयदेखि विशेषज्ञ चिकित्सकमार्फत सेवा प्र्रदान गरिरहेको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गत गेटा आँखा अस्पतालले सञ्चालन गर्दै आएको डडेल्धुरा आँखा अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको हो।
बिहीबार, भदौ १४, २०८०
आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते
चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए।
बिहीबार, भदौ १४, २०८०
डा प्रज्वल कोइराला तीन दिनदेखि बेपत्ता
हराएको तीन दिन भइसक्दा पनि सप्तकोशी नदीको फुल छेउमा गाडी छोडेर बेपत्ता भएका झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय सर्जन डा प्रज्वल कोइरालाको अवस्था अझै अज्ञात रहेको छ।
बुधबार, भदौ १३, २०८०
आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन: विभाग
औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ। आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ छ।
बुधबार, भदौ १३, २०८०
इलाम अस्पतालमा शय्या अभाव, भूइँमै राखेर उपचार
इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भूइँमै राखेर उपचार गर्न थालिएको छ। पछिल्लो समय अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव हुँदा भूइँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ।
बुधबार, भदौ १३, २०८०
यस्ता छन् बागमती प्रदेश स्वास्थ्यमन्त्री जोशीका सय दिनका उपलब्धि
स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन्।
बुधबार, भदौ १३, २०८०
कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त
कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त भएका छन्। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै डा रायलाई निर्देशकमा नियुक्त गरेका हुन्।
बुधबार, भदौ १३, २०८०
इशान अस्पतालले ३ दिने निःशुल्क फिजीयोथेरापी शिविर गर्दै
इशान बाल तथा महिला अस्पतालले फिजीयोथेरापी शिविर संचालन गर्ने भएको छ। अस्पतालले विश्व फिजीयोथेरापी दिवसका अवसरमा फिजीयोथेरापी शिविर संचालन गर्ने भएको हो।
बुधबार, भदौ १३, २०८०
कैलालीमा भेटिए हैजाका बिरामी
सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए।
बुधबार, भदौ १३, २०८०
औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरु नियुक्त
सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औषधि लिमिटेडमा गन्यापधुरा गाउँपालिका–४, डडेल्धुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो।
मंगलबार, भदौ १२, २०८०
नेपालको कानूनलाई स्वीकार्दै फेसबुक र इन्स्टाग्रामले लगायो मदिराजन्य पदार्थका विज्ञापनमा रोक
फेसबुक र इन्स्टाग्रामा मदिराजन्य पदार्थका विज्ञापन गर्न नपाइने भएको छ। फेसबुक र इन्स्टाग्रामको मुख्य सञ्चालक मेटाले सूचना जारी गर्दै मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाइएको हो।
मंगलबार, भदौ १२, २०८०
एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरी
दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो।
मंगलबार, भदौ १२, २०८०
Previous
238
239
240
241
242
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search