काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाउने भएको छ। परीक्षाका लागि विद्यार्थीले आइतबारदेखि अनलाइन आवेदन दिन सक्नेछन्।
असोज १४ गतेसम्म आवेदन दिन सकिने आयोगद्वारा जारी सूचनामा उल्लेख छ।
सूचना अनुसार स्नातक तह अन्तर्गतका विषयगत कार्यक्रमहरुको परीक्षा कात्तिक १८देखि २२ गतेसम्म हुने छ।
हेरौं सूचना