काठमाडाै– कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त भएका छन्। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै डा रायलाई निर्देशकमा नियुक्त गरेका हुन्।
उनी कान्तिकै ११ औ तहका डाक्टर हुन्। यसअधि कान्तिको निर्देशकमा डा युवानिधि बसौला थिए।