मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक २५, २०८२
Wed, Nov 12, 2025
मंगलबार, कात्तिक २५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
‘स्वस्थ पाँचखाल’ बनाउन पाँचखाल नगरपालिका र धुलिखेल अस्पतालबीच सम्झौता
स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता गरिएको हो।
बिहीबार, माघ २६, २०७९
नेपालमा चारजना कोरोनाका सक्रिय संक्रमित
नेपालमा थप १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ २६, २०७९
गण्डकीमा स्वास्थ्य बिमा गर्ने आठ लाख
स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्।
बिहीबार, माघ २६, २०७९
चिकित्सा शिक्षा: विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाँदा आयोगको प्रवेश परीक्षा पास गरेको हुनुपर्ने
चिकित्सा शिक्षा अन्तरगत विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा पास गरेको हुनुपर्ने भएको छ।
बिहीबार, माघ २६, २०७९
महेन्द्र गेनाई स्मृति प्रसूति तथा बालकल्याण अस्पताल संचालन
सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बालकल्याण अस्पताल सञ्चालनमा आएको छ।
बिहीबार, माघ २६, २०७९
विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण
विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
बिहीबार, माघ २६, २०७९
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा समस्या
बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ।
बिहीबार, माघ २६, २०७९
गोठगाउँमा मेडिकल कलेज संचालनका लागि बाटो खुल्यो
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि बाटो खुलेको छ।
बुधबार, माघ २५, २०७९
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु: आइएफआरसी महासचिव चापागाईं
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिएका छन्।
बुधबार, माघ २५, २०७९
टीकापुर अस्पताल: फार्मेसीमा छुट्टाछुट्टै ‘काउन्टर’
अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन्।
बुधबार, माघ २५, २०७९
वीर, प्रसूति गृह र कान्ति अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने
मन्त्रालयले तयार पारेको सरकारको न्यूनत साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा वीर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा उक्त कार्यक्रम लागू गर्ने उल्लेख छ। यी अस्पतालमा फागुनदेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने छ।
बुधबार, माघ २५, २०७९
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा उप्रेतीले दिए राजीनामा
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएका छन्। डा उप्रेतीले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष राजीनामा पत्र बुझाएका हुन्।
मंगलबार, माघ २४, २०७९
चिकित्सक संघको अध्यक्षमा डा कार्की र महासचिवमा डा तिवारीको जित निश्चित
ताजा मतपरिणाम अनुसार कार्की प्रगतिशिल समूहका डा सन्तोष पौडेलभन्दा ९७९ मतले अघि छन्। जबकी अब गणना हुन बाँकी मत जम्मा १०२५ रहेको छ।
मंगलबार, माघ २४, २०७९
प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।
मंगलबार, माघ २४, २०७९
चिकित्सक संघको निर्वाचन: उपत्यकामा पनि लोकतान्त्रिक समूहको फराकिलो अग्रता
नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
मंगलबार, माघ २४, २०७९
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि...
तनहुँको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ।
मंगलबार, माघ २४, २०७९
चिकित्सक संघको निर्वाचन: उपत्यकाको मतगणना सुरु, डा अनिल कार्की समूहको अग्रता
उपत्यकाको मतगणना हुँदा पदाधिकारी तथा अधिकांस सदस्य पदमा डा अनिल कार्की नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता लिएको छ।
मंगलबार, माघ २४, २०७९
बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान
जिल्लाको बयालपाटा अस्पतालमा अक्सिजन ल्पान्ट जडान भएको छ। अमेरिकन नेपाल मेडिकल एसोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लान्ट जडान भएको हो।
सोमबार, माघ २३, २०७९
२९९८ मत गणना हुँदा डा अनिलविक्रम कार्कीको प्यानललाई अग्रता कायमै
नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
सोमबार, माघ २३, २०७९
चिकित्सक संघको निर्वाचन: २५७९ मत गणना हुँदा डा अनिलविक्रम कार्की समूहको अग्रता कायमै
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म २५७९ मत गणना भएको छ।
सोमबार, माघ २३, २०७९
सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ: स्वास्थ्यमन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका छन्।
सोमबार, माघ २३, २०७९
जाम्बियामा हैजाको प्रकोप बढ्दै
अधिकारीहरुका अनुसार गएको २४ घन्टामा सो जिल्लामा हैजाका सङ्क्रमित भेटिएका बताइएको छ।
सोमबार, माघ २३, २०७९
चिकित्सक संघको निर्वाचन: डा अनिलविक्रम कार्की समूहको अग्रता कायमै, कसको मत कति?
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म २०८६ मत गणना भएको छ।
सोमबार, माघ २३, २०७९
एम्बुलेन्स अभाव हुँदा म्याग्दीका बिरामीलाई समस्या
सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो। अस्पतालका प्रमुख डा. शंकरराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताए।
सोमबार, माघ २३, २०७९
प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकको नि:शुल्क स्वास्थ्य शिविरमा ८० जनाले लिए सेवा
विश्व तिमल्सिनाको अगुवाइमा भएको नि:शुल्क शिविरमा डा काजान रानाभाटसहित डा विपिन जयसवाल, डा स्वेता ढकाल, डा कृपा ताम्राकार, डा नन्दनी चालिसे, डा सुमन पन्थी लगायतले सेवा दिएका थिए।
सोमबार, माघ २३, २०७९
चिकित्सक संघको मतगणना अपडेट: डा अनिल कार्की झण्डै दोब्बर मतले अगाडि
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ।
सोमबार, माघ २३, २०७९
कञ्चनपुर: बेदकोटमा पन्ध्र शय्याको नगर अस्पताल निर्माण हुँदै
सम्झौताअनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए।
सोमबार, माघ २३, २०७९
चिकित्सक संघको मतगणना अपडेट: यी हुन् ६ जना भित्र परेका सदस्य (कसको मत कति?)
राती सवा ९ बजेसम्म एक हजार दुई सय ८७ मत गणना भएको छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा डा अनिलविक्रम कार्कीको अग्रता कायमै छ। उनी ७८६ मत सहित अगाडि छन्।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको अध्यक्षमा डा कार्की र महासचिवमा डा तिवारीको अग्रता कायमै (कसको मत कति?)
नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष र महासचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता कायमै राखेका छन्। राती साढे ९ बजेसम्मको अपडेट अनुसार एक हजार दुई ८७ मत गणना भएको छ।
आइतबार, माघ २२, २०७९
राज्यमन्त्री डा तोसिमा कार्कीसहित रास्वपाका मन्त्रीले बुझाए प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेकी स्वास्थ्य राज्यमन्त्री सहितका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका छन्।
आइतबार, माघ २२, २०७९
Previous
236
237
238
239
240
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
१३ घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
*अपडेट: डा. सञ्जीव तिवारीले मानहानी मुद्दामा पाए सफाइ
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
६ घण्टा अगाडि
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
८ घण्टा अगाडि
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search