मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ
जिल्लाको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्। आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि प्रहरीले रामबहादुर खड्कालाई पक्राउ गरेको हो।
बिहीबार, असोज ४, २०८०
ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स: प्रवासीको स्वास्थ्यसम्बन्धी २० बुँदे टोकियो घोषणापत्र जारी
कार्यक्रममा जापानका साथै अमेरिका, बेलायत, युएई, कतार नेपाल, अष्ट्रेलिया, क्यानडालगायत विश्वका विभिन्न देशमा काम गरिरहेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्यसेवीहरुको सहभागीता रहेको थियो भने स्वास्थ्यखबर पत्रिका मिडिया पार्टनरका रुपमा सहभागी रहेको थियो।
बुधबार, असोज ३, २०८०
उपभोक्ता हित संरक्षण मञ्चलाई ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड' प्रदान
बुधबार, असोज ३, २०८०
मध्यविन्दु नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीयलाई सहज
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ।
बुधबार, असोज ३, २०८०
डा लुशुन चालिसेको संयोजकत्वमा जापान-नेपाल मेडिकल एशोसिएसन घोषणा
डा लुशुन चालिसेको संयोजकत्वमा जापान मेडिकल एशोसिएसन घोषणा गरिएको छ। केही समयमै औपचारिक रुपमा गठन गरिने एशोसिएसनको एनआरएनए हेल्थ कमिटीको आयोजनामा टोकियोमा भएको ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्समा उक्त एशोसिएसनको घोषणा गरिएको हो।
बुधबार, असोज ३, २०८०
स्वास्थ्य सचिव डा पोखरेलको स्वास्थ्यमा समस्या, मनमोहन कार्डियोथोरासिस सेन्टरमा भर्ना
समस्या देखिएपछि डा पोखरेललाई त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
मंगलबार, असोज २, २०८०
अखाद्य वस्तु भेटिएपछि टिपटप समोसा पसललाई महानगरद्वारा दुई लाख जरिवाना
अखाद्य वस्तु बिक्री-वितरण गरेको पाइएपछि टिपटप समोस पसललाई महानगरले दुई लाख जरिवाना गर्ने भएको छ।
मंगलबार, असोज २, २०८०
प्रेस्कृप्सन बिनाको औषधि लिएर गएपछि कोरियामै रोकिए माओवादी नेता दीपशिखा
दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली भन्सार अधिकारीले अनुसन्धान गरिरहेका छन्। दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए।
मंगलबार, असोज २, २०८०
वीर अस्पतालमा हप्तामा ३ दिन मिर्गौला प्रत्यारोपण हुने
वीर अस्पतालमा हप्तामा ६ दिन शल्यक्रिया सेवा संचालन हुने भएको छ। यही असोज १ गतेदेखि प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सेवा संचालन हुनेछ।
मंगलबार, असोज २, २०८०
शिखर इन्स्योरेन्स र ईशान अस्पतालबीच सम्झौता
काठमाडौंको बसुन्धरास्थित ईशान महिला तथा बाल अस्पताल र शिखर इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ। अस्पताल र शिखर इन्योरेन्स कम्पनीबीच उपचारमा नगदरहित सेवा दिने सम्झौता भएको हो।
मंगलबार, असोज २, २०८०
वीरगञ्जमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु
अभियानका क्रममा महानगरपालिकाले डेंगु संक्रमणणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र वीरगञ्ज भित्रिने यात्रुवाहक बसदेखि अन्य सवारी साधनमा स्प्रे गर्न थालेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दीन मियाँले जानकारी दिए।
मंगलबार, असोज २, २०८०
पाल्पाको रामपुर नगरपालिकाका दुई स्वास्थ्य चाौकीलाई एम्बुलेन्स हस्तान्तरण
नगरपालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट बञ्चित हुन नपरोस् र सबै नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस भनेर एम्बुलेन्स बिस्तार गरिएको उनको भनाइ थियो
सोमबार, असोज १, २०८०
अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो।
सोमबार, असोज १, २०८०
पोखरा महानगरका २ वडामा नि:शुल्क एम्बुलेन्स सेवा
पोखरा महानगरपालिका–१६ र १९ ले वडाबासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन्।
सोमबार, असोज १, २०८०
आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीचको वार्ता सहमति नजिक
आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीचको वार्ता सहमति नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि अहिलेसम्म चलिरहेको वार्ता सहमति नजिक पुगेको वार्तामा सहभागि एक सदस्यले स्वास्थ्यखबरलाई जानकारी दिए।
आइतबार, भदौ ३१, २०८०
दर कस्तो खाने?, कसरी खाने ?
पोषणविद् डा अतुल उपाध्याय तीजको अघिल्लो दिन दर खाँदा विशेष ध्यान दिनुपर्ने बताउँछन्। दरका नाममा अघिल्लो दिन अत्यधिक खाने र भोलिपल्ट पानी समेत नखाई व्रत खस्दा स्वास्थ्यमा झनै असर पर्न सक्ने उपाध्याय बताउँछन्। ‘तीजको दिन केही पनि नखाई व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने चलन छ,’ उनले भने, ‘व्रतको दिन शरीरलाई शक्ति पुगोस्, ऊर्जा पुगोस् भनेर दर खाने हो।’
आइतबार, भदौ ३१, २०८०
चिकित्सक आक्रमण घटना: सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु
मकवानपुरको हेटौँडामा डाक्टरमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच आइबार वार्ता सुरु भएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको जानकारी दिए। उनले भने, ‘हामीलाई वार्ताका लागि बोलाइएपछि अहिले स्वास्थ्य मन्त्रालयमा वार्तामा छौँ।’
आइतबार, भदौ ३१, २०८०
फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ४० प्रतिशत मात्रै पास
नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन्। परिषद्ले शनिबार सञ्चालन गरेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका हुन्।
आइतबार, भदौ ३१, २०८०
प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सम्पन्न
नेप्लिज सोसाइटी फर प्राइमरी केयरले विराट मेडिकल कलेजको शिक्षण अस्पतालसँगको सहकार्यमा उक्त कार्यशालाको आयोजना गरेको हो।
शनिबार, भदौ ३०, २०८०
संघको आन्दोलनमा आवासीय चिकित्सकको साथ, भने–आकस्मिक बाहेकका सेवा दिन सक्दैनौं
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने जानकारी दिएका हुन्।
शनिबार, भदौ ३०, २०८०
जापानमा एनआरएनए ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स, आप्रवासी नेपालीको स्वास्थ्य मुख्य अजेन्डा
जापानमा कार्यरत न्युरोलोजिस्ट डा लुसुन चालिसेले जापानमा रहने नेपाली चिकित्सक, नर्स र जनस्वास्थ्यकर्मी संगठित हुन खोजिरहेको बताए। अहिले पनि सहयोग गरिरहेको बताउँदै संगठित रुपमा नै काम गर्नुपर्ने आवश्यकता बोध भएको उनको भनाइ थियो।
शनिबार, भदौ ३०, २०८०
चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप
हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न तीन दिनको म्याद थप गरिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ।
शनिबार, भदौ ३०, २०८०
औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन
औषधि व्यवस्था विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको २०७९/०८० को समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकोले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताएका हुन्।
शुक्रबार, भदौ २९, २०८०
अब कुनै पनि नागरिक उपचार नपाएर छट्पटाउनुपर्दैन: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन्।
शुक्रबार, भदौ २९, २०८०
डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को कभर सार्वजनिक
जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा लेखिएको पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो।
शुक्रबार, भदौ २९, २०८०
डाक्टरमाथि आक्रमण घटनाः प्रगतिशिल चिकित्सक संघले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
नेपाल प्रगतिशिल चिकित्सक संघले हेटौंडामा डाक्टरहरुमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
शुक्रबार, भदौ २९, २०८०
५ जना महिला चिकित्सक वुमन इन मेडिसिनबाट सम्मानित
नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका ५ जना महिला चिकित्सकलाई वमन इन मेडिसिनबाट सम्मानित गरिएको छ। यस्तै ५ जनालाई लाइभ टाइम अचिभ्मेन्ट प्रधान गरिएको छ।
शुक्रबार, भदौ २९, २०८०
चिकित्सक कुटपिटको विरोधमा हेटौंडामा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द
गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो।
शुक्रबार, भदौ २९, २०८०
डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान
सङ्खुवासभामा डेंगु संक्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ। जिल्लामा डेंगु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो।
शुक्रबार, भदौ २९, २०८०
स्वास्थ्यकर्मीको लापरबाहीका कारण कान्ति अस्पतालमा बालिकाको मृत्यु भयो: स्वास्थ्यमन्त्री
शुक्रबार जनसंख्या तथा विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा अनुसन्धान गरी लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीको निर्देशन दिइएको बताए।
शुक्रबार, भदौ २९, २०८०
Previous
234
235
236
237
238
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search