मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक २५, २०८२
Tue, Nov 11, 2025
मंगलबार, कात्तिक २५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
यी हुन् स्तरवृद्धि भएका ७८ जना पारामेडिक्सहरु
स्वास्थ्य सेवा विभागले ७८ जना पारामेडिक्सको स्तरवृद्धि गरेको छ। विभागले स्तरवृद्धि भएका पारामेडिक्सको सूची सार्वजनिक गर्दै कुनै त्रुटि भए ३५ दिनभित्र सच्याउन समेत भनेको छ।
बुधबार, फागुन १०, २०७९
मोडेल सही नहुँदा स्वास्थ्य बिमा बन्द हुने अवस्थामा पुग्यो: पूर्व स्वास्थ्य राज्यमन्त्री कार्की
संसद्मा बोल्दै उनले स्वास्थ्य बिमाको मोडेल सही नहुँदा ५० प्रतिशत जनताकोसमेत पहुँचमा नपुगेर बन्द हुने अवस्थामा रहेको भन्दै उनले ध्यानाकर्षण गराएकी हुन्।
बुधबार, फागुन १०, २०७९
महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारिँदै
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ।
बुधबार, फागुन १०, २०७९
कस्तो छ कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था?
खाना पकाउने ग्यास लिक भएर सल्केको आगोमा परी घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
बुधबार, फागुन १०, २०७९
डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा
ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन्
बुधबार, फागुन १०, २०७९
'प्याड अभावका कारण विद्यालय छोड्ने गरेकी थिएँ, अब नियमित आउँछु'
सरकारले निःशुल्क उपलब्ध गराउने सेनिटरी प्याड खरिद गरी घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी वितरण सुरु गरेपछि किशोरीहरू खुसी भएका छन्।
बुधबार, फागुन १०, २०७९
मधेस प्रदेश हात्तीपाइले रोगको उच्च जोखिममा
जनकपुरधाममा स्वास्थ्य कार्यालय धनुषाले आज आयोजना गरेको पत्रकार भेटघाटमा स्वास्थ्य अधिकृत शिवजी दासले हाल विश्वमा ७२ देशमा हात्तीपाइले रोगी रहेको बताए।
बुधबार, फागुन १०, २०७९
जनस्वास्थ्य विद्यार्थी कल्याण समाजको अध्यक्षमा खुर्सिद र महासचिवमा तिवारी मनोनित
नेपाल जनस्वास्थ्य विद्यार्थी कल्याण समाजको अध्यक्षमा खुर्सिद अहमद मनोनित भएका छन्।
बुधबार, फागुन १०, २०७९
डा सन्दुक रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान
तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्।
बुधबार, फागुन १०, २०७९
स्वास्थ्यमन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान
स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।
बुधबार, फागुन १०, २०७९
सांसद भण्डारीको स्वास्थ्यमा सुधार, मुखबाट खाना खुवाउन थालियो
कँडेलका अनुसार भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु भएको छ। भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिएको छ।
बुधबार, फागुन १०, २०७९
हिमाल अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको आरोप
अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाकी आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पतीले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।
मंगलबार, फागुन ९, २०७९
रुकुम (पूर्व): औषधि अभावले बिरामीलाई समस्या
रूकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन्। जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्।
मंगलबार, फागुन ९, २०७९
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन्। यसका लागि संघीय, प्रदेश र स्थानीय तहहरूलाई समन्वय गरेर प्रभावकारी रूपमा अघि बढ्न उनले आग्रह गरिन्।
मंगलबार, फागुन ९, २०७९
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले
खाना पकाउने (एलपी) ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको अवस्था सुधार हुन थालेको छ।
मंगलबार, फागुन ९, २०७९
कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। मुम्बईस्थित नेशनल बर्न सेन्टरका चिकित्सकहरूले यस्तो जानकारी गराएका छन्।
सोमबार, फागुन ८, २०७९
काभ्रेमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम
नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ।
सोमबार, फागुन ८, २०७९
दुई वर्षभित्र दैलेखको राकममा सय बेडको अस्पताल बन्ने
चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो।
सोमबार, फागुन ८, २०७९
पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन
वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा राससबाट गत बिहीबार समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो।
सोमबार, फागुन ८, २०७९
भारतद्वारा नेपाललाई २ सय वटा डायलाइसिस मेसिन हस्तान्तरण
सोमबार काठमाडौंमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई सो उपकरण हस्तान्तरण गरे।
सोमबार, फागुन ८, २०७९
चन्द्र भण्डारीको स्वास्थ्य अवस्था: भेन्टिलेटर हटाइयो, सबै स्वास्थ्य पारामिटर नर्मल
ग्यास सिलिण्डर विस्फोटमा परेर घाइते भएका सांसद चन्द्र भण्डारीको अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ।
सोमबार, फागुन ८, २०७९
कहिले पाउने स्वच्छ सास फेर्न?
आफ्नै करेसाबारीमा उब्जाएर स्वच्छ तरकारी खाने गृहिणी दिलकुमारी विश्वकर्माको रहर पनि अधुरै छ। जीर्ण सडकमा दैनिक आहोरदोहोर गर्ने सवारी साधनले उडाएको धुँवाधुलोजस्तै उनको रहर पनि उडेकोउड्यै छ तर समस्याको समाधान कहिले हुने हो टुङ्गो छैन।
सोमबार, फागुन ८, २०७९
कांग्रेस नेता भण्डारीलाई दिइँदै आएको कृत्रिम अक्सिजन हटाउने तयारी
खाना पकाउने (एलपी) ग्यास लिक हुँदा भएको आगलागीमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
सोमबार, फागुन ८, २०७९
आगोले जलेर गुल्मीमा ८३ वर्षीया वृद्धाको मृत्यु
जिल्लाको इस्मा गाउँपालिका- १, मल्दीकी ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा नम्बर १ निवासी शेरबहादुर कुँवरले बताए।
आइतबार, फागुन ७, २०७९
स्वास्थ्यखबरकर्मी गुरुङलाई राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार
राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष स्वास्थ्यखबरकर्मी कमला गुरुङ छनोट भएकी छिन्।
आइतबार, फागुन ७, २०७९
नेपाल फर्मास्युटिकल्स एशोसिएसनको निर्वाचन फागुन २० गते हुँदै
नेपाल फर्मास्युटिकल्स एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २० गते निर्वाचन हुँदैछ। १७ जनाको केन्द्रीय कमिटी चयनका लागि फागुन २० गते काठमाडौंमा निर्वाचन हुन लागेको हो।
आइतबार, फागुन ७, २०७९
पर्वतको फलेवासमा निःशुल्क स्वास्थ्य शिविर हुँदै
लायन्स क्लव अफ काठमाडौं देउराली दियालोको आयोजना तथा नेपाल–भारत मैत्री हस्पिटल, काठमाडौं र धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्र, खानिगाउँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो।
आइतबार, फागुन ७, २०७९
१८३ नर्सिङ कर्मचारीको स्तरवृद्धि
गत पुसमा दर्ता भएका निवेदनका आधारमा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ।
आइतबार, फागुन ७, २०७९
राप्तीमा ७ महिनासम्म पनि जडान भएन डायलाइसिस मेसिन
ती मेसिन अहिले एउटा कोठामा थन्क्याए राखिएको छ। मेसिन आएको ७ महिना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका जडान हुनसकेका छैनन्।
आइतबार, फागुन ७, २०७९
खाना नलीको क्यान्सर के हो, कसरी पहिचान गर्ने?
डा रामिलाको अनुसार यो क्यान्सर दुई थरिको हुन्छ; माथिल्लो खाना नली र तल्लो खाना नलीको क्यान्सर। उनका अनुसार सामान्यतया सुर्तीजन्य पदार्थ र मद्यपानको सेवनले खाना नलीको क्यान्सर हुन्छ।
आइतबार, फागुन ७, २०७९
Previous
233
234
235
236
237
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
१२ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
६ घण्टा अगाडि
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
८ घण्टा अगाडि
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search