मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन १५, २०८३
Fri, Jul 31, 2026
शुक्रबार, साउन १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न मेडिकल काउन्सिलको आग्रह
नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ। काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, 'कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ।'
शुक्रबार, साउन १२, २०८०
विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा ४८ प्रतिशत उत्तीर्ण
परीक्षामा सहभागीमध्ये १०१ जना पास भएका छन् भने १०३ जना फेल भएका छन्। परीक्षा शुक्रबार दिउँसो २ देखि ४ बजेसम्म संचालन गरिएको थियो।
शुक्रबार, साउन १२, २०८०
फार्मेसीको दरबन्दी सिर्जना गर्न एनपीएको माग
‘अन्य जनशक्तिलाई औषधिसम्बन्धी अनधिकृत कार्य गर्न दिने सिलसिला रहेको हालको अवस्थामा स्वास्थ्य संस्थाहरु सम्बन्धि कार्य गर्न यस एसोसिएसन जोडदार माग गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख छ।
शुक्रबार, साउन १२, २०८०
रोल्पा अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती
रोल्पा अस्पतालमा चिकित्सक नहुँदा बिरामीले उपचारमा सास्ती भोग्नु परेको छ। विशेषज्ञ चिकित्सक १० र मेडिकल अधिकृत छ गरी १६ दरबन्दी रहेको उक्त अस्पतालमा हाल तीनजना चिकित्सक मात्रै कार्यरत रहँदा सेवा प्रभावित भएको हो।
शुक्रबार, साउन १२, २०८०
भेरी अस्पतालले दिने सेवालाई विशिष्टकृत सेवाका रुपमा रुपान्तरण गर्दै
अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले न्युरो, युरो, क्याथ ल्याबलगायत विभिन्न सेवा प्रदान गरेर विशिष्टकृत सेवातर्फ फड्को मार्ने प्रयास भएको बताए।
शुक्रबार, साउन १२, २०८०
कञ्चनपुर: एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार
नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो।
शुक्रबार, साउन १२, २०८०
बागमती प्रदेशले गरेको स्वास्थ्यका चार कर्मचारीको बढुवा तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
संघको निजामती सेवा ऐनसँग बाझिने गरी बागमती प्रदेशले गरेको प्रदेश स्वास्थ्य सेवाका चारजना कर्मचारीको बढुवा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेश दिएको छ।
शुक्रबार, साउन १२, २०८०
चार वटा काउन्सिलले संयुक्त रुपमा भने- चिकित्सा शिक्षा आयोगबाट हाम्रो क्षेत्राधिकार हनन् भयो
नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल नर्सिङ परिषद, नेपाल फार्मेसी परिषद र आयुर्वेद चिकित्सा परिषद नेपालले संयुक्त रुपमा सार्वजनिक सूचना निकाल्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
शुक्रबार, साउन १२, २०८०
समाजसेवामा फाइदा लिने मानिसको काम हुँदैनः मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरुको काम नहुने बताएका छन्।
शुक्रबार, साउन १२, २०८०
जनस्वास्थ्यकर्मी शाही ठकुरी युवा परिषदको बोर्ड सदस्यमा मनोनित
परिषदका बोर्ड अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले मन्त्रीस्तरीय निणर्य गर्दै उनलाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन्।
शुक्रबार, साउन १२, २०८०
बालकलाई गलत औषधि दिएको मुद्दामा कान्तिले ३० लाख क्षतिपूर्ति दिनुपर्ने, अस्पतालले लापरबाही गरेको सर्वोच्चको ठहर
कान्ति बाल अस्पतालले एक बालकलाई गलत औषधि लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो।
शुक्रबार, साउन १२, २०८०
बकुलहर रत्ननगर अस्पतालमा एक वर्षमा दुई लाख चार हजार बिरामीले सेवा लिए
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा गत आर्थिक वर्ष २०७९/८० मा दुई लाख चार हजार पाँच सय बिरामीले सेवा लिएका छन्। सो अवधिमा एक हजार एक सय ४३ बिारमीको जटिल किसिमको तथा एक हजार नौ सय १३ जनाको सामान्य शल्यक्रिया गरिएको थियो
शुक्रबार, साउन १२, २०८०
हेपाटाइटिसविरुद्धको दिवस : के हो हेपाटाइटिस? कसरी बच्ने?
विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ।
शुक्रबार, साउन १२, २०८०
आज रक्तसञ्चार दिवस
विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो। रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत सङ्कलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन्। केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।
शुक्रबार, साउन १२, २०८०
मेडिकल काउन्सिलको विशेष परीक्षा आज
काउन्सिलका अनुसार परीक्षा इन्जिजियरीङ अध्ययन संस्थान पुल्चोकमा दिउँसो २ बजेदेखि ४ बजेसम्म संचालन हुनेछ।
शुक्रबार, साउन १२, २०८०
डेंगु रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखिकरण सम्पन्न
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा बीपी प्रतिष्ठानको अडिटोरियममा डेंगु रोग नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार, साउन ११, २०८०
लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउनुहुन्छ? चिकित्सकको सुझाव यस्तो छ
पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ। जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन्। तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग सर्छ की सर्दैन? भन्ने प्रश्न छ।
बिहीबार, साउन ११, २०८०
अस्पतालले १० प्रतिशत शय्या निःशुल्क छुट्याउने नियम कडाइपूर्वक पालना गराइने: स्वास्थ्यमन्त्री बस्नेत
स्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्।
बिहीबार, साउन ११, २०८०
वीर अस्पतालको वार्षिकोत्सवको अवसरमा चाँगुनारायणमा स्वास्थ्य शिविर
वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं १ मा वृहत निः शुल्क स्वास्थ्य शिविर संचालन भएको छ। शिविरमा ४४४ जना बिरामीको ६२२ वटाकन्सल्टेसन भएको थियो।
बिहीबार, साउन ११, २०८०
सुनिल शर्माले राजीनामा मागेपछि अर्थमन्त्री महतले भने- प्रक्रिया नपुर्याई मागिएको स्वास्थ्य बीमाको पैसामा सहयोग नगरेपछि जथाभावी बोल्नु भयो
‘उहाँको हस्पिटल छ। स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालयअन्तर्गत छुट्टै संरचना छ। कसले पाउने, नपाउने भन्ने विषयमा हामीले पनि पाउनुपर्ने उहाँको भनाइ छ,’ महतले भने, ‘तर मैले निर्णय गरेर हुने कुरा होइन। त्यो बिमा बोर्डले गर्छ। सरकारको नीति र बजेट भित्र रहेर निर्णय हुन्छ।’
बिहीबार, साउन ११, २०८०
चिकित्सा शिक्षा आयोगलाई नटेर्ने सीटीईभीटीका पदाधिकारीलाई बर्खास्त गर्न डा केसीको माग
'खुलेआम आयोगको निर्देशन नटेर्ने उनीहरुको दुस्साहस पार्टीका भ्रष्ट र अपराधी नेताहरुकै चिकित्सा शिक्षाको गुणस्तर धराशायी बनाएर दोहन गर्ने प्रयासको अर्को रुप हो,' डा केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बिहीबार, साउन ११, २०८०
भेरी अस्पतालमा एमआरआइ मेसिन आइपुग्यो
तीन वर्षदेखिको प्रयासपछि झण्डै २४ करोड मूल्यबराबरको थ्रिटी एमआरआइ मेसिन मङ्गलबार आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए।
बुधबार, साउन १०, २०८०
भरतपुरस्थित क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई
भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ। कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा. विजयराज न्यौपानेलाई अधिकार दिइएको हो।
बुधबार, साउन १०, २०८०
जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए। उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ।
बुधबार, साउन १०, २०८०
अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै
स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो।
बुधबार, साउन १०, २०८०
गैह्रकानूनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई सञ्चालक पक्राउ
पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका-७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक गौरीगंगा नगरपालिका-१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन्।
बुधबार, साउन १०, २०८०
मेडिकल कलेज र सय शय्या माथिका निजी अस्पतालमा स्वास्थ्य बीमा लागु गर्न छलफल
छलफलमा सहभागी ती अधिकारीका अनुसार निजी मेडिकल कलेज र एक सय शय्याभन्दा माथिका अस्पतालमा सरकारले तोकेको शुल्कमा बीमा कार्यक्रम चलाउनु पर्ने, बिगतमा निजी संस्थाले गरेका गडबडी लगायतका विषयमा कुरा उठेपछि उक्त विषयमा थप छलफल गर्दै निष्कर्षमा पुग्ने निर्णय भएको छ।
बुधबार, साउन १०, २०८०
स्वास्थ्य अपातकालिन कार्यसञ्चालन केन्द्रलाई डब्लुएचओको सवा करोड रुपैयाँ बराबरको प्रविधि सहयोग
डब्लुएचओ नेपालले प्रविधिसँगै केन्द्रमा आवश्यक पर्ने अन्य पूर्वाधारहरु निर्माण गरेर कार्यसम्पन्न गरेको हो। केन्द्रलाई प्राविधिक रुपमा थप बलियो र सशक्त बनाउने काम सम्पन्न भएपछि मंगलबार कार्यसम्पन्न भएको प्रमाणपत्र मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
मंगलबार, साउन ९, २०८०
खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन्। उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राखेका छन्।
मंगलबार, साउन ९, २०८०
अस्पतालका क्यान्टिन अनुगमनः अधिकांशमा सरसफाइको अभाव
चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ। अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ।
मंगलबार, साउन ९, २०८०
Previous
235
236
237
238
239
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
५ घण्टा अगाडि
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
बुधबार, साउन १३, २०८३
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
बुधबार, साउन १३, २०८३
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
मंगलबार, साउन १२, २०८३
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
मंगलबार, साउन १२, २०८३
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
सोमबार, साउन ११, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search