मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Wed, Sep 23, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए।
सोमबार, असार ११, २०८०
निजामती किताबखानामा दर्ता नभएका कर्मचारीको तलब, भत्ता संघीय सरकारले नदिने
संघीय मामिला अन्तर्गर्तका कतिपय कर्मचारीले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएपनि समायोजन भएका निकायमा हाजिर नभएकाले यथाशिघ्र रमाना गरि पठाउने र आगामी आर्थिक वर्षबाट आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको तलब व्यवस्थापन सम्बन्धित पालिकाबाटै गर्न समेत स्वास्थ्य मन्त्रालयले संघीय मामिलालाई अनुरोध गरेको छ ।
सोमबार, असार ११, २०८०
सिञ्जा गाउँपालिकाभित्रका सुत्केरीलाई पाँच हजार भत्ता
जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए।
सोमबार, असार ११, २०८०
लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण बहुसरोकारको विषय: गृहमन्त्री श्रेष्ठ
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिए।
सोमबार, असार ११, २०८०
सिमकोटमा गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा
गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए। चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ।
सोमबार, असार ११, २०८०
मुसहर र डोम समुदायको घर–घरमै पुगेर स्वास्थ्य बीमा
सरकारको स्वास्थ्य बीमा बोर्डअन्तर्गत विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएर सहज र सहुलियतरूपमा उपचारका पहुँच पुर्याउने उद्देश्य रहेको छ। मुसहर र डोम समुदायले यसका बारेमा जानकारी नपाउँदा सेवा लिन नसकेकाले घरमै गएर जानकारीसहित बीमा गरिदिएको उनले जानकारी दिए।
सोमबार, असार ११, २०८०
इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’
आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताए।
सोमबार, असार ११, २०८०
आँबुखैरेनीमा जनतासँग स्वास्थ्य कार्यक्रम
गाउँपालिकाको शनिबारदेखि सुरु तेह्रौँ गाउँसभाका अवसरमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शुक्र चुमानले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिई जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने बताए।
सोमबार, असार ११, २०८०
मदिरा सेवन गरेका व्यक्तिले आफ्नै घाँटीमा सर्प बेरेपछि ...
ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ।
सोमबार, असार ११, २०८०
अस्पतालमा उपचारका लागि पुगेकामध्ये धेरैमा देखिएको छालाको समस्या 'एक्जिमा' के हो?
एक्जिमाको समस्या व्यक्तिअनुसार फरक पर्ने बताउँदै उनले भनिन्, ‘साबुन, सर्फ, माटो लगातार छुनुपर्ने व्यक्तिमा हातमा एक्जिमा हुन्छ। कसैलाई कागज, चक, कसैलाई कानमा लगाउने टपले एलर्जी हुन्छ। त्यो पनि एक्जिमा अन्तर्गत नै पर्छ।’
सोमबार, असार ११, २०८०
भक्तपुर नगरपालिकाको बजेटमा स्वास्थ्यका ६ बुँदा, ४ वटा बुँदामा ख्वप अस्पताल
आइतबार नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका ६ वटा बुँदामा बजेटहरु परेको छ। ६ वटा बुँदामध्ये ४ वटा बुँदामा ख्वप्प अस्पतालका लागि विभिन्न शिर्षकमा बजेटको व्यवस्था गरिएको उल्लेख छ।
आइतबार, असार १०, २०८०
महोत्तरीमा महिला स्वास्थ्य शिविर सम्पन्न
उक्त शिविरमा पाठेघरको क्यान्सरको निशुल्क भिआइए जाँच , स्तन क्यान्सर सम्बन्धी निशुल्क प्ररामर्श, मुखको क्यान्सर सम्बन्धी परामर्श तथा जनचेतना प्रदान गरिएको छ।
आइतबार, असार १०, २०८०
काठमाडौं महानगरको बजेट: शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति, सहुलियत मुल्यमा औषधिका लागि फार्मेसी
काठमाडौ महानगरले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नति गर्ने भएको छ। स्तरोन्नतिसहित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गर्ने महानगरले जनाएको छ।
आइतबार, असार १०, २०८०
नरैनापुरमा पाठेघरको क्यान्सरसम्बन्धी शिविर सम्पन्न
महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकरी दिए।
आइतबार, असार १०, २०८०
जुम्लाको सिञ्जा गाउँपालिकामा सुत्केरीलाई पाँच हजार भत्ता
घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले रू पाँच हजार भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भई कार्यान्वयमा आएको उनको भनाइ थियो।
शनिबार, असार ९, २०८०
बर्दियामा अखाद्य वस्तु सेवन गर्दा दुई जनाको मृत्यु, दुई बिरामी
मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए।
शनिबार, असार ९, २०८०
हुम्लाको ताँजकोट गाउँपालिकामा गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा
गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए। चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ।
शनिबार, असार ९, २०८०
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक औपचारिक कार्यक्रमबीच सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो।
शुक्रबार, असार ८, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारारत पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए।
शुक्रबार, असार ८, २०८०
हुम्लाको सर्केगार्डमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया
तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो।
शुक्रबार, असार ८, २०८०
भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव
अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले बताएका छन्।
शुक्रबार, असार ८, २०८०
प्रजातान्त्रिक फार्मेसी संघले बागमती प्रदेश स्वास्थ्यमन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र
फार्मेसी पेशालाई गुणस्तरीय बनाई आमनागरिकले सहज रुपमा सेवा लिने वातावरण निर्माणको लागि पहल गर्न आग्रहसहित प्रदेश स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघले जनाएको छ।
शुक्रबार, असार ८, २०८०
शुक्रबारदेखि वीर अस्पतालका ७०० जनरल बेड नि:शुल्क
यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। सरकार र आन्तरिक स्रोतबाट उक्त खर्च भरपाइ गरिने बताइएको छ।वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो।
शुक्रबार, असार ८, २०८०
आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताएका छन्। आकस्मिक चिकित्सकीय समूह (इएमटी) को राष्ट्रिय कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै उनले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्ने बताएका हुन्।
शुक्रबार, असार ८, २०८०
न्याम्सको डिनमा डा अशेष ढुंगाना नियुक्त
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को डिनमा डा अशेष ढुंगाना नियुक्त भएका छन्। न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा ढुंगानालाई डिनमा नियुक्त गरेका हुन्।
बिहीबार, असार ७, २०८०
न्याम्सको रेक्टारमा डा लोचन कार्की, रजिष्ट्रारमा डा ज्ञानेन्द्र शाह
न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले कार्कीलाई रेक्टारमा र डा शाहलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्। मन्त्री बस्नेतले न्याम्सका नवनियुक्त उपकुलपति डा भुपेन्द्र बस्नेतको सिफारिसका आधारमा न्याम्स ऐन अनुसार उनीहरुलाई नियुक्त गरेका हुन्।
बिहीबार, असार ७, २०८०
यूएन पार्कमा मर्निङवाक जानेलाई प्यासिफिकको निःशुल्क स्वास्थ्य परीक्षण
ललितपुरको कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले बुधबारदेखि बिहानको समयमा मर्निङवाकमा आएकाहरुका लागि निःशुल्क सामान्य स्वास्थ्य परीक्षण सेवा दिइरहेको छ।
बिहीबार, असार ७, २०८०
न्याम्सको उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) को उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त भएका छन्। न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा बस्नेतलाई न्याम्सको उपकुलपतिमा नियुक्त गरेका हुन्।
बिहीबार, असार ७, २०८०
जनशक्ति नहुँदा एक्स-रे सेवा बन्द, बिरामी मर्कामा
बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा बन्द गरिएको छ। जनशक्ति अभाव रहेकोले एक्स-रे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए।
बिहीबार, असार ७, २०८०
प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनप्रति बीपी प्रतिष्ठान पूर्वविद्यार्थी समाजको ध्यानाकर्षण
विगतमा राज्य संयन्त्रद्वारा विभिन्न चरणमा गरिएका राजनैतीक चलखेल, आर्थिक अराजकता र अनावश्यक हस्तक्षेपले गर्दा प्रतिष्ठानलाई गम्भीर आघात उनीहरुको भनाई छ।
बिहीबार, असार ७, २०८०
Previous
256
257
258
259
260
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२० घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search