मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक २६, २०८२
Wed, Nov 12, 2025
बुधबार, कात्तिक २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कोभिडले सार्कको रोजगारीमा परेको प्रभावबारे काठमाडौंमा छलफल
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौती देखापरेको बताए।
आइतबार, मंसिर ११, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पराजित, २ हजार बढी मतले यादव निर्वाचित
सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पराजित भएका छन्। महतोलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादवले पराजित गरेका हुन्।
शनिबार, मंसिर १०, २०७९
महोत्तरी ३ : पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई हराउँदै कांग्रेसका राय विजयी
पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवलाई रायले ४ हजार १२४ मतले पराजित गरेका छन्।
शनिबार, मंसिर १०, २०७९
१ जनामा कोरोना पुष्टि, २९८ सक्रिय संक्रमित
देशभर गरिएको २९८ जनाको पीसीआर परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर १०, २०७९
पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता कायमै
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं पूर्व स्वास्थ्यमन्त्री बोहरा ३३ हजार ६४५ मतका साथ अग्रस्थानमा छन्।
शनिबार, मंसिर १०, २०७९
पूर्व स्वास्थ्यमन्त्री पोखरेलको अग्रता कायमै
पूर्व स्वास्थ्यमन्त्री पोखरेल १९ हजार ६२८ मतका साथ अग्रस्थानमा छन्।
शनिबार, मंसिर १०, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर यादव ठूलो मतान्तरले पछाडि
जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा यादव नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र कुमार रायभन्दा पछाडि परेका हुन्। रायले २५ हजार ४२० मत ल्याएका छन् भने डा यादवले २१ हजार २९६ मत ल्याएका छन्।
शनिबार, मंसिर १०, २०७९
पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता कायमै, गृहमन्त्री खाण पछि परे
अहिलेसम्मको निर्वाचन परिणाम हेर्दा खाण १ हजार ७३ मतले पछि परेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
अग्रता बढाउँदै पूर्व स्वास्थ्यमन्त्री पोखरेल
त्यस्तै उनलाई पछ्याउदै नेकपा एमालेका लक्ष्मी महतो दोस्रो स्थानमा छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले लिए अग्रता
महोत्तरी १ मा पूर्वस्वास्थ्य मन्त्री माओवादी केन्द्रका गिरिराजमणि पोखरेल अगाडी लागेका छन्। उनी १५ हजार ४१ मतसहित अग्रस्थानमा छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो फेरि पछाडि
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि परेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
थप १० जनामा कोरोना संक्रमण
देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
स्टार हस्पिटलमा मुटु रोगका बिरामीहरुका लागि निःशुल्क ओपिडी सेवा
अस्पतालका सिओओ डा सन्देश जिसीकाअनुसार मुटुरोग तथा मुटुसँग सम्बन्धित समस्या भएका बिरामीहरुका लागि स्टार हस्पिटलले निःशुल्क ओपिडी संचालनमा ल्याएको हो।
शुक्रबार, मंसिर ९, २०७९
चितवन ३: विक्रम पाण्डेको अग्रता कायमै, डा अधिकारी दोस्रो स्थानमा
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार डा भोजराज अधिकारी १८७५१ मतका साथ दोस्रो स्थानमा छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री ढकाललाई पराजित गर्दै मोरङ ३ मा सुनिल शर्मा विजयी
मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा विजयी भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी प्रदेश सभामा विजयी
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी प्रदेश सभामा विजयी भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
फ्रन्टलाइन अस्पतालद्वारा मधुमेह सचेतना र्याली
राजधानीको फ्रन्टलाइन अस्पतालले पनि मधुमेह सचेतना महिनाकाे अवसरमा पैदल यात्राको आयोजना गरेकाे छ।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता कायमै
मतगणना जारी रहँदा २ जना उम्मेदवारले एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री बोहराले अग्रता कायम राखेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
मेडिकल काउन्सिलको विशेषज्ञ लाइसेन्स परीक्षा आज
पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुन लागेको विशेष परीक्षामा ४७९ जना डाक्टर सहभागी हुँदैछन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि
पछिल्लो मतगणनाको परिणाम अनुसार महतो प्रतिस्पर्धी महेन्द्र राय यादवले १३ हजार ५३१ मत पाएका छन्। महतोले १२ हजार ९२२ मत पाएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा २० हजार मतले अघि
उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव हारेपछि जसपाका सप्तरी इञ्चार्जले दिए राजीनामा
सप्तरीमा जसपाका पार्टी अध्यक्ष पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितका नेताहरु पराजित भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी पराजित
अन्तिम मतपरिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री चौधरी भारी मतान्तरले पराजित भएका हुन्। चौधरीले ३० हजार ५६ मत ल्याएका छन्। विजयी उम्मेदवार मैनालीले ३९ हजार १९५ मत ल्याएर जित निर्वाचित भएका हुन्।
शुक्रबार, मंसिर ९, २०७९
रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा अगाडि, गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि
मतगणना जारी रहँदा २ जना उम्मेदवारले एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री बोहराले अग्रता कायम राखेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री तामाङ पराजित, बस्नेत विजयी
६४ वर्षीय बस्नेत कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी स्वास्थ्य राज्यमन्त्री र सञ्चार तथा सूचना मन्त्री भइसकेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी पराजित, विनोद चौधरी ७ हजार बढी मतान्तरले विजयी
नेपाली कांग्रेसका चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई पराजित गरेका हुन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी निरन्तर पछाडि
पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
स्तनपान गराउने आमाको संख्या ६ प्रतिशतले घट्यो: प्रतिवेदन
नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या वर्षेनी घट्दै गइरहेको एनडीएचएसको अध्ययनले देखाउँछ। सन् १९९६ मा ७५, २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७०, २०१६ मा ६६ प्रतिशत रहेको यो संख्या सन् २०२२ मा ५६ प्रतिशतमा झरेको हो।
बिहीबार, मंसिर ८, २०७९
सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री तामाङ १० हजारभन्दा बढी मतले पछि
उनले निर्वतमान सांसद पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई १० हजार भन्दा बढी मतले पछि पारेका छन्।
बिहीबार, मंसिर ८, २०७९
मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा १६ हजार मतले अघि
उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।
बिहीबार, मंसिर ८, २०७९
Previous
257
258
259
260
261
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
७ घण्टा अगाडि
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
६ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
१० घण्टा अगाडि
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search