मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फका सहसचिव मदन भुजेलको सरुवा, गौतम आए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन महाशाखामा कार्यरत सहसचिव मदन भुजेलको सरुवा भएको छ। भुजेलको राष्ट्रिय योजना आयोगमा सरुवा भएको हो।
शुक्रबार, फागुन १२, २०७९
स्वास्थ्य चौकीको पर्खाल बनाएको नक्कली बिलभरपाई बनाएर लिइयो साढे सात लाख भुक्तानी
ग्याबिन पर्खाल निर्माण नगरेर नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई ७ लाख ५७ हजार ३०७ रुपैयाँ रकम भुक्तानी लिने दिने कार्य भएको बताइएको छ।
शुक्रबार, फागुन १२, २०७९
तनहुँमा प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र बनाइने
तनहुँको जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ।
शुक्रबार, फागुन १२, २०७९
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख भित्रको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पर्वतका ५४ वर्षिय पुरुषको मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न भएको छ।
शुक्रबार, फागुन १२, २०७९
किन खाने हात्तीपाइले रोग विरुद्धको औषधि?
मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु (जस्तै हात्तीपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिदैन।
शुक्रबार, फागुन १२, २०७९
चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित
चिकित्सक अभावबारे स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारलाई पत्राचार गरिएको छ। छात्रवृत्तिका चिकित्सक समयावधि पुगेर फर्कनु र दरबन्दीका चिकित्सक अध्ययन बिदामा बस्दा समस्या भएको हो।
शुक्रबार, फागुन १२, २०७९
प्रदेश १ ‘मोबाइल ब्लड बस’ परियोजना समितिले पूर्णता पायो
अंग्रेजी क्यालेन्डर अनुसार यही मार्च ५ अर्थात फागुन २१ गते भित्र सम्पूर्ण रकम संकलन गर्ने तयारीका साथ समितिलाई पूर्णता दिइएको संयोजक गौतमले जानकारी दिए। यो परियोजनालाई गैरआवासीय नेपाली संघ क्यानडाले स्वामित्व लिएको छ।
बिहीबार, फागुन ११, २०७९
आयुर्वेद क्याम्पस कीर्तिपुरकी छात्रामाथि हातपात
आयुर्वेद क्याम्पस कीर्तिपुरमा अखिल क्रान्तिकारी निकट एक छात्रले महिला सहपाठीलाई हातपात छन्।
बिहीबार, फागुन ११, २०७९
फार्मेसी सहायकको लाइसेन्स परीक्षा चैत ४ गते
नेपाल फार्मेसी परीषद्द्वारा लिइने फार्मेसी सहायक तर्फको २१ औ नाम दर्ता परीक्षा आउँदो चैत ४ गते हुने भएको छ।
बिहीबार, फागुन ११, २०७९
आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण भएन
स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण हुनसकेको छैन। सर्वेक्षण नहुँदा एक सय शय्याको अस्पतालमा कम्तीमा ४० नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६ मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले जानकारी दिए।
बिहीबार, फागुन ११, २०७९
हात्तीपाइलेको औषधि कसले खाने, कसले नखाने?
आज (बिहीबार)देखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ। आज (फागुन ११ गते)देखि सुरु भएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुने छ।
बिहीबार, फागुन ११, २०७९
बाजुराका बालबालिकामा देखियो दादुराको लक्षण
बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ।
बिहीबार, फागुन ११, २०७९
स्वास्थ्यमन्त्री गिरी र डब्लुएचओ महानिर्देशक डा टेड्रोसबीच भेट
बिरामी सुरक्षा सम्बन्धी मन्त्री स्तरिय पाँचौ शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन्।
बिहीबार, फागुन ११, २०७९
आजदेखि १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो।
बिहीबार, फागुन ११, २०७९
बालिकाको मृत्युपछि हिमाल अस्पताल घटना : वार्ता समिति बन्यो, दुई दिनका लागि धर्ना स्थगित
अस्पताल प्रशासन र बिरामीका आफन्तबीच उक्त घटनाका विषयमा वार्ता गर्न समिति बनाउने सहमति भएपछि दुई दिनका लागि धर्ना कार्यक्रम स्थगित भएको हो।
बुधबार, फागुन १०, २०७९
भक्तपुरमा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट
तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० कुखुराका चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।
बुधबार, फागुन १०, २०७९
यी हुन् स्तरवृद्धि भएका ७८ जना पारामेडिक्सहरु
स्वास्थ्य सेवा विभागले ७८ जना पारामेडिक्सको स्तरवृद्धि गरेको छ। विभागले स्तरवृद्धि भएका पारामेडिक्सको सूची सार्वजनिक गर्दै कुनै त्रुटि भए ३५ दिनभित्र सच्याउन समेत भनेको छ।
बुधबार, फागुन १०, २०७९
मोडेल सही नहुँदा स्वास्थ्य बिमा बन्द हुने अवस्थामा पुग्यो: पूर्व स्वास्थ्य राज्यमन्त्री कार्की
संसद्मा बोल्दै उनले स्वास्थ्य बिमाको मोडेल सही नहुँदा ५० प्रतिशत जनताकोसमेत पहुँचमा नपुगेर बन्द हुने अवस्थामा रहेको भन्दै उनले ध्यानाकर्षण गराएकी हुन्।
बुधबार, फागुन १०, २०७९
महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारिँदै
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ।
बुधबार, फागुन १०, २०७९
कस्तो छ कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था?
खाना पकाउने ग्यास लिक भएर सल्केको आगोमा परी घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
बुधबार, फागुन १०, २०७९
डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा
ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन्
बुधबार, फागुन १०, २०७९
'प्याड अभावका कारण विद्यालय छोड्ने गरेकी थिएँ, अब नियमित आउँछु'
सरकारले निःशुल्क उपलब्ध गराउने सेनिटरी प्याड खरिद गरी घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी वितरण सुरु गरेपछि किशोरीहरू खुसी भएका छन्।
बुधबार, फागुन १०, २०७९
मधेस प्रदेश हात्तीपाइले रोगको उच्च जोखिममा
जनकपुरधाममा स्वास्थ्य कार्यालय धनुषाले आज आयोजना गरेको पत्रकार भेटघाटमा स्वास्थ्य अधिकृत शिवजी दासले हाल विश्वमा ७२ देशमा हात्तीपाइले रोगी रहेको बताए।
बुधबार, फागुन १०, २०७९
जनस्वास्थ्य विद्यार्थी कल्याण समाजको अध्यक्षमा खुर्सिद र महासचिवमा तिवारी मनोनित
नेपाल जनस्वास्थ्य विद्यार्थी कल्याण समाजको अध्यक्षमा खुर्सिद अहमद मनोनित भएका छन्।
बुधबार, फागुन १०, २०७९
डा सन्दुक रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान
तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्।
बुधबार, फागुन १०, २०७९
स्वास्थ्यमन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान
स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।
बुधबार, फागुन १०, २०७९
सांसद भण्डारीको स्वास्थ्यमा सुधार, मुखबाट खाना खुवाउन थालियो
कँडेलका अनुसार भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु भएको छ। भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिएको छ।
बुधबार, फागुन १०, २०७९
हिमाल अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको आरोप
अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाकी आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पतीले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।
मंगलबार, फागुन ९, २०७९
रुकुम (पूर्व): औषधि अभावले बिरामीलाई समस्या
रूकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन्। जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्।
मंगलबार, फागुन ९, २०७९
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन्। यसका लागि संघीय, प्रदेश र स्थानीय तहहरूलाई समन्वय गरेर प्रभावकारी रूपमा अघि बढ्न उनले आग्रह गरिन्।
मंगलबार, फागुन ९, २०७९
Previous
293
294
295
296
297
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search