मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २७, २०८२
Thu, Nov 13, 2025
बिहीबार, कात्तिक २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
निजामती अस्पतालमा अब अनलाइनबाट भुक्तानी
अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले सूचना प्रविधिलाई प्रयोग गरेर छिटोछरितोका लागि भुक्तानी सेवा सुरुआत गरिएको जानकारी दिए। अनलाइन सेवा अस्पतालको वेभसाइट वा एपबाट सेवाग्राहीले पाउने छन्।
बिहीबार, साउन १९, २०७९
विपी प्रतिष्ठानमा ५५ वर्षीय पुरुषको शरीरबाट नौ केजीको ट्युमर निकालियो
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले एक व्यक्तिको शरीरमा रहेको नौ किलोग्राम तौलको ट्युमर हटाइदिएका छन्।
बिहीबार, साउन १९, २०७९
कोभिड संक्रमणको चौथो लहरको संकेत !
नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको संक्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ।
बिहीबार, साउन १९, २०७९
थप ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९२६ जनामा परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, साउन १९, २०७९
दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा
विभागले आर्थिक वर्ष २०७७/७८ मा एक सय थान मुद्दा दर्ता गरेको थियो। विसं २०७८/७९ मा ११५ कम्पनीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय एवं जिल्ला अदालतमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाहीको माग गर्दे विभागले मुद्दा दर्ता गरेको हो।
बिहीबार, साउन १९, २०७९
बाह्रदशी र भद्रपुरले निःशुल्क रगत उपलब्ध गराउने
जिल्लाका १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन्।
बिहीबार, साउन १९, २०७९
‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’
पहिलेपहिले महिनावारी हुँदा फोहर र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्ने गर्थिन् वीरेन्द्रनगर १२ की मुना गौतमले। फोहर र लगाउन नमिल्ने कपडालाई सानो सानो टुक्रा बनाइ महिनावारीको समयमा प्रयोग गर्ने गरेको उनले बताइन्।
बिहीबार, साउन १९, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलागुफाबीच विशेषज्ञ सेवा सञ्चालनका लागि सम्झौता
प्रतिष्ठानको सातौं सभाले निर्णय गरी कर्णाली प्रदेशका सबै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्थानीय तह तथा सरकारी स्वास्थ्य संस्थासँग सहकार्य गर्ने र प्राविधिक सहयोग गर्ने उद्देश्यअनुरुप नै प्रतिष्ठान र तिलागुफा नगरपालिकाबीच सम्झौता भएको जनाइएको छ।
बिहीबार, साउन १९, २०७९
डा आयुष्नोभा ढुंगाना मिस युनिभर्स नेपालको टप २० मा
डा आयुष्नोभा ढुंगाना ‘मिस युनिभर्स नेपाल २०२२’ को टप २० भित्र पर्न सफल भएकी छन्। ३९ प्रतिस्पर्धी रहेको प्रतियोगितामा उनी टप २० भित्र पर्न सफल भएकी हुन्।
बिहीबार, साउन १९, २०७९
अहेवका परीक्षार्थीले लोकसेवाको उत्तरपुस्तिकामा मोबाइल नम्बर राखेर फोन गर्न भनेपछि...
कर्णाली प्रदेश लोकसेवा आयोगका एक परीक्षार्थीले आफ्नो उत्तरपुस्तिकामा मोबाइल नम्बर राखेर फोन गर्न भनेपछि आयोगले उनको परीक्षा रद्द गरेको छ।
बुधबार, साउन १८, २०७९
जनस्वास्थ्य विज्ञहरुको एउटै निकायबाट दर्ता तथा गुणस्तर कायम गर्ने व्यवस्था गर्न माग
नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्य विज्ञहरुको एकै निकायबाट दर्ता तथा गुणस्तर कायम गर्ने व्यवस्था गर्न माग गरेको छ।
बुधबार, साउन १८, २०७९
महिलाको पाठेघरबाट १० किलोको ट्युमर शल्यक्रिया गरी झिकियो
विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।
बुधबार, साउन १८, २०७९
कोरोना महामारीका सामग्री: केही प्रयोग, केही प्रयोगविहीन
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालको आइसोलेशन भने अहिले प्रायः प्रयोगविहीन हुने गरेको छ।
बुधबार, साउन १८, २०७९
स्वास्थ्य क्षेत्र व्यवस्थित बनाउन मत्रालयलाई राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १२ बुँदे पत्र
स्वास्थ्यकर्मीको नियमित रुपमा हुनुपर्ने स्तरवृद्धि, बढुवा तथा पदपूर्ति नियमित र पारदर्शी किसिमले हुन सकेको भन्दै स्तरवृद्धिको नियमित काम समयसिमा तोकेर सम्पन्न गर्न महासंघले अनुरोध गरिएको छ।
बुधबार, साउन १८, २०७९
एकैदिन थपिए ९१५ कोरोना संक्रमित
पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, साउन १८, २०७९
नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस
बुधबार, साउन १८, २०७९
मकवानपुरमा २८ जनामा डेंगुको संक्रमण
कार्यालयका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा जिल्लामा एक जनामा कालाजार भएको छ भने हेटौँडाका ९ जनामा स्क्रवटाइफस सङ्क्रमण भएको बताइएको छ।
बुधबार, साउन १८, २०७९
ललितपुरमा एक महिने कोभिडविरुद्धको खोप अभियान संचालन
ललितपुरका पाँच ठांउमा कोभिडविरुद्धको खोप अभियान संचालन भएको छ। साउन १५ गते देखि सुरु भएको अभियान भाद्र १४ गते सम्म संचालन हुनेछ।
बुधबार, साउन १८, २०७९
कोरोना संक्रमण बढ्न थालेपछि जमुनाह नाकामा सतर्कता
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट भित्रिने नागरिकको जमुनाह नाकामा स्वास्थ्य जाँच गर्ने गरिएको छ।
बुधबार, साउन १८, २०७९
अब जुम्लामै डायलाइसिस सेवा
प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन।
बुधबार, साउन १८, २०७९
बीपी प्रतिष्ठानका नवनियुक्त पदाधिकारीद्धारा सपथ तथा पदभार ग्रहण
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रारमा नियुक्त प्राडा सूर्य प्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा जगत नारायण प्रसादले सपथ ग्रहण तथा पदबहाली ग्रहण गरेका छन्।
बुधबार, साउन १८, २०७९
भाइरल ज्वरो बढेपछि दाङको राप्तीका विद्यालय ७ दिन बन्द
विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ।
बुधबार, साउन १८, २०७९
नवजीवन अस्पतालले सुरु गर्यो डायलाइसिस सेवा
मार्क इन्टरनेशनल किड्नी सेन्टर, नवजीवन अस्पतालको सहयोगमा सुदूरपश्चिम इन्टरनेशनल डायलाइसिस सेन्टरका नामबाट अस्पतालमा मंगलबारदेखि सो सेवा विस्तार गरिएको हो।
मंगलबार, साउन १७, २०७९
जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन
प्लान्ट स्थापना भएसँगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।
मंगलबार, साउन १७, २०७९
कोरोनाका सक्रिय संक्रमित ५ हजार नाघे, २४ घण्टामा ८१४ संक्रमित थपिए
कोभिडको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ। २४ घण्टामा ५ हजार ४१५ परीक्षणमा ८१४ नयाँ संक्रमित थपिएका छन्।
मंगलबार, साउन १७, २०७९
डडेल्धुरा अस्पतालमा पाँचदिने नि:शुल्क शल्यक्रिया शिविर
उनले आम नागरिकलाई समयमै उपचार पाउने गरि प्रदेश सरकारले स्वास्थ्यका संरचना निर्माण र व्यवस्थापनमा जोड दिएको बताए। नि:शुल्क शिविरमा आगोले पोलेका, ओठ, तालु फाटेकाहरुको शल्यक्रिया गरिने जनाइएको छ।
मंगलबार, साउन १७, २०७९
धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचक्र्याइँ भयो: स्वास्थ्यमन्त्री खापुङ
उनले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु बस्ने बागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए।
मंगलबार, साउन १७, २०७९
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोभिड १९ संक्रमण भएएको छ।
मंगलबार, साउन १७, २०७९
स्वास्थ्य संस्था टाढा हुँदा बीच बाटोमै सुत्केरी भइन् २१ वर्षीया मिना
भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको आर्थिक अवस्थालगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्य छन्।
मंगलबार, साउन १७, २०७९
नर्स महर्जनको दुर्घटनामा मृत्यु
ग्रिनसिटी अस्पतालमा कार्यरत एक स्टाफ नर्सको दुर्घटनामा मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो।
मंगलबार, साउन १७, २०७९
Previous
291
292
293
294
295
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
बुधबार, कात्तिक २६, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
बुधबार, कात्तिक २६, २०८२
एक छात्रवृत्ति 'बोन्डिङ'का डाक्टरको हैरानी : नेपालको स्वास्थ्य प्रणालीमा जहाँ गयो त्यहीँ सुस्ती, उस्तै हैरानी
बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
२२ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
बुधबार, कात्तिक २६, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search