मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
'नर्सहरुले न्यून तलबमा काम गर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ'
उनले कार्यक्रममा उपस्थित वक्ताहरुलाई नर्सिङ शिक्षा तथा पेसाको क्षेत्रमा रहेका समस्या, असवर र चुनौती तथा समस्या समाधानका लागि हुनुपर्ने पहलकदमीबारे विषयमा प्रश्नहरु गरेकी थिइन्।
बिहीबार, चैत २, २०७९
बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगले बिहीबार साँझ नतिजा प्रकाशन गरेको हो।
बिहीबार, चैत २, २०७९
विश्व मिर्गौला दिवसको अवसरमा स्टार हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर
स्टार हस्पिटलले हरेक वर्ष विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
बिहीबार, चैत २, २०७९
हेटौँडा सामुदायिक आँखा अस्पतालद्वारा ९७ हजार चार सय नौ जनालाई सेवा प्रदान
हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा पाँच हजार दुई सय ६४ जनाको आँखाको शल्यक्रिया गरेको छ।
बिहीबार, चैत २, २०७९
स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्छ: सचिव पोखरेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्ररेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताएका छन्।
बिहीबार, चैत २, २०७९
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको राष्ट्रिय महाधिवेशन चितवनमा
सङ्घका अध्यक्ष अनिल दाहालका अनुसार देशभरका १४ इकाईबाट पाँच सय प्रतिनिधिले महाधिवेशनमा सहभागी हुनेछन्।
बिहीबार, चैत २, २०७९
एकीकृत सरकारी कर्मचारी संगठनको माग: महिला कर्मचारीलाई एक महिने प्रसूति तयारी बिदा
नेकपा एकीकृत समाजवादीको कर्मचारी संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालले सरकारी कर्मचारी महिलाहरूलाई प्रसूति तयारीको लागि थप एक महिने बिदाको माग गरेको छ।
बिहीबार, चैत २, २०७९
सुदूरपश्चिममा पुनः कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ। कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको हो।
बिहीबार, चैत २, २०७९
चिकित्सा शिक्षा: एमबिबिएस प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले स्नातक तह तर्फ एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले बुधबार राती एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
बुधबार, चैत १, २०७९
मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच सम्झौता, उपचारमा १० प्रतिशतसम्म छुट
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबीच सम्झौता भएको छ।
बुधबार, चैत १, २०७९
रामपुर स्वास्थ्यचौकीलाई १० शय्याको अस्पतालमा स्तरोन्नति गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय
सरकारले रामपुर स्वास्थ्यचौकी, उदयपुरलाई १० शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।
बुधबार, चैत १, २०७९
आठविसकोटमा निःशुल्क स्वास्थ्य शिविर
आठविसकोट नगरपालिकाको आयोजना, शान्ति नेपाल र नगरपालिकाको संयुक्त लागत साझेदारीमा महिलाहरुको निम्ति प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बुधबार, चैत १, २०७९
चिकित्सा शिक्षा: स्नातक तहमा विदेशी, सःशुल्क र छात्रवृत्ति लगायतका समूहको सिट बाँडफाँड
आयोगले विदेशी विद्यार्थी समूह, छात्रवृृत्तितर्फ खुल्ला र समावेशी साथै सःशुल्क कोटाको लागी सीट बाँडबाड गरेको हो ।
बुधबार, चैत १, २०७९
वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै
नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए।
बुधबार, चैत १, २०७९
गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र सरकारलाई हस्तान्तरण
विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले नेपाल एपीएफ अस्पताल बलम्बुमा रहेको गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो।
बुधबार, चैत १, २०७९
आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सरावल गाउँपालिकाले विगत ७ वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवा प्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ।
बुधबार, चैत १, २०७९
विराटनगरमा एकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित
गएको माघ २९ गतेदेखि सुरु भएको एकमहिने शिविरमा चार हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए।
मंगलबार, फागुन ३०, २०७९
३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया
सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ।
मंगलबार, फागुन ३०, २०७९
स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन मेयर बालेन शाह बेलायत प्रस्थान
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन्।
मंगलबार, फागुन ३०, २०७९
नर्भिकमा आइभिएफको निःशुल्क ओपिडी हुने, भिडियो एक्सरे र ल्याबमा छुट
नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिबार(चैत ४ गते) निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
मंगलबार, फागुन ३०, २०७९
निजामती अस्पतालले विभिन्न पदमा ३५० भन्दा बढीलाई रोजगारीको अवसर खुलायो
अस्पतालले एक सय १० भन्दा बढी जनालाई खुला/समावेशी प्रतियोगितात्मक लिखित परीक्षा मार्फत र २४८ जनालाई सिमित प्रतियोगितात्मक परीक्षा मार्फत स्थायी पदपूर्ती गर्न लागेको जनाएको छ।
मंगलबार, फागुन ३०, २०७९
वीर अस्पतालले पाँच जना नर्सलाई सेवाबाट हटायो
वीर अस्पतालले पाँच जना नर्सलाई सेवाबाट हटाएको छ। लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
मंगलबार, फागुन ३०, २०७९
प्रधानमन्त्री दाहाल र डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा सिंहबीच भेट
काठमाडौंमा सोमबारबाट सुरु भएको क्षयरोग सम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुन नेपाल आएकी सिंहले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन्।
सोमबार, फागुन २९, २०७९
थाइल्यान्ड सरकारले दिने प्रिन्स महिडोल अवार्डका लागि आवेदन खुल्यो
थाइल्यान्ड सरकारले प्रदान गर्ने प्रिन्स महिडोल अवार्ड २०२३ का लागि आवेदन खुलेको छ। नेपालको चिकित्सा र जनस्वास्थ्यका क्षेत्रमा काम गरेका व्यक्ति वा संस्थाले अवार्डका लागि आवेदन दिन सक्नेछन्।
सोमबार, फागुन २९, २०७९
चैत ७ मा नर्भिकको विशेष कार्यक्रम, सुगर जाँच पनि निःशुल्क
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।
सोमबार, फागुन २९, २०७९
विश्व मिर्गौला दिवसको अवसरमा धरानमा निःशुल्क शिविर
विश्व मिर्गौला दिवसको अवसरमा पृथ्वी चोकको नवनिर्मित सामुदायिक भवनमा शिविर सम्पन्न भएको हो।
सोमबार, फागुन २९, २०७९
सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल
पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो। पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ।
सोमबार, फागुन २९, २०७९
पानवारीमा निःशुल्क आँखा शिविर सम्पन्न
सूर्य आई केयर सेन्टर धरानको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
सोमबार, फागुन २९, २०७९
मदिराजन्य विज्ञापन हटाउन सञ्चारमाध्यमलाई बोर्डको निर्देशन
सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न, नगराउन भनिसकेको बोर्डको भनाइ छ।
सोमबार, फागुन २९, २०७९
मेडिसिटी अस्पतालका दुई डाक्टरलाई काउन्सिलले गर्यो कारबाही, सात दिन निलम्बनमा
काउन्सिलले अस्पतालका ग्याष्ट्रोइन्टेस्टाइन सर्जन डा सुनिलकुमार शर्मा र उनी अन्तर्गत नै कार्यरत डा राजिव मिश्रलाई चिकित्सकिय व्यवसायीक आचारण सुधार गर्न निर्देशन सहित सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
सोमबार, फागुन २९, २०७९
Previous
289
290
291
292
293
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१२ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search