मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मनमोहन कार्डियोथोरासिकमा २० जना नर्सका लागि रोजगारी खुल्यो
सेन्टरले शुक्रबार सूचना निकाल्दै २० जना नर्सलाई करारमा नियुक्त गर्न लागेको जानकारी दिएको हो। सूचना अनुसार योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
शुक्रबार, चैत १०, २०७९
एमडी/एमएसका अनुभव आवश्यक नपर्ने विषयमा त्रुटि भएको गुनासोपछि भर्नासूची स्थगन
चिकित्सा शिक्षा आयोगले बिहीबार प्रकाशित गरेको स्नातकोत्तर तहको खुला तर्फको भर्नासूचीमा एमडी/एमएसका अनुभव आवश्यक नपर्ने विषयमा त्रुटि भएको गुनासो आएपछि उक्त नतिजा स्थगन गरेको छ।
बिहीबार, चैत ९, २०७९
डा रवीन्द्र पाण्डेको उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक
चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ।
बिहीबार, चैत ९, २०७९
स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
फिदिम नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका छैठौं तहका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका हुन्।
बिहीबार, चैत ९, २०७९
चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तह खुलातर्फको म्याचिङ तालिका सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह खुलातर्फको म्याचिङ तालिका, कक्षा प्रारम्भ मिति र पहिलो भर्नासूची प्रकाशन गरेको छ।
बिहीबार, चैत ९, २०७९
दमौली: मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ।
बिहीबार, चैत ९, २०७९
चितवनमा बढ्दैछ रगतको अभाव
रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ।
बिहीबार, चैत ९, २०७९
राष्ट्रपति पौडेलको टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण
राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो ।
बिहीबार, चैत ९, २०७९
स्व. कलाकार बीएस राणाको परिवारलाई उपचारका लागि १ लाख सहयोग
स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगका लागि चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ।
बिहीबार, चैत ९, २०७९
कारागार अस्पतालमा इमर्जेन्सी वार्डसहित थप चार सेवा संचालनमा
केन्द्रीय कारागार अस्पतालमा मानसिक कक्ष, अस्पताल फार्मेसी, इमर्जेन्सी सेवा तथा एम्बुलेन्स सेवा थप गरिएको छ।
बिहीबार, चैत ९, २०७९
जिल्ला अस्पताल डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ।
बिहीबार, चैत ९, २०७९
पोखरा शिक्षण अस्पतालको आकस्मिक सेवा तयारी
पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ। विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो।
बिहीबार, चैत ९, २०७९
कर्णालीका ९६ प्रतिशतभन्दा बढी नागरिक दूषित पानी पिउन बाध्य
कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन्। प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ।
बिहीबार, चैत ९, २०७९
तिलोत्तमा नगरपालिकामा गुट्खा बिक्री गर्न रोक, ५० हजार रुपैयाँसम्म जरिवाना
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खा बिक्री गर्न रोक लगाएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै गुट्खा बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो।
बिहीबार, चैत ९, २०७९
शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गरिने
नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो।
बुधबार, चैत ८, २०७९
भक्तपुर अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा
भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण (होलबडी) सेवा सुरु गरेको छ। मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो।
बुधबार, चैत ८, २०७९
निजामती कर्मचारी अस्पतालको विज्ञापनप्रति नेप्लिज एसोसिएसन अफ मेडिकल फिजिसिस्टको पनि आपत्ति
निजामती कर्मचारी अस्पतालले निकालेको विज्ञापनप्रति नेपलिज असोसिएसन अफ मेडिकल फिजिसिस्टसले पनि आपत्ति जनाएको छ।
बुधबार, चैत ८, २०७९
नर्भिकको आइभिएफमा उपचार गराएका दम्पत्तिले अष्ट्रेलियामा जन्म दिए चम्ल्याहालाई
एकैपटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा पनि चर्चा पाएको छ। योसँगै नेपालको नर्भिक इन्टरनेशनल हस्पिटलको विश्वस्तरीय उपचार सेवाको समेत त्यहाँ प्रशंसा भइरहेको छ।
बुधबार, चैत ८, २०७९
जीपीमा विशेषज्ञ चिकित्सकसहितको श्वासप्रश्वास सेवा सुरु
तेह्रौँ गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङबाट उपचार गरी उक्त सेवा सञ्चालनमा ल्याइएको हो। बिहान १० बजेदेखि ४ बजेसम्म नागरिकलाई सेवा प्रदान गरिने केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए।
मंगलबार, चैत ७, २०७९
सूर्तीजन्य पदार्थबाट हुने क्यान्सरबाट नेपालमा धनीभन्दा गरिब बढी प्रभावित
सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सरबाट नेपालमा धनीभन्दा बढी गरिब प्रभावित हुने गरेको देखिएको छ। त्यसमा पनि निरक्षरहरुको संख्या अझ धेरै पाइएको हो।
मंगलबार, चैत ७, २०७९
चीनमा उपचाररत वर्षमान पुनको स्वास्थ्यमा सुधार, अस्पतालबाटै प्रचण्ड र देउवासँग संवाद
चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार भएको छ।
मंगलबार, चैत ७, २०७९
सेवालाई फराकिलो बनाउँदै रामपुर अस्पताल
सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ।
मंगलबार, चैत ७, २०७९
साईकल र्याली गर्दै मनाइयो विश्व मुख स्वास्थ्य दिवस
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साईकल -यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ।
मंगलबार, चैत ७, २०७९
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा ६० वर्ष माथिका व्यक्तिलाई निःशुल्क परीक्षण
मुख स्वास्थ्यका लागि जनमानसमा सचेतना जगाउने अभियान अन्तर्गत नियमित चेक जाँचको लागि प्रोत्साहन गर्न सप्ताहव्यापी रुपमा यो दिवस मनाउने भएको छ।
मंगलबार, चैत ७, २०७९
विभिन्न जनचेतनामूलक कार्यक्रमसहित बिपी प्रतिष्ठानमा मुख स्वास्थ्य दिवस मनाइयो
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ।
मंगलबार, चैत ७, २०७९
निजामति कर्मचारी अस्पतालको विज्ञापनप्रति दृष्टि विशेषज्ञ संघको पनि असहमति
निजामति कर्मचारी अस्पतालको लागि आह्वान गरिएको विज्ञापन सच्याउन नेपाल दृष्टि विशेषज्ञ संघले माग गरेको छ।
मंगलबार, चैत ७, २०७९
डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको छ। भरतपुर अस्पतालले मेडिकल अधिकृत ८ औं तह मासिक ज्यालादारीमा विज्ञापन गरेको भन्दै ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको हो।
मंगलबार, चैत ७, २०७९
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डाक्टर सुरेन्द्र शेरचन नियुक्त
हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डाक्टर सुरेन्द्र शेरचन नियुक्त भएका छन्। डा शेरचनले सोमबार पद तथ गोपनियताको शपथ खाएका छन्।
सोमबार, चैत ६, २०७९
सेती प्रादेशिक अस्पतालले माग्यो डाक्टर, नर्ससहित ७१ स्वास्थ्यकर्मी
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा डाक्टर, नर्ससहित स्वास्थ्यकर्मीको माग गरेको छ। अस्पतालले १४ जना डाक्टर र ३५ जना नर्ससहितका स्वास्थ्य कर्मचारीका लागि आवेदन माग गरेको हो।
सोमबार, चैत ६, २०७९
भीमदत्त नगरपालिका: स्वास्थ्य स्वयंसेविकालाई साइकल
कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ।सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक/एक थान साइकल उपलब्ध गराइएको हो।
सोमबार, चैत ६, २०७९
Previous
287
288
289
290
291
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१२ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search