मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २७, २०८२
Thu, Nov 13, 2025
बिहीबार, कात्तिक २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा २८६ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार, भदौ ५, २०७९
जाजरकोट अस्पतालमा औषधि अभाव हुँदा बिरामी समस्यामा
दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता छ।
आइतबार, भदौ ५, २०७९
बेलायतमा नर्स लैजान सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुने
सरकारले केही समय अगाडि रोजगारी, पारिश्रमिक तथा सेवा सुविधाका आधारमा बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो।
आइतबार, भदौ ५, २०७९
५० जिल्लाका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजबाट फाइजर खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो।
आइतबार, भदौ ५, २०७९
प्रदीप गिरिको निधन
ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको शनिबार राति ९ः३० बजे निधन भएको नेपाली कांग्रेसले जनाएकाे छ।
शनिबार, भदौ ४, २०७९
२९९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
देशभर गरिएको १ हजार ६७० पीसीआर र २ हजार ६६७ जनाको एन्टीजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ ४, २०७९
बडिगाडमा भिडियो एक्सरे र इसीजी सञ्चालनमा
गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो एक्सरे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो।
शनिबार, भदौ ४, २०७९
कोरोनाको जोखिमसँगै बैतडीमा आइसीयू सहितका आइसोलेसन तयार
कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेसन तयार पारिएको छ।
शनिबार, भदौ ४, २०७९
कांग्रेस नेता प्रदीप गिरिको भेन्टिलेटरमा उपचार हुँदै
स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। गत साउनदेखि मेडीसीटी अस्पतालमा उपचाररत छन्।
शुक्रबार, भदौ ३, २०७९
पछिल्लो २४ घन्टामा ६२३ कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६२३ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
शुक्रबार, भदौ ३, २०७९
स्वास्थ्य क्षेत्रको विकासका लागि दीर्घकालीन योजना आवश्यक: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य क्षेत्रको विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्ने बताएकी छन्। जसको लागि अस्पतालहरूको अनुभव, कार्यक्षेत्र, सेवाको महत्वपूर्ण भूमिका रहने उनले बताइन्।
शुक्रबार, भदौ ३, २०७९
बीपी प्रतिष्ठानमा शिक्षक कल्याण समाजको तदर्थ समिति गठन
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षक कल्याण समाज, तदर्थ समितिको संयोजकमा डा सेराज अहमद खान चयन भएका छन्।
शुक्रबार, भदौ ३, २०७९
हिमानी शाहको स्वास्थ्यमा सुधार
उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केपछि बिरामी भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
शुक्रबार, भदौ ३, २०७९
बैतडी कारागारभित्र फैलियो कोरोना
बैतडी जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ। कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ ३, २०७९
चिकित्सा शिक्षा: सेल्फ अप्राइजल भर्ने समय थप
यसअघि अनलाइन सेल्फ अप्राइजल भर्ने अन्तिम मिति साउन ३१ गतेसम्म तोकिएको थियो।
शुक्रबार, भदौ ३, २०७९
नर्सिङ लाइसेन्सको पुनर्योग नतिजामा फेरबदल भएन
नसिङ परिषद्को असार २५ गते संचालित तीसौं नाम दर्ता परीक्षामा अनुत्तीर्ण हुने परीक्षार्थीहरुको पुनर्योग नतिजा थयावत रहेको छ।
शुक्रबार, भदौ ३, २०७९
मेडिकल काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रका लागि एसएमएसमार्फत सूचना दिइने
सूरुमा पेशभएको प्रमाणपत्र र सक्कल प्रमाणपत्र बिच फरक पर्न गएकोले देखिएको एसएमएस मार्फत सूचना दिइने र रुजु भएपछि प्रमाणपत्र तयार गरिने छ।
शुक्रबार, भदौ ३, २०७९
वार्षिकोत्सवका अवसरमा वात्सल्य आईभीएफले उपत्यका बाहिर स्वास्थ्य शिविर आयोजना गर्दै
शुक्रबार कृष्ण जन्माष्टमीको दिन छैटौं वार्षिकोत्सव मनाइरहेको कम्पनीले उपत्यका बाहिर कास्कीको पोखरा, झापाको विर्तामोड र बाँकेको नेपालगञ्जमा स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।
शुक्रबार, भदौ ३, २०७९
नेस्कममा नयाँ नेतृत्व, डा प्रनीलमान अध्यक्ष चयन
कम्युनिटी मेडिसिनमा एमडी गरेका विशेषज्ञ चिकित्सकहरुको संस्था नेप्लीज सोसाइटी अफ कम्युनिटी मेडिसिन (नेस्कम)को अध्यक्षमा डा प्रनीलमान सिंह निर्वाचित भएका छन्।
शुक्रबार, भदौ ३, २०७९
कोईका र कोरिया अल्मुनाई एसोसिएसनद्वारा राक्सिराङ्ग अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
कोईका र कोरिया अल्मुनाई एसोसिएसनद्वारा राक्सिराङ्ग आधारभूत अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
बिहीबार, भदौ २, २०७९
४९३० जनामा कोरोना परीक्षण गर्दा ५४२ मा संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षणमा ५४२ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ २, २०७९
एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला
एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्।
बिहीबार, भदौ २, २०७९
हिमानी शाह अस्पताल भर्ना
पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।।
बिहीबार, भदौ २, २०७९
कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप
कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ। जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ।
बिहीबार, भदौ २, २०७९
चिकित्सकविहीन मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानले पठायो विशेषज्ञ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ।
बिहीबार, भदौ २, २०७९
खोजतलास गर्दा पनि नभेटिएपछि डा भावना रेग्मीलाई सेवाबाट हटाउने तयारी
गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षण डा भावना रेग्मीलाई सफाई पेश गर्न सात दिने सूचना जारी गरेको छ।
बिहीबार, भदौ २, २०७९
मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो चिकित्सक
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कूलर तथा ट्रान्सप्लान्ट सेन्टरले करारमा चिकित्सक माग गरेको छ।
बिहीबार, भदौ २, २०७९
लुम्बिनी अस्पतालमा एक सय ५० शय्याको प्रसूति सेवा सञ्चालन
सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन एकाइले रु २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो।
बिहीबार, भदौ २, २०७९
डा यादवले अवकाश पाए, बिदाइ कार्यक्रममा आएनन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर श्यामसुन्दर यादवले उमेरहदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन्।
बिहीबार, भदौ २, २०७९
धुलिखेल अस्पताल र बर्दिबास नगरपालिकाबीच १० बुँदे सम्झौता
समझदारी पत्रमा अस्पताल र नगरपालिकाबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास, विस्तार र संचालनका लागि साझेदारी र सहकार्य हुने उल्लेख छ।
बुधबार, भदौ १, २०७९
Previous
286
287
288
289
290
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
बुधबार, कात्तिक २६, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
२३ घण्टा अगाडि
एक छात्रवृत्ति 'बोन्डिङ'का डाक्टरको हैरानी : नेपालको स्वास्थ्य प्रणालीमा जहाँ गयो त्यहीँ सुस्ती, उस्तै हैरानी
बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
२२ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
बुधबार, कात्तिक २६, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search