मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २७, २०८२
Thu, Nov 13, 2025
बिहीबार, कात्तिक २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
४५५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
देशभर गरिएको २ हजार ३०८ पीसीआर र २ हजार ५२१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन २९, २०७९
पर्वत: किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै
किशोरी नै कुपोषित हुँदा भविष्यमा उनीहरूले जन्माउने बच्चा पनि कुपोषित हुने तथा कुपोषित बच्चाले पुनःकुपोषित बच्चा नै जन्माउने जोखिम उच्च रहने भएकाले कुपोषणको चक्र तोड्नका लागि अभियान थालिएको सापकोटाको भनाइ छ।
आइतबार, साउन २९, २०७९
निजी अस्पतालको छाता संस्था अफिनमा डा पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति
एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको २२औं साधारण सभाले डा पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
आइतबार, साउन २९, २०७९
निजी अस्पतालहरु मर्ज गर्ने प्रावधान लागू गर्न माग
निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले निजी अस्पतालहरुको स्तरोन्नती र मर्जको प्रावधान लागू गर्न माग गरेको छ।
शनिबार, साउन २८, २०७९
२६३ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
देशभर गरिएको १ हजार ३९९ पीसीआर र १ हजार ७६६ जनाको एन्टीजेन परीक्षणका क्रममा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन २८, २०७९
नेप्लीज सोसाइटी अफ कम्युनिटी मेडिसिनको तेस्रो राष्ट्रिय सम्मेलन सुरु
नसर्ने रोगको रोकथाम र नीति निर्माणमा केन्द्रित रहेर तीन दिने सम्मेलन सुरु भएको हो।
शनिबार, साउन २८, २०७९
चिकित्सक संघलाई चुनाव लाग्यो, डा धनबहादुर तोकिए प्रमुख निर्वाचन अधिकृत
संघको काउन्सिलको शनिबार बसेको बैठकले डा धनबहादुर रानामगरलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो। निर्वाचनको मिती पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ।
शनिबार, साउन २८, २०७९
रघुगङ्गामा स्वास्थ्य चौकीको भवन निर्माण
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ।
शनिबार, साउन २८, २०७९
पनौती नगरपालिकाले मोतीबिन्दुको उपचार निःशुल्क गर्ने
निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
शनिबार, साउन २८, २०७९
डायलाइसिस मेसिन आयो तर जडान भएन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन्। साउन १३ गते डायलाइसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन।
शनिबार, साउन २८, २०७९
एनएमए-जेडिसी युथ फेस्ट सुरु
'एनएमए-जेडिसी युथ फेस्ट'को औपचारिक सुरुवात नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा लोचन कार्कीले शुक्रबार सुरु गरेका हुन्। संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष डा कार्कीले फेस्टको सुरुवात गर्दै युवा चिकित्सकहरुलाई सफलताको शुभकामना दिए।
शुक्रबार, साउन २७, २०७९
थप ७८१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ४ हजार ७१२ जनाको नमूना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, साउन २७, २०७९
९७ वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण
‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन्।
शुक्रबार, साउन २७, २०७९
कर्णाली स्वास्थ्य विज्ञानमा इन्डोस्कोपी सेवा
म्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले आफूहरुले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए।
शुक्रबार, साउन २७, २०७९
नवौं तहमा कार्यरत डा पन्त कारबाहीमा, स्वास्थ्य मन्त्रालयले गर्यो सेवाबाट बर्खास्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं तहमा कार्यरत एक चिकित्सकलाई सेवाबाट बर्खास्त गरेको छ। मन्त्रालयले कोशी अस्पतालमा कार्यरत नवौं तहका डा ओमविजु पन्तलाई कारबाही गरेको हो।
शुक्रबार, साउन २७, २०७९
डा विशेष पौड्यालले अल्का अस्पताल छाडे
प्राडा विशेष पौडेलले अल्का अस्पताल छाडेका छन्। रगत रोग विशेषज्ञ डा पौडेल निजामती अस्पतालको समयबाहेक अल्क अस्पतालमा पनि काम गर्दै आइरहेका थिए।
शुक्रबार, साउन २७, २०७९
प्रदीप गिरिलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै
पार्टीका सचेतक मीनबहादुर विश्वकर्माले बिहीबार निकालेको विज्ञप्तिमा सांसद गिरिको घाँटीको क्यान्सरको उपचार गरिएको उल्लेख गरेका हुन्।
बिहीबार, साउन २६, २०७९
माधव नेपाललाई कोरोना संक्रमण
हाल उनी सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्यलाभ गरिरहेका छन्।
बिहीबार, साउन २६, २०७९
बढ्न थाल्यो कोभिड मृतकको संख्या, २६ दिनमा ३० जनाको मृत्यु
गत २४ घण्टामा ८२५ जनामा संक्रमण पुष्टि हुँदा पाँच जना संक्रमितको मृत्यु भएको छ।
बिहीबार, साउन २६, २०७९
त्रिशुली अस्पतालमा अस्पतालजन्य फोहोरबाट बायोग्यास उत्पादन
गर्भवती महिलाहरूलाई सुत्केरी गराउदा निकस्ने प्लासेन्टा, अन्य मानव अंग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहरबाट अस्पतालमा बायोग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले बताए।
बिहीबार, साउन २६, २०७९
मन्त्रिपरिषदको निर्णय: स्वास्थ्यका प्रमुख विशेषज्ञ अब अतिरिक्त स्वास्थ्य सचिव
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यको प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य मन्त्री भवानी खापुङले जानकारी दिए।
बिहीबार, साउन २६, २०७९
बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत
स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले नियमित सुचारु गर्नका लागि प्रदेश मन्त्रीपरिषद बैठकबाट बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको हो।
बिहीबार, साउन २६, २०७९
रुपन्देहीमा बढ्दै डेङ्गुको सङ्क्रमण
जिल्लामा २०६७ देखि डेङ्गुको समस्या देखिएको हो। २०६७/६८ मा दुई सय ९० जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। आव २०७६/७७ मा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो।
बिहीबार, साउन २६, २०७९
८१५ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु
देशभर गरिएको २ हजार ४११ पीसीआर र २ हजार १२३ जनाको एन्टीजेन परीक्षणका क्रममा ८१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, साउन २६, २०७९
मधेश प्रदेशले जनस्वास्थ्य प्रयोगशालाका लागि माग्यो १३६ जना ल्याब टेक्निसियन
मधेश प्रदेश सरकारले स्थानीय तहका लागि १३६ जना ल्याब टेक्निसियन माग गरेको छ।
बिहीबार, साउन २६, २०७९
सर्वोच्चले नर्भिकको पक्षमा आदेश दिएपछि मेयर बालेन शाहको असन्तुष्टि
सर्वोच्चले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि शाहले अदालतको आदेशप्रति टिप्पणी गरेका छन्।
बुधबार, साउन २५, २०७९
बज्रबाराही चापागाँउ अस्पताललाई भवन अभाव
अस्पतालमा भिडियो एक्स–रे सेवा भए पनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताए।
बुधबार, साउन २५, २०७९
नर्भिक अस्पताललाई दिएको अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
मंगलबार नर्भिकले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।
बुधबार, साउन २५, २०७९
सुदूरपश्चिममा एकै दिन ९४ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६६ हजार आठ सय ९९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार छ सय पाँच जनामा संक्रमण देखिएको छ। संक्रमणका कारण हालसम्म छ सय ३४ जनाको ज्यान गइसकेको छ।
बुधबार, साउन २५, २०७९
नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था लैंगिक समानता सम्बोधन गर्न कमजोर
ती दुई संस्थाद्वारा जारी विज्ञप्तिमा नेपालमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ७७ संस्थाका कार्यगत क्षेत्र र सञ्चालित स्वास्थ्य कार्यक्रमको परीक्षण सो अध्ययनमा गरिएको जनाइएको छ।
बुधबार, साउन २५, २०७९
Previous
288
289
290
291
292
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
बुधबार, कात्तिक २६, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
बुधबार, कात्तिक २६, २०८२
एक छात्रवृत्ति 'बोन्डिङ'का डाक्टरको हैरानी : नेपालको स्वास्थ्य प्रणालीमा जहाँ गयो त्यहीँ सुस्ती, उस्तै हैरानी
बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
२२ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
बुधबार, कात्तिक २६, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search