मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २७, २०८२
Thu, Nov 13, 2025
बिहीबार, कात्तिक २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपालमा मिर्गौला प्रत्यारोपणको १४ वर्ष: टिचिङमा मात्र ७१५ जनाको प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको १४ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा हालसम्म ७१५ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिएको छ।
सोमबार, साउन २३, २०७९
९३४ जनामा कोरोना पुष्टि, ५६८६ सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ८६२ पीसीआर र २ हजार ४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, साउन २३, २०७९
जडीबुटी निकासीबाट १३ लाख राजश्व सङ्कलन
आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिव रु १३ लाख राजश्व सङ्कलन गरेको हो।
सोमबार, साउन २३, २०७९
चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण
इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा लम्सालको भनाइ छ।
सोमबार, साउन २३, २०७९
सुत्केरीको मृत्युपछि छानबिन समिति गठन, १० लाख क्षतिपूर्तिसँगै शव बुझ्ने सहमति
बैठकले मृतकको परिवारलाई अस्पतालले १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको छ। सो सहमतिसंगै आफन्तले शव बुझ्ने भएका छन्।
सोमबार, साउन २३, २०७९
चिकित्सा शिक्षा: स्नातकमा सःशुल्कतर्फको भर्नासूची कलेजमा पठाइयो, २६ गतेसम्म भर्ना हुनुपर्ने
भर्नाको म्याद २६ गतेसम्म तोकेर आयोगले आइतबार सःशुल्कतर्फको पहिलो भर्ना सूची सबै विश्वविद्यालय तथा प्रतिष्ठानलाई पठाएको हो।
सोमबार, साउन २३, २०७९
काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। संक्रमण पुष्टि भएपछि खड्का घरमै आराम गरिरहेका छन्।
सोमबार, साउन २३, २०७९
रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु
सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ।
आइतबार, साउन २२, २०७९
नर्सिङ काउन्सिलकी रजिष्ट्रार घिमिरेको पदावधि सकियो
नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरेको पदावधि सकिएको छ। काउन्सिलको रजिष्ट्रारमा चार वर्षअघि नियुक्त भएकी घिमिरेको पदावधि आइतबारबाट सकिएको हो।
आइतबार, साउन २२, २०७९
हेमोफिलियाका बिरामीका लागि एन्टिहेमोफिलिक फ्याक्टर हस्तान्तरण
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका हेमोफिलियाका बिरामीका लागि एन्टिहेमोफिलिक फ्याक्टर हस्तान्तरण गरेको छ।
आइतबार, साउन २२, २०७९
चिकित्सा शिक्षा: स्नातकमा सःशुल्क सिटहरूमा म्याचिङ हुने उम्मेदवारहरूको पहिलो भर्नासूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा सःशुल्कतर्फका सिटहरूमा म्याचिङ हुने उम्मेदवारहरूको पहिलो भर्नासूची सार्वजनिक गरेको छ।
आइतबार, साउन २२, २०७९
मुटुको शल्यक्रियाका लागि आवश्यक तीन सय ‘अक्सिजेनेटर’ नेपाल भित्रियो, थप १४ सय आउँदै
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरका लागि तीन सय वटा अक्सिजेनेटर मेसिन नेपाल आएको हो। गंगालाल अस्पताल तथा अन्य अस्पतालका लागि चाहिने थप १४ सय वटा मेसिन भने आउने क्रममा रहेको छ।
आइतबार, साउन २२, २०७९
राष्ट्रपतिबाट नेता गिरीको स्वास्थ्यस्थितिबारे चासो
राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आइतबार अस्पताल पुगेर डा गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरेका हुन्।
आइतबार, साउन २२, २०७९
कोरोना संक्रमण बढेपछि मेन्छयामेम गाउँपालिकाका विद्यालय चार दिन बन्द
गाउँपालिकाले एक सूचना जारी गर्दै पछिल्लो समय कोरोना भाइरसका कारण विद्यार्थी र शिक्षकहरुको स्वास्थ्यमा प्रतिकूल असर परेकाले चार दिनका लागि विद्यालय बन्द गरिएको जनाएको छ।
आइतबार, साउन २२, २०७९
३७८९ कोरोना परीक्षणमध्ये ५५३ मा संक्रमण पुष्टि
देशभर गरिएको २ हजार ४० पीसीआर र १ हजार ७४९ जनाको एन्टीजेन परीक्षणका क्रममा ५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन २२, २०७९
धादिङ अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत धादिङ, नुवाकोट, सिन्धुलीमा समेत डायलायसिस सेवा सञ्चालन गर्ने गरी काम भएको छ।
शनिबार, साउन २१, २०७९
सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट नेपालको अध्यक्षमा डा दिपेन्द्र श्रेष्ठ
सोसाइटीको शनिबार भएको चुनावमा डा श्रेष्ठ निर्वाचित भएका हुन्।
शनिबार, साउन २१, २०७९
४६८२ कोरोना परीक्षणमध्ये ६६० मा संक्रमण पुष्टि
देशभर गरिएको १ हजार ९४२ पीसीआर र २ हजार ७४० जनाको एन्टीजेन परीक्षणका क्रममा ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन २१, २०७९
मकवानपुरमा डेङ्गुका बिरामी फेला
हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ।
शनिबार, साउन २१, २०७९
पाल्पाको रामपुरमा आयुर्वेद सेवालाई थप विस्तार गरिँदै
नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ
शनिबार, साउन २१, २०७९
प्रदेशस्तरीय अस्पतालको काम सुरु भएन
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको एक वर्ष बित्दा पनि अझैसम्म काम सुरु हुन सकेको छैन।
शनिबार, साउन २१, २०७९
म्याचिङमा नपरेका विद्यार्थी चिकित्सा शिक्षा आयोगको रेकर्डमा नरहने, भर्ना नगर्न शिक्षण संस्थालाई निर्देशन
आयोगले शुक्रबार सूचना जारी गर्दै म्याचिङमा सहभागी नभएका उम्मेदवार कुनै पनि शैक्षिक संस्था र कार्यक्रममा भर्ना हुन नसक्ने जनाएको छ।
शनिबार, साउन २१, २०७९
कोभिड–१९ संक्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने
बैठकले होम आइसोलेनसमा रहेका व्यक्तिका बारेमा मन्त्रालयसहित प्रदेश र स्थानीय सरकारबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शङ्कर नेपालले जानकारी दिए।
शनिबार, साउन २१, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन भएको छ।
शुक्रबार, साउन २०, २०७९
नेपालमा मंकीपक्सको जोखिमलाई नजिकबाट नियालिरहेका छौँ : विश्व स्वास्थ्य संगठन
नेपालमा हालसम्म मंकीपक्स पुष्टि नभएपनि जोखिम न्यूनीकरणका लागि काम भइरहेको संगठनले जनाएको छ।
शुक्रबार, साउन २०, २०७९
थप ९१२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, साउन २०, २०७९
एउटै विद्यालयका २६ विधार्थीलाई कोरोना संक्रमण
संक्रमितहरुलाई सोहि विद्यालयको आईसोलेसमा राखियको छ। उनीहरुको अवस्था सामान्य छ।
शुक्रबार, साउन २०, २०७९
नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी चलाउने
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत शनिबार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
शुक्रबार, साउन २०, २०७९
गोदावरीमा रेबिज विरुद्धको निःशुल्क भ्याक्सिन
स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए।
शुक्रबार, साउन २०, २०७९
सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो। तर, परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो।
शुक्रबार, साउन २०, २०७९
Previous
290
291
292
293
294
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
बुधबार, कात्तिक २६, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
बुधबार, कात्तिक २६, २०८२
एक छात्रवृत्ति 'बोन्डिङ'का डाक्टरको हैरानी : नेपालको स्वास्थ्य प्रणालीमा जहाँ गयो त्यहीँ सुस्ती, उस्तै हैरानी
बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
२२ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
बुधबार, कात्तिक २६, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search