मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २७, २०८२
Thu, Nov 13, 2025
बिहीबार, कात्तिक २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डा केसीले सरकारलाई दिए दुई साताको अल्टिमेटम, माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने
चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा गोविन्द केसीले २० औ सत्याग्रह २ साता पछि सारेका छन्।
आइतबार, भदौ १२, २०७९
२० औं सत्याग्रहका विषयमा डा गोविन्द केसीले पत्रकार सम्मेलन गर्दै
केसीले आइतबार (आज) दिउँसो २ बजे शिल्पी थिएटर, बत्तीसपुतलीमा पत्रकार सम्मेलन गर्दैछन्।
आइतबार, भदौ १२, २०७९
अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन, रोग नियन्त्रणसँगै खर्च कटौती
अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन ग्यास) उत्पादन गरेर अस्पतालको आवासीय मेस (भान्सा)मा प्रयोग गर्न थालिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए।
आइतबार, भदौ १२, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद सुरु
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन्।
आइतबार, भदौ १२, २०७९
चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया
तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।
आइतबार, भदौ १२, २०७९
माओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा थापा
नेकपा माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लिलाराम थापा चयन भएका छन्।
आइतबार, भदौ १२, २०७९
स्वास्थ्यकर्मीहरुलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने
राष्ट्रिय समावेशी आयोगले स्वास्थ्यकर्मी (चिकित्सक, नर्स र पारामेडिकल)लाई दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई पत्राचार गरेको छ।
आइतबार, भदौ १२, २०७९
१७३ कोरोना संक्रमित थपिए, ३९६ जना संक्रमणमुक्त
६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन्।
शनिबार, भदौ ११, २०७९
विशेषज्ञ नर्सको लाइसेन्स दिने निर्णय रजिष्ट्रेसन समितिले नै गर्ने
परिषद्ले विशेषज्ञ नर्सिङको रुपमा नाम दर्ता गर्नका लागि परीक्षा दिन नपर्ने यस अघिकै व्यवस्थालाई निरन्तरता दिएको हो।
शुक्रबार, भदौ १०, २०७९
३२४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ १०, २०७९
स्वास्थ्यमन्त्री खापुङ अस्वस्थ, वीर अस्पतालमा उपचार हुँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन्। उनको वीर अस्पतालमा उपचार सुरु भएको छ।
शुक्रबार, भदौ १०, २०७९
नर्भिकले ल्यायो तिज अफर, हेल्थ प्याकेजमा भारी छुट
यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन्। आधारभूत तिज प्याकेज रु ६६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ।
शुक्रबार, भदौ १०, २०७९
चिकित्सकको लापरबाहीले आफन्तको मृत्यु भएको भन्दै कारबाहीको माग
पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङमहाका फिरोज मियाँ अन्सारीको अस्पताल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै परिवारले कडा कारबाहीको माग गरेको छ।
शुक्रबार, भदौ १०, २०७९
विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी, क्यान्टिन संचालक पक्राउ
काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार, भदौ १०, २०७९
भालुवाङमा प्रदेश स्वास्थ्य निर्देशनालय स्थापना
यसअघि सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको थियो। मन्त्रालय र निर्देशनालय मिलेर प्रदेशभरि स्वास्थ्य सेवा प्रवाहको काम गरिने स्वास्थ्य सचिव विकास देवकोटाले जानकारी दिए।
शुक्रबार, भदौ १०, २०७९
फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई ७३ प्रतिशत प्रभावकारी
विश्वका धेरै देशमा फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई पनि लगाइदै आएको छ। यस अध्ययनले खोपलाई निरन्तरता दिदै विस्तार गर्न थप उत्प्रेरित गर्ने भएको छ।
शुक्रबार, भदौ १०, २०७९
कपिलवस्तुका २ स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन
कपिलवस्तुका २ स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको छ।
शुक्रबार, भदौ १०, २०७९
४४४ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु
त्यस्तै ३०७ जना संक्रमणमुक्त पनि भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ हजार १९९ पुगेको छ।
बिहीबार, भदौ ९, २०७९
नवौँ र एघारौँ तहका रिक्त विवरण तीन दिनभित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले आफू मातहतका कार्यालयलाई स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहमा रिक्त रहेका पदहरुको विवरण तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको छ।
बिहीबार, भदौ ९, २०७९
अल्फा केयर फार्मेसीमा मेयर बालेन शाहले चलाए डोजर
अल्फाबिटा कम्लेक्स नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका अल्फा केयर फार्मेसीमा महानगरपालिकाले डोजर चलाएको छ।
बिहीबार, भदौ ९, २०७९
गुल्मीका ३८ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा
२०७६ माघ १ गतेदेखि स्वास्थ्य बीमा लागु भएको जिल्लामा स्वास्थ्य बीमामार्फत सेवा लिनेको संख्या न्यून पाइएको गुल्मी अस्पतालको तथ्यांकमा रहेको छ।
बिहीबार, भदौ ९, २०७९
अस्पतालबाट फरार नख्खु कारागारका कैदी लुभुबाट पक्राउ
त्रिवि शिक्षण अस्पतालबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका कैदी ललितपुरको लुभबाट पक्राउ परेका छन्।
बिहीबार, भदौ ९, २०७९
संचालनमा आयो फ्रन्टलाइन अस्पताल
काठमाडौँको पुरानो बानेश्वरमा फ्रन्टलाइन अस्पताल संचालनमा आएको छ।
बिहीबार, भदौ ९, २०७९
भारतका वरिष्ठ न्यूरो सर्जन डा जोनाथान नोबेलमा
भारतका वरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन्।
बिहीबार, भदौ ९, २०७९
काठमाडौं महानगरले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलव्ध गराउने
महानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीको विवरण माग गरेको छ।
बिहीबार, भदौ ९, २०७९
सयौंको ज्यान बचाएकी स्वास्थ्यकर्मी जानकीको समयमा उपचार नपाउँदा मृत्यु
उपचार गरेर अरुको ज्यान बचाउने एक स्वास्थ्यकर्मीले आफूले भने समयमा उपचार नपाएर ज्यान गुमाउनु परेको छ।
बिहीबार, भदौ ९, २०७९
आँखाको उपचारका लागि टिचिङ अस्पताल लगिएका कैदी फरार
आँखामा झुसिल किरा बिझेर समस्या भयो भनेपछि अस्पताल पठाइएको थियो। सोही क्रममा उनी फरार भएका हुन्।
बुधबार, भदौ ८, २०७९
स्लीप डिसअडर सम्बन्धी दुई दिने सम्मेलन काठमाडौंमा हुँदै
नेप्लीज सोसाइटी अफ स्लीप डिसअडर्सको आयोजनामा उक्त सम्मेलन यही भदौ १० र ११ गते हुन लागेको हो।
बुधबार, भदौ ८, २०७९
बीपी प्रतिष्ठानमा नियम विपरित गरिएका नियुक्ति खारेज गर्न कांग्रेसको माग
बुधबार क्षेत्रीय कार्यसमितिका प्रवक्तासमेत रहेका सचिव केशव पुरीले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्।
बुधबार, भदौ ८, २०७९
डा शाहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न वीर अस्पतालका चिकित्सकहरुको माग
वीर अस्पतालमा कार्यरत चिकित्सकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभागमा कार्यरत डा करण शाहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन्।
बुधबार, भदौ ८, २०७९
Previous
284
285
286
287
288
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
बुधबार, कात्तिक २६, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
२२ घण्टा अगाडि
एक छात्रवृत्ति 'बोन्डिङ'का डाक्टरको हैरानी : नेपालको स्वास्थ्य प्रणालीमा जहाँ गयो त्यहीँ सुस्ती, उस्तै हैरानी
बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
२२ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
बुधबार, कात्तिक २६, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search