मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २७, २०८२
Thu, Nov 13, 2025
बिहीबार, कात्तिक २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
लुम्बिनी प्रदेशका यी ५० स्वास्थ्यकर्मीको सरुवा, को कहाँ?
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले माताहतका कार्यालयमा कार्यरत ५० स्वास्थ्यकर्मीको सरुवा गरेको छ। मन्त्रालयले सरुवा र कामकाजका लागि कर्मचारीको हेरफेर गरेको हो।
सोमबार, भदौ २०, २०७९
काभ्रेमा नियन्त्रित औषधि खुलेआम बिक्री
हरीको अनुसन्धानले विशेष गरी ‘टिनएजर्स्’ नै लागुऔषधको तस्करी र प्रयोकर्ताका रुपमा देखिएका छन्।
सोमबार, भदौ २०, २०७९
थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना संक्रमणमुक्त
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
सोमबार, भदौ २०, २०७९
नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द भएपछि बिरामी मर्कामा
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ।
सोमबार, भदौ २०, २०७९
लामखुट्टेको लार्भा नष्ट गर्न काठमाडौं महानगरको घरदैलो अभियान
काठमाडौं महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ।
सोमबार, भदौ २०, २०७९
गुल्मीमा डेंगुका १२३ जना संक्रमित भेटिए
जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा ५ जना, रेसुङ्गा नगरपालिकामा ६ जना संक्रमित भएका छन्।
सोमबार, भदौ २०, २०७९
क्लिनिक वानद्धारा दुई सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको वार्षिक साधारणसभामा सहकारीका सदस्यहरुको निःशुल्क परीक्षण सेवा दिइएको हो।
सोमबार, भदौ २०, २०७९
डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर
डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हाम्रो नेपाल स्वस्थ नेपालको आयोजनामा शिविर संचालन भएको हो।
सोमबार, भदौ २०, २०७९
मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा
मुगुको मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। एक कार्यक्रमकाबीच पालिकालाई सुनिश्चित पालिका घोषणा गरिएको छ।
सोमबार, भदौ २०, २०७९
धनगढीमा दर्ता बिनाका अस्पतालको बिगबिगी
सेती अञ्चल अस्पतालको निकासद्वारको सडक पारिपट्टी धर्मरुद्र अस्पताल, सिटी पोलिटेक्निक, सञ्जीवनी अस्पताल, अञ्चल अस्पतालको प्रवेश गेटको झण्डै एक सय मिटरमा पुग्नुभन्दा सडकको वारिपट्टी सारथी र पारिपट्टी नोभा अस्पताल छन्।
सोमबार, भदौ २०, २०७९
चिकित्सक संघको राष्ट्रिय सम्मेलन दुईदिन पछि सर्यो
चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले गर्न लागेको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) दुई दिन पछाडि सरेको छ।
सोमबार, भदौ २०, २०७९
चिकित्सक संघको निर्वाचन: यी हुन् अध्यक्ष र महासचिवका आकांक्षी
आगामी निर्वाचनमा संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक तर्फका चार जना चिकित्सकको नाम चर्चामा छ भने प्रगतिशिल तर्फका ५ जना चिकित्सकको नाम चर्चामा छ।
आइतबार, भदौ १९, २०७९
भीमदत्त नगरपालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको शुभारम्भ गरिएको हो।
आइतबार, भदौ १९, २०७९
थप १४२ जनामा कोरोना संक्रमण, २३० जना संक्रमणमुक्त
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
आइतबार, भदौ १९, २०७९
डा रमेशसिंह भण्डारीको 'तिम्रो नै माया' म्युजिक भिडियो सार्वजनिक
त्रिवि शिक्षण अस्पतालका प्राडा रमेशसिंह भण्डारीले नयाँ गीत सार्वजनिक गरेका छन्। कलेजो प्रत्यारोपण सर्जन डा भण्डारीले 'तिम्रो नै माया' नामक गीत शुक्रबार सार्वजनिक गरेका हुन्।
आइतबार, भदौ १९, २०७९
आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा
नेपालमै अन्तर्राष्ट्रिय स्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छन्।
आइतबार, भदौ १९, २०७९
गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए।
शनिबार, भदौ १८, २०७९
डा प्रकाश बुढाथोकीले सम्हाले केन्द्रीय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी
पद्भार ग्रहण गर्दै डा बुढाथोकीले अस्पतालको विकासका लागि काम गर्ने बताए।
शनिबार, भदौ १८, २०७९
अखिल नेपाल फार्मेसी संघको अध्यक्षमा सञ्जीव कुमार पाण्डेय
संघले अध्यक्षमा पाण्डेय सहित ५१ सदस्यीय कमिटि समेत चयन गरेको छ।
शनिबार, भदौ १८, २०७९
२०० कोरोना संक्रमित थपिए, ३३९ जना उपचारपछि डिस्चार्ज
१ हजार ३८१ जनाको पीसीआर र २ हजार १५६ जनाको एन्टीजेन परीक्षणमा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, भदौ १८, २०७९
शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय
अबको केही महिनाभित्र तीन सय शय्याको अस्पताल बनाउने काम थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिए।
शनिबार, भदौ १८, २०७९
कोभिड महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्यखबर 'युनाइटेड इमेजिङ हेल्थ अवार्ड' प्रदान
स्वास्थ्य खबरपत्रिका १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच ती व्यक्ति तथा संस्थाहरुलाई 'दशौँ यूनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड' बाट सम्मान गरिएको हो।
शुक्रबार, भदौ १७, २०७९
कुटपिटमा परेका कर्णाली प्रतिष्ठान जुम्लाका डा शाहविरुद्ध बाल हिंसासम्बन्धी मुद्दा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ।
शुक्रबार, भदौ १७, २०७९
ग्राण्डी अस्पतालको अध्यक्षमा पुनः कुँवर
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित भएका छन्।
शुक्रबार, भदौ १७, २०७९
डीएम/एमसीएच/एनबीएमएसमा एकीकृत प्रवेश परीक्षाको आवेदन खुल्यो
आयोगले चिकित्सा शिक्षा तर्फ डीएम/ एमसीएच/ एनबीएमएस-एसएस तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्ना हुनका लागि एकीकृत प्रवेश परीक्षाका लागि फारम खोलेको छ।
शुक्रबार, भदौ १७, २०७९
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १२ हजार २ पुगेको हो।
बिहीबार, भदौ १६, २०७९
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा निर्वाह भत्ता नपाएको गुनासो
स्वास्थ्य मन्त्रालय र चिभकित्सा शिक्षा आयोगबीचको द्धन्दले आवासीय चिकित्सकहरु निर्वाह भत्ता बिना नै काम गर्न बाध्य भएको उनीहरुको भनाइ छ।
बिहीबार, भदौ १६, २०७९
थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १७७३ पीसीआर परीक्षणमा १८० जना र १८२५ एन्टिजेन परीक्षणमा ८९ जना गरी २६९ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ १६, २०७९
धादिङमा डेंगुका बिरामी बढ्दै
एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेंगु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए।
बिहीबार, भदौ १६, २०७९
स्वास्थ्यमन्त्री खापुङ र मेयर शाहबीच भेटवार्ता, सरकारी अस्पतालको सेवा र सरसफाइका विषयमा छलफल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
बिहीबार, भदौ १६, २०७९
Previous
282
283
284
285
286
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
बुधबार, कात्तिक २६, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
२१ घण्टा अगाडि
एक छात्रवृत्ति 'बोन्डिङ'का डाक्टरको हैरानी : नेपालको स्वास्थ्य प्रणालीमा जहाँ गयो त्यहीँ सुस्ती, उस्तै हैरानी
बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
२२ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
बुधबार, कात्तिक २६, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search