मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र
अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेलासम्म कामले गति नलिँदा त्यहाँका स्थानीयले निर्माण व्यवसायीको आलोचना गरेका छन्। निर्माण सम्झौताको २१ महिनामा पहिलो तलासमेत ढलान हुन नसकेको बताइएको छ।
आइतबार, वैशाख ३, २०८०
कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु
मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएकी ७३ वर्षीया महिला छन्। उनको उपचारका क्रममा आइतबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
आइतबार, वैशाख ३, २०८०
विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा
विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ।
आइतबार, वैशाख ३, २०८०
परराष्ट्रमन्त्री बन्दै एनपी साउद, स्वास्थ्यले आज पनि मन्त्री नपाउने
परराष्ट्रमन्त्री नियुक्त हुने भए पनि स्वास्थ्य मन्त्रालयले भने आज पनि मन्त्री नपाउने देखिएको छ। १० गते हुने उपनिर्वाचनपछि मात्र स्वास्थ्यसहित अन्य रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ।
आइतबार, वैशाख ३, २०८०
म्याग्नस फर्माले ल्यायो सिओपीडी रोगको नयाँ औषधि रोफ्लु
रोफ्लु ब्रान्ड नामको ५०० एम.सि.जी. मा म्याग्नसले उक्त औषधि नेपाली बजारमै पहिलो पटक ल्याउन सफल भएको म्याग्नस फर्माका निर्देशक शुधिर प्रकाश मास्केले जानकारी दिए।
शनिबार, वैशाख २, २०८०
थपिए १३६ कोरोना संक्रमित, १४ जना आईसीयू र भेन्टिलेटरमा
पछिल्लो २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
शुक्रबार, वैशाख १, २०८०
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालद्वारा नयाँ वर्षको शुभकामना आदानप्रादान कार्यक्रम सम्पन्न
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको आयोजनामा नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार, वैशाख १, २०८०
मुम्बईबाट चन्द्र भण्डारीको भिडिओ सन्देश- मेरो स्वास्थ्यमा सुधार भइरहेको छ
मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीले स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको जानकारी दिएका हुन्।
शुक्रबार, वैशाख १, २०८०
सुदूरपश्चिमको बैद्यनाथमा एपीएफ फिल्ड अस्पताल सञ्चालन
सुदूरपश्चिमको बैद्यनाथ बाहिनीमा निर्माण भएको सशस्त्रको एपीएफ फिल्ड अस्पताल सञ्चालनमा आएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त अस्पताल उद्घाटन गरेका हुन्।
शुक्रबार, वैशाख १, २०८०
कोरोना त्रास: नवलपरासीका सीमा क्षेत्रमा उच्च सतर्कता
जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय गरेको हो।
शुक्रबार, वैशाख १, २०८०
भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण
केही महिनायता संक्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ। भारतबाट स्वदेश आउने अधिकांशमा संक्रमण देखिन थालेको हो।
शुक्रबार, वैशाख १, २०८०
पाँच कक्षासम्मका विद्यार्थीलाई दिइने खाजाको हुँदैन गुणस्तर जाँच
सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्यार्थीहरूलाई दिइने दैनिक पोषण खाजाको गुणस्तर जाँच नहुने गरेको तथ्य सार्वजनिक भएको छ।
शुक्रबार, वैशाख १, २०८०
बढे एचआईभी एड्सका संक्रमित
त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा एचआईभी एड्सका संक्रमितको मृत्यु हुने सङ्ख्या भने घटेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ४८२ संक्रमितको मृत्यु भएको थियो भने २०७८/७९ मा ४६९ जनाको मृत्यु भएको छ।
शुक्रबार, वैशाख १, २०८०
एक वर्षमा १६ अर्बका स्वास्थ्य उपकरण आयातमा राजस्व छुट
महालेखा परीक्षकको साठीऔं वार्षिक प्रतिवेदन अनुसार यो वर्ष मात्र १५ अर्ब ९९ करोड ५४ लाख बराबरको स्वास्थ्य उपकरण औजार, एम्बुलेन्स र शववहानको पैठारीमा राजश्व छुटको सिफरिस गरेको छ।
शुक्रबार, वैशाख १, २०८०
औलो तथा कालाजार रोग नियन्त्रणको लागि खरिद गरेको ४० हजार वटा विषादीयुक्त झुल स्टोरमै
महालेखा परीक्षकको प्रतिवेदन अनुसार मन्त्रालयले गत मङ्सिर ७ गते खरिद गरेर स्टोर गरेको झुल गत फाल्गुन २८ गतेसम्म पनि वितरण नगरेको हो। परीक्षकको कार्यलयले खरिद गरिएका उपकरण तथा स्वास्थ्य सामग्रीको प्रभावकारी व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।
शुक्रबार, वैशाख १, २०८०
बीसीजी ७९.३ प्रतिशत र रोटा खोप ७.६ प्रतिशतसम्म खेर गयो
महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा बीसीजी खोप ७९ दशमलव ३ प्रतिशतसम्म खोप खेर गएको पाइएको हो।
शुक्रबार, वैशाख १, २०८०
क्षयरोग केन्द्रमा डेढ करोड मूल्यका १२ प्रकारका उपकरण प्रयोगविहीन
भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा डेढ करोड मूल्यका विभिन्न उपकरणहरु प्रयोग नगरी राखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न १२ प्रकारका उपकरणहरु प्रयोगविहीन अवस्थामा राखिएको उल्लेख छ।
शुक्रबार, वैशाख १, २०८०
२४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम सुरु हुन सकेन
महालेखा परिक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा आधारभूत अस्पताल निर्माण गर्न ६५५ निकायलाई अनुमति दिइएको उल्लेख छ। जसमध्ये ४१४ निकायमा निर्माणधीन अवस्थामा रहेको र २४१ निकायमा निर्माण सुरु नै नभएको प्रतिवेदन देखाएको छ।
शुक्रबार, वैशाख १, २०८०
२०८० सालमा सार्वजनिक बिदा: वैशाखदेखि चैतसम्म [सूचीसहित]
आज (शुक्रबार)देखि नयाँ वर्ष २०८० साल सुरु भएको छ। सरकारले हरेक वर्षझैं २०८० सालका लागि पनि सार्वजनिक बिदाहरु निर्धारण गरेको छ।
शुक्रबार, वैशाख १, २०८०
बाजुराका एक बालकमा कालाजार भेटियो
लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
शुक्रबार, वैशाख १, २०८०
ग्लोबल रिसर्च टोलीद्वारा स्वास्थ्य प्रणालीको नतिजाहरुबारे छलफल
कार्यक्रममा संघीय व्यवस्था लागु भएपछि नेपालको स्वास्थ्य प्रणालीमा कस्तो प्रभाव पारेको छ भन्ने प्रकाश पारेको छ।
बिहीबार, चैत ३०, २०७९
कोरोना अपडेट : १०६ संक्रमित थपिँदा ७४ जना संक्रमणमुक्त
पछिल्लो २६ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
बिहीबार, चैत ३०, २०७९
नर्भिक अस्पतालको सबै स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुट
अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ देखि ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट दिने भएको हो।
बिहीबार, चैत ३०, २०७९
सुर्तीजन्य पदार्थ नियन्त्रणमा बहुक्षेत्रीय सहकार्यको आवश्यकता
स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनको भरतपुरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन्।
बिहीबार, चैत ३०, २०७९
शेखर-गगन समूहलाई स्वास्थ्यमन्त्री दिन देउवा तयार, मोहन बस्नेतलाई खेलकुद मन्त्री बन्न आग्रह
मन्त्रीहरुको नामका विषयमा बिहीबार भएको छलफलमा देउवाले शेखर-गगन समूहलाई स्वास्थ्य मन्त्रालय दिने सहमति जनाएका छन्। योसँगै स्वास्थ्य मन्त्रालयमा शेखर-गगन समूहबाट मन्त्री बन्ने लगभग निश्चित भएको छ।
बिहीबार, चैत ३०, २०७९
महासंघ निर्वाचन: वस्तुगत कार्यसमिति सदस्यमा हमाल निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मतगणना सम्पन्न भएको छ।
बिहीबार, चैत ३०, २०७९
सांसदबाट हटाउँदै रास्वपाले गर्यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज
मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग उनले दुई करोड रकम माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो।
बुधबार, चैत २९, २०७९
प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलाइसिस गराइरहेका बिरामीको मृत्यु
प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलासिस गराइरहेका एक जना बिरामीको मृत्यु भएको छ।
बुधबार, चैत २९, २०७९
कोरोना अपडेट: एक जनाको मृत्यु, १२१ जना संक्रमित थपिए
बुधबार देशभर १२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा भएको २ हजार ३ सय ७७ नमुना परीक्षणमा उक्त संख्यामा कोरोनाका संक्रमित थपिएका हुन्।
बुधबार, चैत २९, २०७९
संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई डब्लुएचओले गर्यो इलेक्ट्रोनिक मेडिकल रेकर्ड हस्तान्तरण
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजी राव पाण्डवले अस्पतालका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेललाई इएमआर हस्तान्तरण गरेका हुन्।
बुधबार, चैत २९, २०७९
Previous
280
281
282
283
284
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
५ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search