मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
वायु प्रदूषण नियन्त्रणका लागि भएका प्रगति सदनलाई जानकारी दिन माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरेकी छन्।
मंगलबार, वैशाख ५, २०८०
डा तरन्नुम अफरोजमाथि भएको आक्रमणप्रति चिकित्सक संघको ध्यानाकर्षण
डा तरन्नुम अफरोजमाथि भएको आक्रमणप्रति चिकित्सक संघको ध्यानाकर्षण
मंगलबार, वैशाख ५, २०८०
तलबभत्ता नपाएपछि भजनीका स्वास्थ्यकर्मीहरूले गरे दबाबमुलक कार्यक्रम
मंगलबारदेखि शुक्रबारसम्म भजनी नगरपालिकामा कार्यरत कर्मचारीहरुले हातमा कालो पट्टी बाधेर कामकाज गर्ने छन्।
मंगलबार, वैशाख ५, २०८०
भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो
त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले संख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्।
मंगलबार, वैशाख ५, २०८०
पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित
‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ।
मंगलबार, वैशाख ५, २०८०
भक्तपुरमा वात्सल्यको नयाँ शाखा संचालन
वात्सल्य नेचुरल आईभीएफले नयाँ वर्षको अवसरमा भक्तपुरको गट्ठाघर चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ।
मंगलबार, वैशाख ५, २०८०
हुम्ला र कालिकोटमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, १६८८ जनाको आँखा परिक्षण
नेपाल नेत्रज्योति संघको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
मंगलबार, वैशाख ५, २०८०
खोटाङको केपिलासगढीका अति विपन्न बिरामीले एक बर्षसम्म निःशुल्क उपचार पाउने
प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन्।
मंगलबार, वैशाख ५, २०८०
राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
सोमबार, वैशाख ४, २०८०
सिंहदरबारको फोहोर उठाउन माग गर्दै सर्वोच्चमा रिट
सिंहदबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
सोमबार, वैशाख ४, २०८०
एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उनका प्रेस संयोजक रामशरण बजगाईले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए।
सोमबार, वैशाख ४, २०८०
कोरोनाबाट एक जनाको मृत्यु, १०४ जनामा संक्रमण
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सोमबार १६३२ जनामा परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, वैशाख ४, २०८०
वैशाख ८ गते राष्ट्रिय नर्सिङ सम्मेलन हुँदै
वा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद् तथा नर्सिङ क्लबको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो।
सोमबार, वैशाख ४, २०८०
सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न अर्थमन्त्रीसँग माग
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थमा लाग्ने करलाई वृद्धि गर्नुपर्ने उनीहरुको माग छ।
सोमबार, वैशाख ४, २०८०
विश्व हेमोफिलिया दिवस मनाइँदै
विश्व हेमोफिलिया दिवसका अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
सोमबार, वैशाख ४, २०८०
हुम्ला: सुत्करीले पाएनन् प्रोत्साहन भत्ता
हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ।
सोमबार, वैशाख ४, २०८०
भारतको महाराष्ट्रमा एक कार्यक्रममा उपस्थित भएकाहरुलाई लू लाग्दा ११ जनाको मृत्यु
भारतको महाराष्ट्रमा एक कार्यक्रममा जम्मा भएका मानिसहरुमा लू लागेका कारण ११ जनाको मृत्यु भएको छ।
सोमबार, वैशाख ४, २०८०
कान्ति बाल अस्पतालमा सामान्य अप्रेशन गर्न पनि ३ महिनादेखि १ वर्षसम्म कुर्नुपर्ने
दरबन्दीअनुसार पदपूर्ति नहुँदा अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवा प्रवाह प्रभावित हुदै आएको छ।
सोमबार, वैशाख ४, २०८०
पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ- मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन्।
आइतबार, वैशाख ३, २०८०
एमाले अध्यक्ष ओली अस्वस्थ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। अध्यक्ष ओलीले आफू अस्वस्थ भएको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्।
आइतबार, वैशाख ३, २०८०
आठौं पटक मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रालयले अझै पाएन मन्त्री
आज पनि स्वास्थ्यमन्त्री नियुक्ती हुन सकेको सकेन। प्रधानमन्त्री प्रचण्डसँग स्वास्थ्यसहित अझै चार मन्त्रालय छन्।
आइतबार, वैशाख ३, २०८०
थपिए ९९ कोरोना संक्रमित, १५ जना आईसीयू र भेन्टिलेटरमा
पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
आइतबार, वैशाख ३, २०८०
वार्षिकोत्सवको अवसरमा नर्भिकको प्रभातफेरी
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आज(आइतबार) काठमाडौंमा प्रभातफेीि कार्यक्रम आयोजना गरेको छ।
आइतबार, वैशाख ३, २०८०
प्रदुषणले बिरामी बढ्न थाले, तत्काल समाधान गरियोस् : सांसद सुवाल
सांसद प्रेम सुवालले काठमाडौँ विश्वमै फोहर शहरमा परिणत रोग लाग्ने जोखिम बढेको बताएका छन्।
आइतबार, वैशाख ३, २०८०
विद्यार्थी भर्नामा मिचिएको योग्यताक्रम तत्काल सच्याइयोस् : डा तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन्।
आइतबार, वैशाख ३, २०८०
भोजपुरको पौवादुङमा गाउँपालिकाको वडा नं ४ मा पूर्णखोप सुनिश्चित
भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं ४ लाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ।
आइतबार, वैशाख ३, २०८०
संक्रमण बढेसँगै उपत्यकाका अस्पतालमा कोरोनाविरुद्ध खोप लगाउने बढे
कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड-१९ बिरुद्धको खोप गाउनेहरुको उपस्थिति बाक्लिएको हो। केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढिरहेका छन्।
आइतबार, वैशाख ३, २०८०
चितवनमा कोरोनाका कारण एकको मृत्यु
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ।
आइतबार, वैशाख ३, २०८०
नसर्ने तथा मानसिक रोगसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न
नेप्लिज़ सोसाईटी अफ कम्यूनिटी मेडिसिन, सरस्वतीनगर सुधार संघ र ७३८ फिटनेसको संयुक्त आयोजनामा नसर्ने र मानसिक रोगसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, वैशाख ३, २०८०
डढेलोले देशभर वायु प्रदूषण बढ्दै
डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ।
आइतबार, वैशाख ३, २०८०
Previous
279
280
281
282
283
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
५ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search