काठमाडौं–सांसद प्रेम सुवालले काठमाडौँ विश्वमै फोहर शहरमा परिणत रोग लाग्ने जोखिम बढेको बताएका छन्।
प्रतिनिभि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सुवालले प्रदुषण बढ्दा क्यान्सरलगायत रोगका बिरामी बढेकाले राजधानीमा प्रदुषणको समस्या समाधान गर्न माग गरे।