मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २७, २०८२
Thu, Nov 13, 2025
बिहीबार, कात्तिक २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
केन्द्रीय कारागारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम
केन्द्रीय कारागारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सोमबार, असोज ३, २०७९
३९२४ जनाको कोरोना परीक्षण गर्दा ९१ मा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, असोज ३, २०७९
वात्सल्य आइभिएफले नेपालमै पहिलो पटक ओभरियन टिस्यु फ्रिजिङ गर्ने
ओभरियन टिस्यु फ्रिजिङको विधी र आवश्यकता सम्बन्धी सेमिनारमा वात्सल्यका कार्यकारी निर्देशक (सिईओ) प्रशान्त सुवेदीले नेपालमा हालसम्म डिम्ब, शुक्रकिट र भ्रूणको मात्रै फ्रिजिंग हुँदै आएकोमा अब पहिलो पटक वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिंगको सुरुवात गरेको जानकारी दिए।
सोमबार, असोज ३, २०७९
डा गोविन्द केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले धनगढीमा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ।
सोमबार, असोज ३, २०७९
पहिलो दिन निष्कर्षविहिन भएपछि डा केसी र सरकारी प्रतिनिधिबीच आज फेरि वार्ता
पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज दिउँसो १ बजे फेरि वार्ता हुने डा केसीका तर्फबाट वार्तामा सहभागी डा प्रितम सुवेदीले बताए।
सोमबार, असोज ३, २०७९
डा केसीको स्वास्थ्य जटिल बन्दै, विशिष्टकृत अस्पतालमा रिफर गर्न सुझाव
स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै धनगढीमा अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
सोमबार, असोज ३, २०७९
कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरीको बिचल्ली
कैलालीमा बाढीपछि सयौं परिवार थातथलोबाट विस्थापित भएका छन्। ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन्।
सोमबार, असोज ३, २०७९
डेंगुबाट १३ जनाको मृत्यु, १३ हजारमा संक्रमण
नेपालमा डेंगु संक्रमणबाट साउन यता मात्रै १३ जनाको मृत्यु भएको छ। यस्तै दुई महिनामा १३ हजार ७ जनालाई डेंगु संक्रमण भएको छ।
आइतबार, असोज २, २०७९
बयालपाटा अस्पताल संचालनका लागि प्रदेश सरकार र न्याय हेल्थ नेपालबीच सम्झौता
अछाम जिल्लामा रहेको बयालपाटा अस्पताल संचालनका लागि सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपाल बिच सम्झौता भएको छ।
आइतबार, असोज २, २०७९
एमाले निकट राष्ट्रिय जनस्वास्थ्यकर्मी संघको अध्यक्षमा कपिल ज्ञवाली
नेकपा एमाले निकट जनस्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा कपिल ज्ञवाली निर्वाचित भएका छन्।
आइतबार, असोज २, २०७९
कोरोना संक्रमण सयभन्दा तल झर्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार २ हजार ८८२ जनामा गरिएको परीक्षणमध्ये ५९ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार, असोज २, २०७९
‘दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन २०२२’ को तयारी अन्तिम चरणमा
संघले आइतबार पत्रकार सम्मेलन गरी यही असोज ४ र ५ गते हुन लागेको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। उक्त सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।
आइतबार, असोज २, २०७९
डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै
प्रयोगशाला रिपोर्टमा सुगर धेरै कम भएको, क्याल्सियम फस्फोरस म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको पाइएको छ।
आइतबार, असोज २, २०७९
न्याम्सको कार्यालयमा कर्मचारीले लगाए ताला
कर्मचारीहरुले लामो समयदेखि विभिन्न ४४ बुँदे माग राख्दै आएका थिए। प्रधानमन्ती, स्वास्थ्य मन्ती, स्वास्थ्य सचिव समक्ष पनि कर्मचारीले माग पेश गरेका थिए।
आइतबार, असोज २, २०७९
चिकित्सक भन्छन्- क्यान्सरदेखि डराउने जमाना गयो
क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सरदेखि डराउनु नपर्ने भएको बताएका छन्। तर रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनुमा विशेष ध्यान दिनुपर्ने उनीहरुले बताएका छन्।
आइतबार, असोज २, २०७९
राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर गौतम
शनिबार सम्पन्न संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट डा गौतम अध्यक्षमा निर्वाचित भएका हुन्।
आइतबार, असोज २, २०७९
राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर, महासचिवमा डा पुष्पमणि
संघको दोस्रो राष्ट्रिय अधिवेशनले डा गौतमको अध्यक्षतामा ५१ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघको महासचिवमा डा पुष्पमणि खराल चयन भएका छन्।
शनिबार, असोज १, २०७९
असोज ६ र ७ गते चिकित्सकको राष्ट्रिय परिचय पत्र बनाइने
संघले शनिबार एक सूचना जारी गरी असोज ६ र ७ गते संघको केन्द्रीय कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाइने भएको हो।
शनिबार, असोज १, २०७९
डा राजीव झा ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत
१० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै डा झालाई पुरस्कृत गरेको हो।
शनिबार, असोज १, २०७९
अनसनरत डा केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउँदै माइतीघरमा प्रदर्शन
जो निजी अस्पतालको मालिक, उही स्वास्थ्य मन्त्री ? स्वार्थको द्वन्द्व सम्बन्धी कानून खै ?, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने ? लगायत प्ले कार्ड बोकेर चिकित्सकहरुले प्रदर्शन गरेका थिए।
शनिबार, असोज १, २०७९
डा मेघनाथ धिमाल ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत
१० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै डा धिमाललाई पुरस्कृत गरेको हो।
शनिबार, असोज १, २०७९
६३ जनामा कोरोना पुष्टि, १९६६ सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ५७४ पीसीआर र २ हजार १६६ जनाको एन्टीजेन परीक्षणका क्रममा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असोज १, २०७९
अनसनरत डा केसीको जीवन रक्षा गर्न रेजीडेन्ट्स डक्टर्सको माग
डा केसीको मागलाई तत्काल सम्बोधन नगरिए देशव्यापी रुपमा आफ्नो ड्युटीबाट अलग भई आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ।
शनिबार, असोज १, २०७९
बेष्ट डेण्टल च्यारिटी अवार्ड २०२२ बाट डा सरु थापा पुरस्कृत
इन्टरनेशनल अवार्ड अफ एक्सिलेन्स इन डेण्टिष्ट्रीद्धारा भारतको चेन्नईमा भएको कार्यक्रममा डा थापा उक्त अवार्डबाट पुरस्कृत भएकी हुन्।
शनिबार, असोज १, २०७९
अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान
कार्यक्रममा ७१ पिन्ट रक्त संकलन भएको थियो भने उक्त रगत आजै ज्ञानेश्वरस्थित हिमाल अस्पताललाई प्रदान गरिएको छ।
शनिबार, असोज १, २०७९
साझा स्वास्थ्य सेवा सहकारी संस्थाको महाप्रबन्धकमा चुडामणि भण्डारी
भण्डारीलाई साझा स्वास्थ्य सेवा सहकारी संस्थाको सञ्चालक समितिले प्रतिस्पर्धाका आधारमा नियुक्त गरेको हो। महाप्रबन्धकका लागि समितिले सार्वजनिक सूचना निकालेर आवेदन माग गरेको थियो।
शनिबार, असोज १, २०७९
आज विश्वकै ठूलो रक्तदान कार्यक्रम संचालन हुने
आज (शनिबार) विश्वकै ठूलो रक्तदान कार्यक्रम हुने भएको छ। विश्वभरबाट दुई लाख बढी युनिट रगत संकलन गर्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।
शनिबार, असोज १, २०७९
डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्यो, अनसन तोड्न आग्रह
स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
शुक्रबार, भदौ ३१, २०७९
डेंगु संक्रमितको संख्या १३ हजार नाघ्यो
हालसम्म देशभर १३ हजार ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ९ हजार ९ सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ।
शुक्रबार, भदौ ३१, २०७९
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा
दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन्।
शुक्रबार, भदौ ३१, २०७९
Previous
277
278
279
280
281
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
२३ घण्टा अगाडि
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
एक छात्रवृत्ति 'बोन्डिङ'का डाक्टरको हैरानी : नेपालको स्वास्थ्य प्रणालीमा जहाँ गयो त्यहीँ सुस्ती, उस्तै हैरानी
२१ घण्टा अगाडि
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
१७ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
२२ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
बुधबार, कात्तिक २६, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search