मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन्।
शनिबार, वैशाख १६, २०८०
रोल्पाको जेल्वाङमा स्वास्थ्यचौकी बनाउन चन्दा सङ्कलन
सरकारले विनियोजन गरेको यो बजेट अपुग भएकाले स्थानीय चन्दा उठाउन बाध्य भएका हुन्।
शनिबार, वैशाख १६, २०८०
नेपाल डेन्टल एशोसिएसनको केन्द्रीय कार्यकारिणी समितिको चुनाव हुँदै
एशोसिएसनको अध्यक्षमा डा प्रणय शाक्य र महासचिवमा डा विश्व प्रकाश ठाकुर निर्विरोध निर्वाचित भइसकेका छन्।
शनिबार, वैशाख १६, २०८०
संसदको स्वास्थ्य समिति गठन, को-को छन् सदस्य?
प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। दलहरुले नाम पठाएपछि सभामुख देवराज घिमिरले संसदमा नाम पढेर सुनाएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने
भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’
प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ।
शुक्रबार, वैशाख १५, २०८०
थप १०३ जनामा कोरोना संक्रमण
कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन्।
शुक्रबार, वैशाख १५, २०८०
फरार सांसद कोइरीको पत्र: संसदमा नआउनुको कारण स्वास्थ्य उपचार
हत्या अभियोगमा फरार रहेका नेकपा एमाले सांसद् लक्ष्मी महतो कोइरीले संसद्मा उपस्थित हुन नसक्नुको कारण स्वास्थ्य उपचार रहेको बताएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
आगामी बजेटमा स्वास्थ्यका यी १४ विषय समेट्न चिकित्सक संघले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र
संघका अध्यक्ष डा अनिल बिक्रम कार्की र महासचिव सन्जिव तिवारीसहितका पदाधिकारीहरुले अर्थमन्त्री डा प्रकाशसरण महतलाई भेटर १४ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।
शुक्रबार, वैशाख १५, २०८०
सातै प्रदेशमा निजामती अस्पताल खोल्छौ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आफूले पहल गर्ने बताएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
चीनले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ भवन हस्तान्तरण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन सरकारले सहयोग गरेको भ्याक्सिन, चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा आपूर्तिहरूको लागि धन्यवाद दिएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
खोप लगाउन छुटेका बालबालिकालाई शुक्रबार लगाइँदै
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए।
शुक्रबार, वैशाख १५, २०८०
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपाल आउने
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा.अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्ने भएका छन् ।
शुक्रबार, वैशाख १५, २०८०
कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द
कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ। कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ
इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए।
शुक्रबार, वैशाख १५, २०८०
नार्पाभूमि गाउँपालिकाले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै
सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ। यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो।
शुक्रबार, वैशाख १५, २०८०
नेपालमा सडक दुर्घटनाको रोकथामका लागि अनुसन्धान सुरु
एउटाले स्थानीय र प्रादेशिक सरकारको तहमा सडक सुरक्षाको लागि नेतृत्व र कार्यलाई समर्थन गर्नेछ, अर्कोले सार्वजनिक यातायातको सुरक्षामा सुधार गर्ने लक्ष्य राखेको छ भने तेस्रोले सडक दुर्घटनाका घाइतेहरूलाई उनीहरुको स्वास्थ्य, जीवनको गुणस्तर र आम्दानीमा पर्नसक्ने प्रभावलाई कम गर्न अस्पताल पूर्व र अस्पतालको आपतकालीन विभागमा कसरी उत्कृष्ट स्वास्थ्य स्याहार प्रदान गर्ने भन्नेबारे अन्वेषण गर्नेछ।
शुक्रबार, वैशाख १५, २०८०
डा गोविन्द केसीको विज्ञप्तिपछि विद्यार्थीहरुले भने- आयोगको एकतर्फी कुरा मात्र होइन हाम्रो कुरा पनि सुन्नुहोस्
विद्यार्थीहरुले डा केसीको माग अनुसार नै विद्यार्थीहरुले योग्यताक्रम अनुसार नै भर्ना प्रक्रिया अगाडि बढाउन माग गरेको भन्दै विद्यार्थीको कुरा सुनिदिन आग्रह गरेका हुन्।
शुक्रबार, वैशाख १५, २०८०
पाटनमा रोजगारीको अवसर, सबैभन्दा धेरै नर्सलाई अवसर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले एक सय ३५ जनाभन्दा बढीलाई रोजगारीको अवसर खुला गरेको हो।
शुक्रबार, वैशाख १५, २०८०
पत्र पठाएर पन्छियो उपमहानगरपालिका, रोकिएन जथाभावी शूल्क असुल्ने काम
निजी कम्पनीले नियमविपरित रकम लिदा समेत उपमहानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा पुनः कम्पनीलाई शूल्क असुल गर्न छुट दिइरहेको स्थानीय बाबुराजा श्रेष्ठले बताए।
बिहीबार, वैशाख १४, २०८०
थप एक जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना संक्रमितको मृत्यु भएको हो।
बिहीबार, वैशाख १४, २०८०
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा
वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो।
बिहीबार, वैशाख १४, २०८०
बाँकेमा सिकलसेल एनिमियाबारे सचेत गराइँदै
बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ।
बिहीबार, वैशाख १४, २०८०
कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन।
बिहीबार, वैशाख १४, २०८०
स्याङ्जाको विकट गाउँ बेलचौरमा स्वास्थ्य सेवा केन्द्र
गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
बिहीबार, वैशाख १४, २०८०
सबै प्रदेशमा ११ औं तह प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्टको विज्ञापन खुलाउन माग
एसोसिएसन अफ क्लिनिकल प्याथोलोजीस्ट अफ नेपालले जनस्वास्थ्य प्रयोगशालामा प्याथोलोजी समूहबाट मात्र निर्देशक बनाउन माग गरेको छ।
बिहीबार, वैशाख १४, २०८०
राष्ट्रपति कार्यालयको खण्डन- खुलेन विदेश जानुको 'मेडिकल' कारण
राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको विषयमा राष्ट्रपतिको सचिवालयले अर्को विज्ञप्ति जारी गरेको छ। भ्रम सिर्जना गर्न खोजिएको भन्दै विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ।
बिहीबार, वैशाख १४, २०८०
डाक्टरको ओपिडी शुल्क बढाइँदै : ४२० देखि ९४० सम्म पुग्दै
बैठकले वैशाख २ गतेदेखिन नै लागू हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन्। तर उक्त विषयमा मन्त्रालयले भने अझै हस्ताक्षर गरेको छैन।
बिहीबार, वैशाख १४, २०८०
डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
वन डढेको पहिचान तथा अनुगमन प्रणालीले नेपालका भू–भागहरुलाई डढेलो जोखिमका आधारमा उच्च जोखिम, जोखिम, मध्यम जोखिम, न्यून जोखिम र अत्यन्त न्यून जोखिमका रुपमा विभाजन गरेको छ।
बिहीबार, वैशाख १४, २०८०
स्वास्थ्य बीमा गराउनेमा महिला बढी
गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बीमामा आवद्ध भएका छन्। विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरुआत भएको थियो।
बिहीबार, वैशाख १४, २०८०
Previous
275
276
277
278
279
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
५ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search