मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २७, २०८२
Thu, Nov 13, 2025
बिहीबार, कात्तिक २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र रवि लामिछाने एउटै क्षेत्रबाट चुनाव लड्दै
नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ का लागि उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले चितवन क्षेत्र नम्बर २ बाट पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आइतबार, असोज २३, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा: आजदेखि अनलाइन आवेदन खुल्यो
विशेष परीक्षा इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।
आइतबार, असोज २३, २०७९
राष्ट्रपति भण्डारी अस्पताल भर्ना
उनका स्वकीय सचिव भेषराज अधिकारीले रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए।
शनिबार, असोज २२, २०७९
बर्थिङ सेन्टर बन्द भएपछि महिला र शिशुको ज्यान जोखिममा
सबै स्वास्थ्यकर्मी बिदामा बसेकाले फोन गरेर बोलाउन उनले सञ्जिरालाई आश्वासन दिए।
शुक्रबार, असोज २१, २०७९
थप ११ जनामा कोरोना संक्रमण
एन्टिजेन विधिबाट २४२ नमुना परीक्षण गरिएपनि कुनैमा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, असोज २१, २०७९
वरिष्ठ गायक प्रमोद पाण्डेको क्यान्सरबाट निधन
रेडियो नेपालबाट गायन शुरू गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।
शुक्रबार, असोज २१, २०७९
चितवनमा एक हजार बढीमा डेंगु संक्रमण, दुई जनाको मृत्यु
जिल्लामा एक हजार २६ जनामा डेंगुको संक्रमण देखिएको छ। यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
शुक्रबार, असोज २१, २०७९
नेपालमा ६८५ जना कोरोनाका सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा ५७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, असोज २०, २०७९
आँबुखैरेनीमा हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर
प्रदेश र सङ्घीय सरकारका स्वास्थ्य मन्त्रालयमा अस्पताल निर्माणको लागि उक्त स्थान उत्तम रहेको भनी गाउँपालिका कार्यालयले सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
बिहीबार, असोज २०, २०७९
१० जनामा कोरोना संक्रमण, ७६ निको भए
मन्त्रालयका अनुसार ७६ जना संक्रमणमुक्त भएका छन भने सक्रिय संक्रमितको संख्या ७३२ रहेको छ।
बुधबार, असोज १९, २०७९
आज विजया दशमी, टीकाको उत्तम साइत ११:५१ बजे
विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
बुधबार, असोज १९, २०७९
टीकाको दिन ड्युटी पर्दाको त्यो पहिलो अनुभव...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी नर्सिङ अधिकृत रमा घिमिरे दाहाललाई दसैंमा ड्युटी गर्नु नौलो होइन। प्राय टीकाको दिनमा उनको ड्युटी पर्छ।
बुधबार, असोज १९, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो
डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।
मंगलबार, असोज १८, २०७९
स्वास्थ्य सेवा तथा परामर्शका लागि हेरक महिना २ दिन समुदायमा निःशुल्क घुम्ती सेवा, स्थानीयलाई राहत
मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा स्थानीयको सहजताका लागि महिनाको २ पटक ( महिनाको २ शनिबार) समुदायमा निःशुल्क घुम्ती सेवा संचालन गर्ने गरिएको छ।
मंगलबार, असोज १८, २०७९
‘पाँच रुपैयाँ दक्षिणा पाउँदा निकै खुशी लाग्ने’
उनी भन्छिन्, ‘हामी यही नजिकमा भएकाहरु ड्युटी ग¥यो अनि घरमा गएर काम गर्न भ्याइन्छ। बाहिर जानेहरुलाई भने प्राथमिकतामा राख्नुपर्छ।’
मंगलबार, असोज १८, २०७९
स्वास्थ्य निर्देशनालयमा रहेको दरबन्दी कायम राख्न नेपाल आयुर्वेद चिकित्सक संघको माग
कर्णाली प्रदेश सरकारले सरोकारवालासँग छलफल र समन्वय नै नगरी स्वास्थ्य निर्देशनालयमा रहेको ९/१०, ५/६/७ को दरबन्दी खारेज गर्न लागेको भन्दै संघले उक्त दरबन्दी कायम गर्न माग गरेको हो।
सोमबार, असोज १७, २०७९
चिकित्सा शिक्षा आयोगद्वारा पीजीका लागि सिट निर्धारण, कुनलाई कति?
देशभर सञ्चालित विभिन्न शिक्षण संस्थाहरु पोस्ट ग्रेजुएट (पीजी) का विभिन्न कार्यक्रमका लागि आयोगले १ हजार ६८४ सिट निर्धारण गरेको छ।
सोमबार, असोज १७, २०७९
अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए।
आइतबार, असोज १६, २०७९
३३ जनामा कोरोना पुष्टि, ८८९ सक्रिय संक्रमित
८५० जनाको पीसीआर र ५२५ जनाको एन्टीजेन परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज १६, २०७९
पुर्खौली थलो र बाल्यकालको जस्तो दशैं काठमाडौंमा हुँदैन
डा भोला रिजाल दशैं आउने वित्तिकै आफ्नो जन्मथलो र बाल्यकालमा व्यतित गरेको धनकुटा, धरान र विराटनगरमा मनाएका दशैंका पलहरुलाई सम्झन्छन्।
आइतबार, असोज १६, २०७९
१९ जनामा कोरोना पुष्टि, ९२५ सक्रिय संक्रमित
५ सय ९१ जनाको पीसीआर र ७४१ जनाको एन्टीजेन परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, असोज १५, २०७९
देशभर थपिए ६३ जना कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असोज १४, २०७९
प्रधानमन्त्रीले तत्काल आपतकालीन बैठक बोलाएर डेंगु नियन्त्रणको पहल गर्नुपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगु नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेका छन्। उनले अहिले देशमा डेंगुको प्रकोपले महामारीको रुप लिएको समेत बताए।
शुक्रबार, असोज १४, २०७९
पाटन अस्पतालका ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्कविहिन
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्क विहिन भएका छन्।
शुक्रबार, असोज १४, २०७९
कर्णालीमा पाँच सय ४१ जनालाई डेंगु
कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेंगुबाट संक्रमित भएका छन्। सबैभन्दा बढी सुर्खेतमा डेंगुबाट चार सय २२ जना सङ्क्रमित छन्।
शुक्रबार, असोज १४, २०७९
क्यान्सर पीडितको सहयोगका लागि झापामा कन्सर्ट
झापाको शिवसताक्षी–८ का बोनम्यारो क्यान्सरबाट पीडित २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ दमकमा भव्य सांगीतिक कार्यक्रम ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ भएको छ।
शुक्रबार, असोज १४, २०७९
पूर्वमा डेंगु रोगबारे सचेतना अभियान
पूर्वमा डेंगु रोग बारे सचेतना अभियान सुरु भएको छ।
बिहीबार, असोज १३, २०७९
नर्भिकमा ‘एनएबिएल आइएसओ सर्टिफाइड’ ल्याब
नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज(एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ।
बिहीबार, असोज १३, २०७९
थप ४५ जनामा कोरोना संक्रमण, ७० जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा ७० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, असोज १३, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमित २८ हजार बढी
पालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ।
बिहीबार, असोज १३, २०७९
Previous
273
274
275
276
277
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
११ घण्टा अगाडि
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
६ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
१० घण्टा अगाडि
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search