मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नोबेलमा ट्रमा र सर्जिकल आइसीयूको स्तरोन्नति
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ट्रमा र सर्जिकल आइसीयू सेवालाई थप व्यवस्थित बनाइएको छ। उपचार सेवालाई स्तरीय र व्यवस्थित बनाउँदै लगेको नोबेल अस्पतालले ट्रमा र सर्जिकल आइसीयू सेवालाई पनि थप व्यवस्थित बनाएको हो।
सोमबार, वैशाख २५, २०८०
सञ्चालनमा नआउँदै बिग्रिएपछि वीर अस्पतालमा नयाँ टोमोथेरापी मेसिन आउँदै, कम्पनीले नि:शुल्क साटिदियो
अस्पतालमा उक्त मेसिन जडानका लागि स्थान नहुँदा खरिद गरेर ल्याइएको मेसिन लामो समय सशस्त्र प्रहरी बल अस्पतालको चौरमा कन्टेनर भित्र नै थन्किएको थियो।
सोमबार, वैशाख २५, २०८०
थप ५७ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९३१ जनामा परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो।
सोमबार, वैशाख २५, २०८०
छाला बिग्रिएपछि मात्र अस्पतालमा, आफूखुसी प्रयोग गरिने औषधि र क्रिमले झनै समस्या
अनावश्यक औषधि र कस्मेटिक सामग्रीले अनुहार नबिग्रदासम्म अस्पताल आउने बिरामी निकै कम छन्। कतिपय व्यक्तिहरु साथीको सुझावमा बिना परीक्षण आफू खुसी मल्हम लगाउने, औषधि दल्ने समेत गरेको उनले बताइन्।
सोमबार, वैशाख २५, २०८०
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
सुरुमा कोरोना माहामारी फैलिदा नेपालगञ्जस्थित जमुनाह नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो। हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत छन्। गत चैत ३ गतेदेखि आइतबारसम्म नाकामा परीक्षण गर्दा एक सय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सोमबार, वैशाख २५, २०८०
वीरका रेजिडेन्ट डाक्टरले तीन महिनादेखि पाएनन् निर्वाह भत्ता
चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत रेजिडेन्ट डाक्टरहरुले तीन महिनादेखि निर्वाह भत्ता नपाएको गुनासो गरेका छन्।
सोमबार, वैशाख २५, २०८०
डा ढाकाकुमार श्रेष्ठको पेसी न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा
मन्त्री बन्नका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद डा ढाकाकुमार श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
सोमबार, वैशाख २५, २०८०
सांसदको माग: सेनिटरी प्याड लक्जरी आइटम होइन, तत्काल कर हटाइयोस्
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद अनिता देवीले रातो कर माफ गर भन्दै सेनिटरी प्याडको मूल्य घटाउन माग गरिन्।
सोमबार, वैशाख २५, २०८०
बन्दै गरेको आधारभूत अस्पताल [फोटो]
बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको दस शैयाको पालिकास्तरीय आधारभूत अस्पताल। अस्पतालको करिब ८० प्रतिशत काम सकिएको छ। तस्बिर: डम्मर बुढामगर/रासस
सोमबार, वैशाख २५, २०८०
बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु
अस्पतालको निर्माणाधीन भवनको भुई तलामा छुट्टै कोठामा फिजियोथेरापी कक्ष स्थापना भएको छ। चार शय्या राखिएको छ। अस्पतालमा दैनिक पाँचदेखि १५ जनासम्म फिजियोथेरापी गर्नुपर्ने बिरामी आउने गरेका छन्।
सोमबार, वैशाख २५, २०८०
एक लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष चिकित्साशास्त्र तर्फ प्रदान गरिने
एक लाख राशीको उक्त पुरस्कार यस वर्ष चिकित्साशास्त्रको क्षेत्रमा स्वदेशमै रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई दिइने फाउण्डेसनले निर्णय गरेको छ।
आइतबार, वैशाख २४, २०८०
कर्मचारीलाई स्वास्थ्यमन्त्रीको ११ बुँदे निर्देशन : ढाँट्न नपाइने, विदेश भ्रमणमा आलोपालो
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय अन्तर्गतका कर्मचारीलाई नतिजा आउने गरी काममा सक्रिय हुने निर्देशन दिएका छन्।
आइतबार, वैशाख २४, २०८०
थप ३२ जनाका कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६४ जनामा परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, वैशाख २४, २०८०
गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन
विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका छन्। तत्काल अस्पताल लैजानुपर्ने बिरामीका लागि एम्बुलेन्स हाम्रो निर्विकल्प साधन हो। तर एम्बलेन्स आफै बिरामी हुँदा समस्या भएको छ।
आइतबार, वैशाख २४, २०८०
१० दिन ध्यान गर्न काठमाडौं आइपुगे बलिउड अभिनेता आमिर खान
आमिर विपश्यनाका लागि काठमाडौं आइपुगेका हुन्। आमिर काठामाडौं उत्रिएर ध्यानका लागि सिधै बुढानीलकण्ठस्थित विपश्यना केन्द्र पुगेका छन्।
आइतबार, वैशाख २४, २०८०
नेपाल स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा उज्वल कुमार शर्मा
युनियन (राष्ट्रिय स्तरको ट्रेड युनियन) को चौथो राष्ट्रिय महाधिवेशनले शर्मालाई अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्विरोध गरेको हो।
शनिबार, वैशाख २३, २०८०
सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा
नौ सहिद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बिमा गरिदएको हो।
शनिबार, वैशाख २३, २०८०
नेपाल र भारतका मुटु चिकित्सकबीच टिएभीआर विधि बारे अन्तर्क्रिया
भारतको म्याक्स अस्पताल साकेतको आयोजनामा काठमाडौंमा नेपाल तथा भारतका शल्यचिकित्सक बीच टिएभीआर विधिको बारेमा अन्तरक्रिया कार्यक्रम भएको हो।
शनिबार, वैशाख २३, २०८०
७६ जनामा कोरोना पुष्टि, १३७ सक्रिय संक्रमित
५५ जनाको पीसीआर र १ हजार ५४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, वैशाख २३, २०८०
नेपाल डेन्टल एशोसिएसनको काठमाडौं उपत्यकाको चुनाव हुँदै
उपाध्यक्षमा डा सुमन काफ्ले र डा रोशन चौधरी प्रतिस्पर्धामा छन्। कोषाध्यक्षमा डा विधान श्रेष्ठ र डा आशुतोष शुक्ला, सहसचिवमा डा हरिप्रसाद ओली र डा शंकर श्रेष्ठ बिच प्रतिस्पर्धा भइरहेको छ।
शनिबार, वैशाख २३, २०८०
महावु अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी माथि दुव्र्यवहार गर्नेलाई तत्काल कारबाही गर्न नेपाल स्वास्थ्यकर्मी संघको माग
२४ घण्टाभित्र दोषि माथि कारबाही नभए आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने संघले जनाएको छ।
शनिबार, वैशाख २३, २०८०
थप १७ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५ जनामा परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, वैशाख २२, २०८०
हेलिकप्टर दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु, तीन जनाको मेडिसिटीमा उपचार हुँदै
शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिका–४ मा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
शुक्रबार, वैशाख २२, २०८०
मनाइयो विश्व हात स्वच्छता दिवस
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल, त्रिवी शिक्षण अस्पताल र इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल युनिटको सयुंक्त आयोजनामा त्रिवी शिक्षण अस्पतालमा उक्त दिवस मनाइएको हो।
शुक्रबार, वैशाख २२, २०८०
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा ५ जना घाइते, १ जनाको अवस्था गम्भीर
जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा हेलिकोप्टर दुर्घटना भएको हो। भोटखोला गाउँपालिका अध्यक्ष वाङ छेदर लामाका अनुसार हेलिकोप्टरमा ५ जना सवार रहेकोमा ५ जना नै घाइते भएका छन्।
शुक्रबार, वैशाख २२, २०८०
सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना
सिम्रिक एयरको हेलिकोप्टर संखुवासभा भोटखोला ४ सिप्रुङमा दुर्घटना भएको छ।
शुक्रबार, वैशाख २२, २०८०
एचआइभी संक्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आयोगको आग्रह
आयोगले एचआइभी संक्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा संक्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ।
शुक्रबार, वैशाख २२, २०८०
नेपाली डाक्टरलाई बंगलादेशमा सर्वोत्कृष्ट सम्मान
बंगलादेशको चिटागोंग स्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले मे ३ मा आयोजना गरेको आफ्नो पाँचौ दिक्षान्त समारोहमा नेपाली विद्यार्थीलाई सम्मान गरेको हो।
शुक्रबार, वैशाख २२, २०८०
प्रेमसागर कार्माचार्यले गरे १७४ औँ पटक रक्तदान
स्वयंसेवकले निःशुल्क प्रदान गरेको रगत बिरामीले पनि निःशुल्क नै प्राप्त गर्नुपर्छ भन्ने आवाज उठाउँदै आएका कर्माचार्यले रक्तदान सम्बन्धी देशव्यापी जागरण फैलाउन नेपाल स्वयंसेवी रक्तदाता समाजको गठन गरी काम गर्दै आएका छन्।
शुक्रबार, वैशाख २२, २०८०
गलकोट नगर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे सेवा
गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।
शुक्रबार, वैशाख २२, २०८०
Previous
272
273
274
275
276
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
५ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search